15/07/2026
महिनाको पहिलो शनिवार आफ्नो स्वास्थको परिक्षण गरौं ।।
नि शुल्क रक्तचाप र मधुमेहको जाँच गरौं ।।
तँलाछी टाेल समाज द्वारा तँलाछी टाेलमा येहि श्रावण महिना देखि हरेक महिनाको पहिलो शनिवार निरन्तर स्वास्थ परिक्षण हुने व्यहाेरा सम्बन्धित सबैलाई सूचित गरिन्छ । साथै निशुल्क अँखा शिविर पनि संचालन हुने सहर्ष जानकारी गराउंदछाैं ।
मिति २०८३/०४/०२ शनिवार
बिहान ८.०० बजे
तंलाछि टाेल सुधार समाज
तंलाछि, काठमाडौ २५ ।