Nepal Research Center - NRC

Nepal Research Center - NRC Everyone should join our page, we will try to research new things daily and bring them to you.May Pashupatinath protect everyone

Breaking :- Trishuli 3A सुरुङ भित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको छ,.
04/09/2026

Breaking :- Trishuli 3A सुरुङ भित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको छ,.

रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पर्बेश गरेका छनबधाई छ् बझाङ को बाघ लाई😊👏🇳🇵
28/08/2026

रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पर्बेश गरेका छन
बधाई छ् बझाङ को बाघ लाई😊👏🇳🇵

27/08/2026

बाढीले घर मात्रै बगाउँदैन, यसले वर्षौँको मेहनत, सम्झना र भविष्यका सपनाहरू पनि बगाएर लैजान्छ।
आज कसैको आँगन सुनसान छ, कसैको भकारी रित्तिएको छ, अनि कसैको आँखामा आँसु मात्रै बाँकी छ।
प्रकृतिको यो विपत्तिमा सबैको सुरक्षा पहिलो प्राथमिकता हो। जोखिमयुक्त क्षेत्रमा हुनुहुन्छ भने ढिला नगरी सुरक्षित स्थानमा जानुहोस्।


゚viralvideo

विपद्को यस कठिन घडीमा एकजुट बनौँ देशका  आएको ठूलो प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति भएको छ। प्रभावित नागरिकको उद्...
26/08/2026

विपद्को यस कठिन घडीमा एकजुट बनौँ
देशका आएको ठूलो प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति भएको छ। प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन भइरहेका छन्।

प्राकृतिक विपद्को सामना गर्न सरकारसँगै नागरिक समाज, निजी क्षेत्र, संघ–संस्था तथा आम नागरिकको सहकार्य र ऐक्यबद्धता आवश्यक छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वेच्छिक सहयोग गरी एकद्वार प्रणालीअन्तर्गत सञ्चालन हुने उद्धार तथा राहत अभियानमा हातेमालो गर्न सबैमा हार्दिक अनुरोध गर्दछौं।

सहयोगका लागि
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
Everest Bank Limited
Account/Terminal: 2222010021637134
Branch: Singhadurbar Counter
संलग्न Fonepay तथा Himalayan Bank QR मार्फत पनि सहयोग गर्न सकिनेछ।
प्राकृतिक विपद्को यो घडीमा सरकार र नागरिक एकसाथ उभिऔँ।
प्रभावित परिवारलाई साथ दिऔँ।

सरकारलाई सहयोग गर्न चाहानेले प्रधानमन्त्री दैबी प्रकोप खातामा पैसा जम्मा गर्न सक्नु हुनेछ । सेयर गरिदिनु होला ।
26/08/2026

सरकारलाई सहयोग गर्न चाहानेले प्रधानमन्त्री दैबी प्रकोप खातामा पैसा जम्मा गर्न सक्नु हुनेछ । सेयर गरिदिनु होला ।

26/08/2026

सबैजना सुरक्षित रहनु होला ...
゚viralシ

26/08/2026

रसुवामा आएको बाढीले मलेखुको पुल को यस्तो हालत बनायो.....

26/08/2026

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउन लागेको छ ।
संगठनले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग कुराकानीपछि एक हजार जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै २४ स्क्वायर मिटरको १५ वटा आपतकालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागेको जनाइएको छ ।

मन्त्रालयले बाढी प्रभावितका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको जनाएको छ । साथै हालसम्म तीन जना घाइतेहरुलाई उद्धार गरी काठमाडौँ ल्याइसकिएको पनि मन्त्रालयको भनाइ छ ।

साथै काठमाडौँस्थित संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स, नेपाल स्काउटसँग पनि आपतकालीन स्वास्थ्य सेवाका लागि समन्वय भइरहेको जनाइएको छ ।

मलेखुको अवस्था Photo : Prakash Shrestha
26/08/2026

मलेखुको अवस्था

Photo : Prakash Shrestha

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Research Center - NRC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share