प्रगतिशील वन प्राविधिक संघ, नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • प्रगतिशील वन प्राविधिक संघ, नेपाल

प्रगतिशील वन प्राविधिक संघ, नेपाल वन प्राविधिकको पेशागत हकहितको पैरवी र जनताको बहुदलीय जनवादमा आस्थावानलाई सङ्गठित गर्ने ।

हार्दिक वधाई तथा तथा सफल कार्यकालको शुभकामना। सवै वन प्राविधिक मतदाताहरुमा हार्दिक धन्यवाद।
15/05/2025

हार्दिक वधाई तथा तथा सफल कार्यकालको शुभकामना। सवै वन प्राविधिक मतदाताहरुमा हार्दिक धन्यवाद।

25/03/2025
चैत्र ५, २०८१, स्ववियु निर्वाचनसवै विद्यार्थी भाइ वहिनीहरुलाई अनेरास्ववियुमा मतदानका लागि आव्हान।
17/03/2025

चैत्र ५, २०८१, स्ववियु निर्वाचन
सवै विद्यार्थी भाइ वहिनीहरुलाई अनेरास्ववियुमा मतदानका लागि आव्हान।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिँदै लामो समयदेखि आर्थिक र नैतिक विचलनयुक्त गतिविधि गरेको भन्दै आ...
26/12/2024

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिँदै लामो समयदेखि आर्थिक र नैतिक विचलनयुक्त गतिविधि गरेको भन्दै आचार्यविरुद्ध उजुरी परेको थियो । संगठन विभागले छानविन गर्दा उनका गतिविधि र आचरण पार्टी र विद्यमान ऐन कानूनविपरित रहेको ठहर भएको थियो ।

उच्च अदालत पाटनबाट राष्ट्रपति चुरे मधेश संरक्षण विकास समिति सदस्य पदमा रहन अयोग्य ठहर भएका भेषराज आचार्यलाई नेक....

हार्दिक अपिलठुलीभेरी गाउपालिका वडा नं ३ र ४, डोल्पास्थित भवानी सामुदायिक वनमा लागेको वन डढेलो नियन्त्रण गर्ने क्रममा नेप...
10/04/2024

हार्दिक अपिल

ठुलीभेरी गाउपालिका वडा नं ३ र ४, डोल्पास्थित भवानी सामुदायिक वनमा लागेको वन डढेलो नियन्त्रण गर्ने क्रममा नेपाली सेनाको देवीदत्त गणमा कार्यरत ४ जना सुरक्षाकर्मीहरु मध्ये केशव वहादुर जागा मगर, हेमन्त रावत र आशिष वुढा गरी ३ जनाको मृत्यु भैसकेको र १ जना विजय कोईराला गम्भिर घाईते भई काठमाडौंमा उपचार भईरहेको विषयलाई प्रगतिशिल वन प्राविधिक संघले गम्भिर रुपमा लिई मृत्यु भएका सेनाका जवानहरु प्रति हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै घाईतेको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछ। साथै यस दुखद घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ।

वन डढेलो नियन्त्रणमा घाईते हुनुभएका सुरक्षाकर्मीको निशुल्क उपचार र मृतक परिवारलाई प्रचलित कानुन वमोजिमको राहत यथासिघ्र उपलव्ध गराउन नेपाल सरकारलाई यस संघ अनुरोध गर्दछ। यसै क्रममा घाईते र शाहदात प्राप्त सैनिक सुरक्षाकर्मीको लागि आर्थिक सहायता जुटाउनका लागि वन प्राविधिक वचत तथा ऋण सहकारी सँस्ठा कल्याणकारी कोषले गरेको आव्हानको प्रशंसा गर्दै यस अभियानमा सरिक हुन यस संघमा आवद्द सम्पूर्ण वन प्राविधिकहरुलाई आव्हान गर्दछ। यहाँहरुको आर्थिक सहयोग तपशिलको वमोजिमको खाता विवरणमा डिपोजिट गर्न सक्नुहुनेछ। यहाँहरुको सानो सहयोग शोक सन्तप्त परिवारको लागि ठुलो राहत हुनेछ।

कल्याणकारी कोष
A/C Name: BAN PRABIDHIK THATHA RIN SAH
A/c No.: 1420100003085001
Bank Name: Rastriya Banijya Bank, Baneshwor, Kathmandu

अथवा QR Code पनि प्रयोग गर्न सक्नुहुनेछ।

05/04/2024

Appeal for Vote!

नेपाल वन प्राविधिक संघको मिति २०८० चैत्र २४ गतेका दिन हुन गैरहेको निर्वाचनमा  विजय राज पौड्यालको नेतृत्वमा प्रगतिशील वन ...
04/04/2024

नेपाल वन प्राविधिक संघको मिति २०८० चैत्र २४ गतेका दिन हुन गैरहेको निर्वाचनमा विजय राज पौड्यालको नेतृत्वमा प्रगतिशील वन प्राविधिक संघ, नेपाल र मधेशका लागि वनको संयुक्त प्यानलको उम्मेदवारहरुलाई अत्याधिक बहुमतका साथ विजयी गराउन आव्हान गर्दछौ |

नामावली र मतपत्रमा क्रम
विजय राज पौड्याल
पद/ सि.नं: अध्यक्ष/ २

सुजित कुमार झा
पद/ सि.नं.: उपाध्यक्ष/ १

मंजु घिमिरे
पद/ सि.नं.: महासचिव (महिला)/ २

अजय विक्रम मानन्धर
पद/ सि.नं.: महासचिव (खुल्ला)/ २



करुणा कार्की

पद/ सि.नं.: सचिव (महिला) / २

शैलेन्द्र चौधरी

पद/ सि.नं.: सचिव (खुल्ला)/२

लक्षमण प्रसाद पौड्याल

पद/ सि.नं.: कोषाध्यक्ष/ २

शिखर चपाई

पद/ सि.नं.: सदस्य (खुल्ला)/ ५

मानिर अन्सारी

पद/ सि.नं.: सदस्य (खुल्ला)/ ५

सागर राम ढकाल

पद/ सि.नं.: सदस्य (खुल्ला)/ ७

राम भगत यादव

पद/ सि.नं.: सदस्य (खुल्ला)/८

पार्वती लामा

पद/ सि.नं.: सदस्य (महिला)/ १

इन्दिरा श्रेष्ठ

पद/ सि.नं.: सदस्य (महिला)/ ४

राधिका शर्मा

पद/ सि.नं.: सदस्य (महिला)/ ६

"वन सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन, संरक्षित वन्यजन्तु र जलाधार
वातावरणीय सेवा भुक्तानी र जलवायु न्याय, सुदृढ वन संगठन संवृद्धि र विकासको आधार"

यहि मिति २०८० चैत्र २४ गते हुन गईरहेको नेपाल वन प्राविधिक संघको निर्वाचनमा कोषाध्यक्ष पदमा लक्ष्मण प्रसाद पौड्याल सहित प...
03/04/2024

यहि मिति २०८० चैत्र २४ गते हुन गईरहेको नेपाल वन प्राविधिक संघको निर्वाचनमा कोषाध्यक्ष पदमा लक्ष्मण प्रसाद पौड्याल सहित प्रगतिशील वन प्राविधिक संघ नेपाल र मधेशका लागी वनको संयुक्त प्यानलमा मतदान गरि विजयी गराऔं ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when प्रगतिशील वन प्राविधिक संघ, नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to प्रगतिशील वन प्राविधिक संघ, नेपाल:

Share