28/12/2022
अब औषधिमा पनि अमेरिकाको हात हुने आजसम्म एड हेल्थ केयर फउन्डेसन, आमा फाउन्डेसन, अमेरिकीयर्स फाउन्डेसन, अमुर्त, ब्लिंक नाउ फाउन्डेसन, केयर इन्टरनेसनल, इकोपोलिटियसन, इको हेल्थ कम्युनिटी, एडुकेट द चिल्ड्रेन, ह्याबिट्याट फर ह्युमानिटी, हेफर प्रोजेक्ट इन्टरनेसनल, हेलन केलर इन्टरनेसनल लगायतका दर्जनौं संघसंस्थाले अमेरिकी सहयोगको रकम उपयोग गरेर समुदायमा विभिन्न कार्यक्रम चलाउँछन् । अब रास्ट्रिय औषधि नीती बनाउने जिम्मा समेत अमेरिकन सस्थालाई दिने भने पछि कस्ता राष्ट्र प्रेमी नेता छन् यो देशमा नेपाल लाई पनि युक्रेन जस्तै बनाउने खेल धेरै पाटो बाट भैरहेको महसूस गर्न सकिन्छ छ । के के बिदेशी सस्था लाई दिन हुन्छ के हुदैन भन्ने कुराको छलफल छैन । सबै औषधि ब्यबसायीले सोच्नु पर्छ । आफ्नो आवाज सरकार सम्म पुर्याउनु पर्छ ।
खुद्रा औषधि ब्यबसायी संघ
काठमाडौँ नेपाल
सम्पर्क : 9840922249 ,015705185 ,9841551654 , 9849121272