10/07/2024
मानिस हराएको सूचना-हरिपुर्वा न.पा.वडा न.९(बसन्तपुर)कि अन्दाजी उमेर ७० वर्षकी खैरुल खातुन गत ३/१८ मङ्गलबार बिहान ९:०० बजेदेखि नै घरपरिवारबाट सम्पर्कबिहिन भएको छ।निज लापत्ता व्यक्तिलाई देख्नासाथ तल दिइएको नम्बरहरुमा सम्पर्क गरिदिनु अनुरोध छ।
सम्पर्क मोबाईल न.9844445698
9816806538 (Mahbul Ansari),9823353568
9823103821
रंग-गहुँगोरो
अन्तिम पटक देखापरेको स्थान-हरिपुर्वा मुशहरी टोल।