Stock Brokers' Association of Nepal - SBAN

Stock Brokers' Association of Nepal - SBAN Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Stock Brokers' Association of Nepal - SBAN, Nonprofit Organization, Jamal, Kathmandu.

प्रेस विज्ञेप्ति श्री सम्पादकज्यू                                                      मिति ः २०८२l१२ l२३ काठमाण्डौ, नेप...
06/04/2026

प्रेस विज्ञेप्ति
श्री सम्पादकज्यू मिति ः २०८२l१२ l२३
काठमाण्डौ, नेपाल ।

बिषय ः अर्थमन्त्रीसँग भेट्घाट तथा सुझाव पेश गरिएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा आज स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको कार्यसमिति र पूर्व अध्यक्ष सहित आज अर्थमन्त्रलयमा एक भेट्घाट आयोजन गरियको थियो । उक्त भेटमा अर्थमन्त्रीले निकै सकरात्मक रुपमा स्टक ब्रोकर्स एसोसिएसनलाई सम्बोधन गर्नु भएको छ । जसमा सँस्थागत लगानीकर्ताहरुलाई सेयरबजारमा सहज बनाउने तथा लगानीकर्ताहरुलाई सुरक्षा गर्ने बिषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बढी जोड दिनु भयो ।

पूँजीबजार आँफैमा पारदर्शी ब्यवसायिक क्षेत्र रहेको कारण कोही पनि आत्तिनु नपर्ने बिषयमा मन्त्रीले जोड दिनु भयो। त्यसै गरि नीजि क्षेत्रले १० जनामा ९ जना मान्छेलाई रोजगार दिने क्षेत्र भएको कारण यसलाई हतोत्साहित गर्ने कुनै पनि सरकारको मनसाय नभएको बिषयमा अर्थमन्त्री वाग्लेले जोड पनि दिनु भयो ।
सरकारले निजी क्षेत्रलाई थप फराकिलो बनाउने हो । यो सरकार भनेको २०४८ साल पछिकै सबै भन्दा उदार सरकार भएकोमा पनि अर्थमन्त्री वाग्लले जोड दिनु भयो । निक्षी क्षेत्रको कारणले अर्थतन्त्रको आधार नै फराकिलो हुन्छ । अहिले कसैले सेयरबजारमा चलखेल गर्न थाले आँफुहरुले नियमन गर्ने , धितोपत्रबोर्डलाई चूस्त बनाउने बिषयमा पनि जोड दिनु भयो ।

हाम्रो घोषणा पत्रमा नै पूँजीबाजरको बिषयलाई प्रथामिक्ता दिएको बिषयमा अर्थमन्त्रीले जोड दिनु भएको थियो । पूँजीबजार एक अनुकरणिय ब्यवसाय भएको कारण अन्य क्षेत्रलाई पनि यस्तै बनाउने बिषयमा पनि अर्थमन्त्रीको जोड थियो ।
नेपाल स्टक एक्सचेञ्जको पुनरसंरचना गर्ने बिषयमा अर्थमन्त्रीले जोड दिनु भयो । अर्थमन्त्रीे वाग्लेले सेयर बजारमा मात्रै सम्पत्ति सुद्धीकरणको डंडा नचल्ने बिषयमा पनि बिशेष जोड दिनु भयो । पूँजीबजारमा सबै बिषय पारदर्शी भएका छन् । कसले कति कर तिरे भन्ने बिषय पारदर्शी भएको कारण कोही पनि डराउनु पर्ने अवस्था छैन । सरकारको छानी छानी कसैलाई पनि धरपकड गर्ने र सेयर बजार बिथोल्ने मनसाय नरहेको बिषममा पनि अर्थमन्त्रीले जोड दिनु भयो ।

सहभाागि ब्रोकर्स सदस्यहरुले अहिले पूँजीबजारमा साना लगानीकर्ताहरुको मनोबल खस्केको कारण अर्थमन्त्रीले नेप्से र सेवनलाई राखेर पत्रकार सम्मेलन गर्नु पर्ने बिषयमा जोड दिए । यस बिषयमा अर्थमन्त्रीले पूँजीबजारमा बिश्वासको बातबरण बनाउने जिम्मेबारी आफ्नो पनि रहेको कारण यस बिषयमा पनि आगमी दिनमा सोच बिचार गर्ने आश्वासन दिनु भयो । बोकर्सका तर्फबाट सहभागि सदस्यहरुले सरकारले धरपकड् भन्दा पनि कम्जोरी गर्ने तथा कानून उल्लघन गर्नेलाई धरपकड भन्दा पनि आर्थिक जरिवना गर्नु पर्ने बिषयमा जोड दिनु भयो । स्टक ब्रोकर्स एसोसिएसनका माहसचिब भक्तिराम घिमिरेको नेतृत्वमा आज ब्रोकर्स एसोसिएसनका सदस्यहरु अर्थमन्त्रीलाई भेट्न अर्थमन्त्रलय पुगेका थिए ।

धन्यबाद
सचिवालय

31/03/2026

प्रेस विज्ञप्ति
मितिः २०८२/१२/१७
श्री सम्पादकज्यू
काठमाडौं, नेपाल ।

विषयः मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया सम्मपन्न भएको सबन्धमा ।
उपरोक्त सम्बन्धमा नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘मार्जिन कारोेबार सुविधासम्बन्धी निर्देशिका, २०८२’ को निर्देशनअनुसार तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जारी गरेको ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया, २०८२’ अनुसार धितोपत्र दलाल व्यवसायीहरुले पनि आफ्नो कार्यप्रक्रिया बनाउनुपर्ने थियो । सोहीअनुसार उक्त कार्यप्रक्रिया धितोपत्र दलाल व्यवसायीहरुले पनि तयार गरेर यही मिति २०८२ साल चैत्र १७ गते सुन्धारमा बसेको स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको कार्यसमितिको बैठकले अनुमोदन गरेको छ । हाल मार्जिन कारोबारसँग सम्बन्धित सबै प्रक्रिया पूरा गरेको भए पनि केही प्राविधिक विषय पनि मिलाउनुपर्ने भएका कारण आगामी नयाँ वर्ष २०८३ वैसाख २ गतेदेखि सबै मार्जिन कारोबार गर्न योग्य ब्रोेकरहरुबाट यो सुविधा लगानीकर्तालाई उपलब्ध गराउने तयारीमा धितोपत्र दलाल व्यवसायीहरु रहेको अवगत गराउँदछौँ ।

धन्यवाद !

We are pleased to join Nepal Fintech Expo 2026 as an Ecosystem Partner.At the Stock Brokers' Association of Nepal (SBAN)...
16/12/2025

We are pleased to join Nepal Fintech Expo 2026 as an Ecosystem Partner.

At the Stock Brokers' Association of Nepal (SBAN), we remain committed to strengthening Nepal’s capital market through transparency, investor protection, and the adoption of technology-driven trading solutions. This collaboration aligns with our vision of fostering innovation while ensuring efficiency, accessibility, and trust within the financial ecosystem.

We look forward to engaging with fintech innovators, regulators, financial institutions, entrepreneurs, and investors at Nepal Fintech Expo 2026, and contributing to meaningful conversations shaping the future of Nepal’s capital market.

📍 January 2–3, 2026
📍 Heritage Garden

स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको प्रेस विज्ञप्ति.
09/09/2025

स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको प्रेस विज्ञप्ति.

अर्थ समिति सभापतिज्यू सँग धितोपत्र ऐन २०६३ को शंसोधनका लागि सुझाव प्रस्तुत गर्दै स्टक ब्रोकर्श एशोसिएसन अफ नेपालका पदाधि...
25/05/2025

अर्थ समिति सभापतिज्यू सँग धितोपत्र ऐन २०६३ को शंसोधनका लागि सुझाव प्रस्तुत गर्दै स्टक ब्रोकर्श एशोसिएसन अफ नेपालका पदाधिकारीहरू । प्रस्तुत सुझावहरूलाई समेटेर धितोपत्र ऐन संशोधन भएमा नेपाली पूँजीबजारलाई आधुनिक र विश्वस्तरीय बनाई सञ्चालन गर्न सकिने विश्वास एशोसिएसनको रहेको छ ।

SBAN President Mr. Sagar Dhakal, along with the entire Executive Committee, formally submitted the regulatory amendment ...
05/05/2025

SBAN President Mr. Sagar Dhakal, along with the entire Executive Committee, formally submitted the regulatory amendment proposal to SEBON Chairman Mr. Santosh Narayan Shrestha—marking a significant step toward capital market reform.

हाम्रा प्रिय मित्र अनलाइन सेक्युरिटिज प्रा. लि. (स्टक ब्रोकर नम्बर ४९) का अध्यक्ष श्री अनन्त कुमार पौडेल अब हामीसँग हुनु...
29/03/2025

हाम्रा प्रिय मित्र अनलाइन सेक्युरिटिज प्रा. लि. (स्टक ब्रोकर नम्बर ४९) का अध्यक्ष श्री अनन्त कुमार पौडेल अब हामीसँग हुनुहुन्न। उहाँको असामयिक स्वर्गारोहणले पूँजी बजार मात्र होइन, हामी सबैलाई शोकाकुल बनाएको छ।

उहाँको योगदान, सरलता, र नेतृत्व सधैं स्मरणीय रहनेछ। यस दुखद घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।

श्री परमात्माले दिवंगत आत्मालाई चिरशान्ति र बैकुण्ठलोक प्रदान गरून।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (परिवार)

सागर ढकाल
अध्यक्ष
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल

Get Ready for the Ultimate Battle of Brains !!  Stock Brokers' Association of Nepal (SBAN), in collaboration with MBAN, ...
20/03/2025

Get Ready for the Ultimate Battle of Brains !!

Stock Brokers' Association of Nepal (SBAN), in collaboration with MBAN, NPEA, ICRA Nepal, Care Edge Ratings Nepal, and Infomerics Credit Rating Nepal, proudly presents the "National Level Capital Market Quiz 2025" — a grand celebration of financial knowledge on the occasion of Global Money Week 2025.

Supported by SEBON, this prestigious event is powered by:
🤝 Mobilization Partner: Sani Securities Ltd.
📱 Digital Partner: Khalti
🏫 Venue Host: Presidency College of Management Studies
🏨 Hospitality Partner: Presidency Resorts Pvt. Ltd.

📅 Event Dates: 08–09 Chaitra 2081
📍 Venue: Presidency College, Bharatpur

Wishing all the brilliant minds the very best !!
Let’s celebrate financial literacy, market insights, and the spirit of capital market awareness together.

We are delighted to share the resounding success of the Financial Rally organized by the Stock Brokers' Association of N...
18/03/2025

We are delighted to share the resounding success of the Financial Rally organized by the Stock Brokers' Association of Nepal (SBAN) yesterday on the occasion of Global Money Week 2025.

The rally witnessed enthusiastic participation from key financial institutions including Nepal Rastra Bank(NRB), Securities Board of Nepal (SEBON), Nepal Insurance Authority, and the Merchant Bankers Association of Nepal (MBAN) – all coming together to champion the cause of financial literacy and inclusion.

What made the event truly special was the full-force presence of all SBAN member brokers, walking together to spread the message of responsible financial behavior and empowered investing.

Global Money Week is a global campaign celebrated every year to raise awareness among youth about the importance of being financially informed from an early age.
The 2025 theme "Think before you follow – Wise money tomorrow" reminds us all to make conscious, educated money decisions for a better tomorrow.

SBAN is proud to have taken the lead in organizing this meaningful initiative and remains committed to promoting financial literacy across Nepal.

A big thank you to all participants, partners, and supporters who made this event a memorable one.

SBAN extends its heartiest congratulations to our Immediate Past President, Mr. Dharma Raj Sapkota, on being elected as ...
11/03/2025

SBAN extends its heartiest congratulations to our Immediate Past President, Mr. Dharma Raj Sapkota, on being elected as the Acting Chairperson of the Capital Market Forum – FNCCI. Having previously served as the Co-Chairperson, this elevation marks a remarkable milestone and is a proud moment for the entire stock brokerage community.

Mr. Sapkota was also felicitated by the current SBAN Executive Committee in recognition of this achievement.

Wishing him a successful and impactful tenure ahead.

The Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI) and FNCCI's Capital Market Forum warmly welcome the S...
05/03/2025

The Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI) and FNCCI's Capital Market Forum warmly welcome the Stock Brokers' Association of Nepal (SBAN).

This collaboration marks a new milestone in strengthening Nepal’s capital market and fostering financial growth.

Proud to share that the Stock Brokers' Association of Nepal (SBAN) has officially joined the Nepal Chamber of Commerce (...
29/01/2025

Proud to share that the Stock Brokers' Association of Nepal (SBAN) has officially joined the Nepal Chamber of Commerce (NCC) as a member.

In a special ceremony, NCC President Mr. Kamlesh Kumar Agrawal handed over the membership certificate to SBAN President Mr. Sagar Dhakal, in the presence of executive committee members from both SBAN and NCC.

This partnership marks a significant step toward strengthening Nepal’s capital market, addressing industry challenges, and expanding accessibility across all 77 districts. With NCC’s support, we are committed to amplifying our collective efforts to build a more inclusive and robust financial ecosystem.

Address

Jamal
Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when Stock Brokers' Association of Nepal - SBAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share