Namrata Trust Nepal

Namrata Trust  Nepal We for children’s

https://www.facebook.com/share/p/WSGeCey5Pizj38ph/?
12/08/2024

https://www.facebook.com/share/p/WSGeCey5Pizj38ph/?

नुवाकोट । महिलाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत गर्ने उद्देश्यले नुवाकोटको बट्टारमा मिस एण्ड मिसेस स...

13/06/2023




अत्यन्तै सहयोगी मनका धनी अमेरिका निवासी आदरणीय  राम श्रेष्ठ ज्यु र आदरणीय पार्वती श्रेष्ठ ज्यु को सहयोग मा  प्रकाश सापको...
03/06/2023

अत्यन्तै सहयोगी मनका धनी अमेरिका निवासी आदरणीय राम श्रेष्ठ ज्यु र आदरणीय पार्वती श्रेष्ठ ज्यु को सहयोग मा प्रकाश सापकोटा ज्यु ले समन्वय गरि बागमती प्रदेश सभा माननीय कृष्ण कुमार तामाङ ज्यु ले आज टोखा नगरपालिका स्थित रहेको यस नम्रता ट्रस्ट नेपाल लाई अत्यावश्यक खाद्यान्न उपलब्ध गराउनु भएकोमा राम श्रेष्ठ ज्यु र पारु श्रेष्ठ ज्यु लाई विशेष धन्यवाद दिन्छौ र समन्वय र हस्तानतरण र सहयोगको लागी प्रकाश सापकोटा ज्यु यसै गरी कृष्ण कुमार तामङ ज्यु र दिपेश राज खनाल ज्यु लाई पनि धेरै धेरै धन्यवाद दिदछौ 🙏
धन्यवाद



Kiwanis club of bagmati  ले हाम्रो भाई बाहिनि हरुलाई खाद्यान्न उपलब्ध गराउनु भएकोमा club मा रहनु हुने सम्पूर्ण पधाधिकारी...
17/05/2023

Kiwanis club of bagmati ले हाम्रो भाई बाहिनि हरुलाई खाद्यान्न उपलब्ध गराउनु भएकोमा club मा रहनु हुने सम्पूर्ण पधाधिकारी ज्यु हरु र सुर्य केसी सर लाई विशेष धन्यवाद दिन्छौ



हाम्रो२५ जना  भाइ बहिनीको  हरूको लागि  प्रत्येक लाई  २ जोर को दरले कालो र सेतो जुत्ता  ५० जोर साथै ५० जोर मोजा उपलब्ध गर...
12/05/2023

हाम्रो२५ जना भाइ बहिनीको हरूको लागि प्रत्येक लाई २ जोर को दरले कालो र सेतो जुत्ता ५० जोर साथै ५० जोर मोजा उपलब्ध गराई दिनु भएको मा Binod Duwadi दाई लाई बिशेष धन्यवाद दिन्छौ ।🙏



हाम्रो भाई बहिनि को  book लागी Iceland बाटा  soluchana duwadi दिदिले सबै जनालाई आवश्यक Book  किनि दिनु भएकोमा  दिदि solu...
07/05/2023

हाम्रो भाई बहिनि को book लागी Iceland बाटा soluchana duwadi दिदिले सबै जनालाई आवश्यक Book किनि दिनु भएकोमा दिदि soluchanaर विनोद Duwadi दाई लाई बिशेष धन्यवाद दिदछौ 🙏


हाम्रो भाई बहिनि लाई स्कुल व्याग २५ ओटा उपलब्ध गरी पाच हजार नगद सहित सहयोग गरिदिनु भएकोमा   बिनोद दुवाडि दाई र बिनाय प्र...
30/04/2023

हाम्रो भाई बहिनि लाई स्कुल व्याग २५ ओटा उपलब्ध गरी पाच हजार नगद सहित सहयोग गरिदिनु भएकोमा बिनोद दुवाडि दाई र बिनाय प्रकाश बराल सर अशोक सुबेदि सर दिनेश क्षेष्ठ सर र पारस जंग सर हजुर हरुलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ🙏

30/04/2023

नमस्कार हाम्रो बाल गृह नम्रता ट्रष्ट नेपाल का अनाथ तथा गरिब परिवार का नानि बाबुहरुको प्रतिभालाई मध्यनजर राखी नान...

सबिना लामा ज्यु र कैशा क्षेष्ठ नानुको बैशाख १२ गते पर्न गएको  जन्म दिनको अवसरपारी हाम्रो बच्चा हरुको  लागी आवश्यक खाद्या...
28/04/2023

सबिना लामा ज्यु र कैशा क्षेष्ठ नानुको बैशाख १२ गते पर्न गएको जन्म दिनको अवसरपारी हाम्रो बच्चा हरुको लागी आवश्यक खाद्यान्न उपलब्ध गराउनु भएको मा हामी नम्रता ट्रष्ट नेपाल सबिना लामा र उहाको परिवार र कैशा र उहाँको परिवार लाई र बिनोद दाई लाई पनि धन्यवाद व्याक्त गर्दछौ🙏❤

अझै माया र सहयोग को
अपेक्षा राख्दछौ 💚
धन्यवाद🙏
🏠 💑 💜

हाम्रा बच्चाहरूलाई स्टेशनरी र स्कूल पोशाक उपलब्ध गराउनु भएकोमा धेरै धेरै धन्यवाद।🙏Usha RungtaSayer Jain 🏠 🤱 💚
20/04/2023

हाम्रा बच्चाहरूलाई स्टेशनरी र स्कूल पोशाक उपलब्ध गराउनु भएकोमा धेरै धेरै धन्यवाद।🙏
Usha Rungta
Sayer Jain
🏠
🤱
💚

Address

Kathmandu

Telephone

+9779842752386

Website

Alerts

Be the first to know and let us send you an email when Namrata Trust Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share