Eunion Nfc

Eunion Nfc NFC Eunion(NFCEU), also called Karmachari Eunion, association of Employee in a FMTC

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनसँग आवद्ध सम्पूर्ण साथी तथा शुभचिन्तकहरुलाई यस कार्यक्रममा सहभा...
30/04/2025

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनसँग आवद्ध सम्पूर्ण साथी तथा शुभचिन्तकहरुलाई यस कार्यक्रममा सहभागिताको लागि हार्दिक अनुरोध छ ।

बिजयादशमी, शुभ दीपावली, छठ पर्व, नेपाल सम्वत ११४५ को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।
07/10/2024

बिजयादशमी, शुभ दीपावली, छठ पर्व, नेपाल सम्वत ११४५ को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।

कर्मचारी युनियनले आधिकारीक ट्रेड युनियन निर्वाचनमा गरिएका प्रतिवद्धताहरुमध्ये हालै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिम...
06/09/2024

कर्मचारी युनियनले आधिकारीक ट्रेड युनियन निर्वाचनमा गरिएका प्रतिवद्धताहरुमध्ये हालै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबीच कर्मचारीहरुलाई “पेशाकर्मी सरल कर्जा”को MOU सम्झौता भएको जानकारी गराउँदछौ । यसमा प्रमुख भूमिका खेल्नुहुने यस कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूलाई हार्दिक धन्यवाद दिँदै नयाँ व्यवस्थापनले कर्मचारीहरुको मनोबल उच्च राख्ने कार्य गर्न अझै धेरै बाँकी भएकाले कर्मचारी युनियनको तर्फबाट प्रतिबद्धता जनाएको बुँदाहरुमा थप कटिबद्ध रही कर्मचारीहरुको हक हित सुरक्षणका लागि सदैव अग्रणी भूमिका रहने प्रतिबद्धता समेत जानकारी गराउँदछौँ ।
कर्मचारी युनियन
केन्द्रीय कार्य समिति
प्रधान कार्यालय, काठमाडौँ

16/08/2024

आज मिति २०८१/०४/३२ गते बसेको बैठकद्वारा श्री सुशीला कुमारी बराल कार्यबाहक अध्यक्षमा सर्व सम्मतिले चयन हुनुभएकोमा हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना ।

12/08/2024
सबैमा जानकारी ।
02/08/2024

सबैमा जानकारी ।

भावपूर्ण श्रद्धाञ्जली
22/06/2024

भावपूर्ण श्रद्धाञ्जली

03/06/2024
गम्भीर ध्यानाकर्षण
24/04/2024

गम्भीर ध्यानाकर्षण

सम्पूर्ण कर्मचारीमा नमस्कारकर्मचारी युनियनले आधिकारीक चुनावको घोषणापत्रमा कर्मचारीहरुको हक हितका बुँदाहरुमध्ये वीमा सम्ब...
24/01/2024

सम्पूर्ण कर्मचारीमा नमस्कार
कर्मचारी युनियनले आधिकारीक चुनावको घोषणापत्रमा कर्मचारीहरुको हक हितका बुँदाहरुमध्ये वीमा सम्बन्धी उल्लेख गरे बमोजिम आज दुवै टे«ड युनियनको तर्फबाट आधिकारीक धारणा व्यवस्थापन समक्ष बुझाएका छौँ ।

Address

Bhadrakali Plaza
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714250401

Alerts

Be the first to know and let us send you an email when Eunion Nfc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Eunion Nfc:

Share