सामुदायिक सेवा गुठि डाँछी बाघधारा-Cst

  • Home
  • Nepal
  • Kathmandu
  • सामुदायिक सेवा गुठि डाँछी बाघधारा-Cst

सामुदायिक सेवा गुठि डाँछी बाघधारा-Cst Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सामुदायिक सेवा गुठि डाँछी बाघधारा-Cst, Community Center, danchhi baghdhara, Kathmandu.

04/02/2026

मिति २०८२/१०/२४ गते जानेभनिएको पिकनिक कार्यक्रम सदस्यहरुको न्यून आबेदनका कारणले सार्नु परेको हुँदा मिति २०८२/१०/२४ गते शनिबार बिहान ८बजे पितृमात्री स्वरुपा महादेव मन्दिर परिसरमा बैठक बसि अर्को मिति तोक्न परेको हुँदा सम्पुर्ण गूठी सदस्यहरुलाई उक्त दिन उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

25/01/2026

मिति २०८२/१०/०९ गते बसेको CST गूठीको बैठकको निर्णय अनुसार मिति २०८२/१०/२४गते शनिबारको दिन बनभोज(पिकनिक)कार्यक्रम रहेकोे हुँदा सबै सदस्यहरुलाई उक्त दिन अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ । र साथै पिकनिक जान असमर्थ भएको खण्डमा पनि रु.१०००। शुल्क प्रती सदस्य अनिवार्य लाग्ने ब्यहोरा यसै सुचना बाट जानकारी गराइएको छ ।अन्य जानकारी तथा नाम टिपाउन डाँछि बाघधारा सहकारीमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।

22/01/2026

भोलि मिति २०८२/१०/९ गते शुक्रबारका दिन बिहान ८ बजे CST गुठिको बैठक भएको हुदा सम्पुर्ण सदस्यहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।

मिति २०८१/१२/३० गतेको दोस्रो पिकनिक कार्यक्रम सफलताका साथ सम्पन्न गरियो।
13/04/2025

मिति २०८१/१२/३० गतेको दोस्रो पिकनिक कार्यक्रम सफलताका साथ सम्पन्न गरियो।

02/02/2025

मिति २०८१/१०/२१ गते साेमबार श्री पंचमीका का दिन सामुदायिक सेवा गुठिको ११अौ साधारण सभा बैठक भेलामा
अनिवार्य उपस्थितिको लागि सम्पूर्ण संस्थाक सदस्य हरु हार्दिक अनुरोध गरिन्छ।
समय बिहान ७:३० बजे
स्थान :भैरवथान मन्दिर।

Address

Danchhi Baghdhara
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when सामुदायिक सेवा गुठि डाँछी बाघधारा-Cst posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share