Artificial Limbs & Assistive Device Association - ALADA

Artificial Limbs & Assistive Device Association - ALADA An organization for development of prosthetic and orthotic field and its human resource.

05/09/2026
मिति २०८३ भदौ १० गते भोटेकोशी नदिमा अचानक आएको बाढिको कारण अकल्पनीय तथा अपुरणिय धनजनको क्ष्यती भएको घटना प्रती हामी अलाड...
29/08/2026

मिति २०८३ भदौ १० गते भोटेकोशी नदिमा अचानक आएको बाढिको कारण अकल्पनीय तथा अपुरणिय धनजनको क्ष्यती भएको घटना प्रती हामी अलाडा परिवार अत्यन्त दुखी एवं मर्माहित भएका छौं। यस बिपदमा ज्यान गुमाउनु हुने सम्पुर्ण दाजुभाइ दिदिबहिनी प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन प्रती हार्दिक समवेदना व्यक्त गर्दछौं। साथै बाढिका कारण घाइते हुनु भएका सम्पुर्ण ब्यक्ती हरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।
यस दु:खद घडिमा सम्पुर्ण देश एकजुट भै उद्दार, राहत तथा पुनःस्थापन कार्यमा सहयोग गर्ने सिलसिलामा हामी आफ्नो स्थान बाट स्वास्थ्य आपतकालीन कार्य सन्चालन केन्द्र (HEOC), व्यवस्थापन महाशाखा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल सरकार मार्फत प्रभावित ब्यक्ती हरुलाई केही अर्थोपेडिक सहायक सामाग्री प्रदान गर्न पाउन्दा गौरवान्वित भएका छौं।
समन्वयको लागि नेपाल सरकार लाई धन्यवाद !

Members and office bearer of Artificial Limbs & Assistive Device Association - ALADA have partipated and felicitated  in...
21/06/2026

Members and office bearer of Artificial Limbs & Assistive Device Association - ALADA have partipated and felicitated in a workshop program on "Latest Hi-tech Robotic Bionic hands and artfitial limbs" organized by P&O International from India, Rejoice and Relieve from Nepal.

On the occasion Dr. Neeraj Saxena, Director and Ms. Rajani Sr. Coordinator of P&O International, India presented presentation and demonstration on the products in 19 June 2026 at Hotel Yellow Pagoda, Kathmandu.

We hope it will play a great role to grow use and availability of Hi-tech robotic hands and artificial limbs in Nepal. Thanks a lot to P&O International from India, Rejoice and Relieve from Nepal for organizing a such program.

प्रोस्थेटिक एण्ड अर्थोटिक सोसाइटी नेपालको १०औँ वार्षिक साधारणसभाबाट अम्बिका शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति  निर्वाच...
20/06/2026

प्रोस्थेटिक एण्ड अर्थोटिक सोसाइटी नेपालको १०औँ वार्षिक साधारणसभाबाट अम्बिका शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएकोमा सम्पुर्ण टिम लाई यस कृतिम हातखुट्टा तथा सहायक उपकरण संघ (ALADA) हार्दिक बधाई ज्ञापन गर्दछौं !

नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा नेपालमा प्रोस्थेटिक तथा अर्थोटिक सेवाको गुणस्तर अभिवृद्धि, पेशागत क्षमता विकास, सदस्यहरूको हित संरक्षण तथा अपाङ्गता भएका व्यक्तिहरूको पुनःस्थापना सेवामा थप प्रभावकारी योगदान पुर्‍याउने तथा कृतिम हातखुट्टा तथा सहायक उपकरण सम्बन्धि कार्यरत संस्था हरुसंग समन्वय र सहकार्य गरि यस क्षेत्रलाइ नेपालमा थप उचाइमा पुर्याउन सकोस भनी शुभकामना व्यक्त गर्दछौ !

भक्तपुर ठिमी निबासी, अपांग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र (HRDC), बनेपाको प्रोस्थेटिक अर्थोटिक विभगमा कार्यरत पिएन्...
14/11/2025

भक्तपुर ठिमी निबासी, अपांग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र (HRDC), बनेपाको प्रोस्थेटिक अर्थोटिक विभगमा कार्यरत पिएन्दओ टेक्निसियन रामबहादुर श्रेष्ठको असामयिक निधनले हामि अत्यन्त दुखी र मर्माहत भएका छौं।
यस कृतिम हातखुट्टा तथा सहायक सामाग्री सम्बन्धी पेशाको अनुभवी तथा लगनशील प्राबिधिक गुमाउनु पर्दा यस क्षेत्रमै अपुरणिय क्ष्यतिको अनुभव गरेका छौं।
उहाले सतगती प्राप्त गरोस ! शोकाकुल परिवारले धैर्य धारण गर्न सकोस भन्ने कामना गर्दै हार्दिक समबेदना ब्यक्त गर्दछौं !

- अलाडा परिवार

समाचार सम्प्रेषण ..........!
10/11/2025

समाचार सम्प्रेषण ..........!

काभ्रे – बनेपास्थित मेरुदण्डीय चोट पुनःस्थापन केन्द्रमा ‘मेरुदण्डीय स्वास्थ सुदृढीकरण...

Highlights of P&O day celebration at SIRC in 5 November, 2025 !
08/11/2025

Highlights of P&O day celebration at SIRC in 5 November, 2025 !

07/11/2025
Highlights of the workshop " Spinal Wellness: Orthotic Management and Rehab" on the occasion of International P&O day at...
07/11/2025

Highlights of the workshop " Spinal Wellness: Orthotic Management and Rehab" on the occasion of International P&O day at SIRC, Sanga. Banepa.

News coverage ....!
07/11/2025

News coverage ....!

Kathmandu – On the occasion of the Prosthetics and Orthotics‑declared International Day for Artificial Limbs and Assistive Devices, the Artificial Limbs & Assistive Device Association organized a one‑day workshop on “Spinal Wellness: Orthotic Management and Rehabilitation” on Thursday, Nov...

Address

Khusibun-17
Kathmandu

Telephone

+9779841267004

Website

Alerts

Be the first to know and let us send you an email when Artificial Limbs & Assistive Device Association - ALADA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Artificial Limbs & Assistive Device Association - ALADA:

Shortcuts

Share