13/04/2026
नयाँ वर्ष २०८३ को पावन अवसरमा आश्रय गृह परिवारको तर्फबाट हाम्रा समस्त शुभचिन्तक, सहयोगी हातहरू र आदरणीय महानुभावहरूमा सुख, शान्ति, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यो नयाँ वर्षले हामी सबैमा नयाँ उत्साह र उमङ्ग थपोस्। ❣️💐🙏🙏 💫