Dayitwa Wangmaya Pratishthan - दायित्व वाङ्मय प्रतिष्ठान

  • Home
  • Nepal
  • Kathmandu
  • Dayitwa Wangmaya Pratishthan - दायित्व वाङ्मय प्रतिष्ठान

Dayitwa Wangmaya Pratishthan - दायित्व वाङ्मय प्रतिष्ठान An organization that helps to make Nepali literature strong and prosperous by making the field of Nepali literature even wider.

नेपाली साहित्यको धरातल अझ बढी फराकिलो पार्दै नेपाली साहित्यलाई सशक्त र समुन्नत बनाई विश्व साहित्यको समकक्षमा स्थापित गर्न सघाउने विशुद्ध भावना राखेर संघ–संस्था ऐन २०३४ अनुसार काठमाडौं जिल्ला कार्यालयमा — 'दायित्व वाङमय प्रतिष्ठान नेपाल २०५७' दर्ता भएको छ। यसले नेपाली साहित्यका सिर्जनशील अग्रज लेखकहरुलाई कदर एवं सम्मान गर्ने, नवोदित प्रतिभाहरुलाई प्रोत्साहित गर्ने र नेपाली साहित्यको श्रीबृद्धि गर्न

छरिएर रहेका विभिन्न धारामा कलम चलाउने साहित्यकारहरुलाई एउटै विशुद्ध साहित्यिक धारामा समाहित गर्न प्रतिवद्ध रहने दृढ आकांक्षा सहित अगाडि बढ्ने यस प्रतिष्ठानको उद्देश्य रहेको छ।

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Dayitwa Wangmaya Pratishthan - दायित्व वाङ्मय प्रतिष्ठान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dayitwa Wangmaya Pratishthan - दायित्व वाङ्मय प्रतिष्ठान:

Share