SathSath "Together With Children"

SathSath "Together With Children" Organisation dedicated to Children & Youth, and their Rights Board of Directors:
Ms. Suchita Shah - President
Mr. Navaraj Budhathoki- Secretary
Mr.

Anil Kumar Shrestha - Treasurer
Mr. Amrit Khadga (Sara)
Mr. Uraj Nakarmi
Ms. Rajina Maharjan
Ms. Mrigaja Bajracharya

Management Committee
Ms. Suchita Shah - President
Mr. Biso Raj Bajracharya - ED
Ms. Kabita Shah- Programme Head
Ms. Rojina Maharjan - Finance and Administration

04/10/2026
Little minds building big castles out of words and wonder.
24/09/2026

Little minds building big castles out of words and wonder.

22/09/2026
शिक्षा जहाँ बालबालिका, त्यहाँ Mobile School!SathSath ले काठमाडौंका विभिन्न स्थानमा Mobile School मार्फत विद्यालय शिक्षाब...
17/09/2026

शिक्षा जहाँ बालबालिका, त्यहाँ Mobile School!

SathSath ले काठमाडौंका विभिन्न स्थानमा Mobile School मार्फत विद्यालय शिक्षाबाट टाढा रहेका तथा नियमित रूपमा विद्यालय जान नसक्ने बालबालिकालाई सिकाइको अवसर प्रदान गर्दै आएको छ।

बालबालिकाकै समुदायमा पुगेर पढ्ने, सिक्ने, खेल्ने र आफ्ना क्षमता विकास गर्ने अवसर सिर्जना गर्दै Mobile School ले उनीहरूलाई शिक्षासँग जोडिन र भविष्यमा औपचारिक शिक्षातर्फ अघि बढ्न सहयोग गरिरहेको छ। ❤️

हरेक बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्नु हाम्रो साझा जिम्मेवारी हो।

https://toybox.org.uk/news/regaining-stability-and-hope-an-update-from-nepal?utm_source=Toybox+Emails&utm_campaign=10d90...
17/09/2026

https://toybox.org.uk/news/regaining-stability-and-hope-an-update-from-nepal?utm_source=Toybox+Emails&utm_campaign=10d909bac6-Sept_2026_enews9_14_2026_14_53&utm_medium=email&utm_term=0_dc036a0749-10d909bac6-463705672&mc_cid=10d909bac6&mc_eid=93e36bd94c

Earlier this year, thousands of families across Kathmandu were devastated when informal settlements were demolished, leaving children without safe homes, disrupting their education, and placing many at greater risk of poverty and exploitation. Thanks to the incredible generosity of Toybox supporters...

राष्ट्रिय बाल दिवस २०८३ “बालापनको रक्षा, भविष्यको सुरक्षा”हरेक बालबालिका सुरक्षित, सम्मानित र समान अवसरका हकदार हुन्। बा...
15/09/2026

राष्ट्रिय बाल दिवस २०८३
“बालापनको रक्षा, भविष्यको सुरक्षा”
हरेक बालबालिका सुरक्षित, सम्मानित र समान अवसरका हकदार हुन्।
बालापनको संरक्षण र उज्ज्वल भविष्य सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
राष्ट्रिय बाल दिवस २०८३ को हार्दिक शुभकामना

14/09/2026

राष्ट्रिय बाल दिवस २०८३
“बालापनको रक्षा, भविष्यको सुरक्षा”

हरेक बालबालिका सुरक्षित, सम्मानित र समान अवसरका हकदार हुन्।
बालापनको संरक्षण र उज्ज्वल भविष्य सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो।

राष्ट्रिय बाल दिवस २०८३ को हार्दिक शुभकामना!

In Remembrance | A Light of Solidarityबाढी तथा प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनु भएका सम्पूर्णप्रति SathSath परिवार...
07/09/2026

In Remembrance | A Light of Solidarity

बाढी तथा प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनु भएका सम्पूर्णप्रति SathSath परिवारको हार्दिक श्रद्धाञ्जली।

उहाँहरूको सम्झनामा दीप प्रज्वलन गर्दै हामीले दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्नुका साथै शोकमा रहनुभएका परिवार तथा प्रभावित समुदायप्रति गहिरो समवेदना व्यक्त गरेका छौँ।

यो दीप केवल सम्झनाको प्रतीक मात्र होइन—एकअर्काको साथमा उभिने, दुःखमा हातेमालो गर्ने र अझ सुरक्षित तथा समावेशी समुदाय निर्माण गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक पनि हो।

Together in remembrance, together in solidarity.

Address

Sachetana Marg, Sangamchowk, Naya Baneshwor
Kathmandu
GPOBOXNO:11823,KATHMANDU,

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 05:30
Sunday 09:30 - 17:30

Alerts

Be the first to know and let us send you an email when SathSath "Together With Children" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to SathSath "Together With Children":

Shortcuts

Share