नेपाल रानाथारु युवा समाज काठमाडौं,नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाल रानाथारु युवा समाज काठमाडौं,नेपाल

नेपाल रानाथारु युवा समाज काठमाडौं,नेपाल शिक्षा ! एकता !! पहिचान !!! बिकास !!!!

असार १५ — राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको हार्दिक शुभकामना!🌾🥣
29/06/2026

असार १५ — राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको हार्दिक शुभकामना!🌾🥣

गणतन्त्र दिवसको हार्दिक शुभकामना 🇳🇵नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपा...
29/05/2026

गणतन्त्र दिवसको हार्दिक शुभकामना 🇳🇵

नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संरक्षण, समृद्धि र विकासमा सबै एकजुट बनौं।

राष्ट्रिय एकता, सामाजिक सद्भाव, समावेशिता र पहिचानको सम्मान गर्दै उज्ज्वल नेपालको निर्माणमा युवाशक्ति अग्रसर रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गणतन्त्र दिवस २०८३ को हार्दिक मंगलमय शुभकामना ।
नेपाल रानाथारु युवा समाज
काठमाडौं, नेपाल

🌙 Eid Mubarak! ✨
28/05/2026

🌙 Eid Mubarak! ✨

नेपाल रानाथारु युवा समाजका केन्द्रीय सदस्य श्री उपेन्द्र राना ज्यु लाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना! 🎉“तपाईंको जीवन...
03/05/2026

नेपाल रानाथारु युवा समाजका केन्द्रीय सदस्य श्री उपेन्द्र राना ज्यु लाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना! 🎉
“तपाईंको जीवनमा सदा स्वास्थ्य, दीर्घायु, सफलता र समृद्धि रहोस्।
तपाईंको नेतृत्व र योगदानले समाजलाई अझ प्रेरणा प्रदान गरोस्।”

मे १ – अन्तर्राष्ट्रिय मजदुर दिवस ✊श्रमको सम्मान नै सभ्य समाजको पहिचान हो।राष्ट्र निर्माणमा योगदान दिने सम्पूर्ण श्रमिक ...
01/05/2026

मे १ – अन्तर्राष्ट्रिय मजदुर दिवस ✊
श्रमको सम्मान नै सभ्य समाजको पहिचान हो।
राष्ट्र निर्माणमा योगदान दिने सम्पूर्ण श्रमिक वर्गप्रति उच्च सम्मानसहित हार्दिक शुभकामना।

नेपाल राना थारु युवा समाज 🇳🇵

22/04/2026

मान्छे हराएको सूचना
नेपालकाे कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नम्बर ५ उदरी गाउँका, मिठ्ठु राना का छोरा सुरेन्द्र राना हुनुहुन्छ, उमेर २० वर्ष, रोजगारीको सिलसिलामा बेङ्गलोर जानु भएको थियो । हाल उहाँ सम्पर्क विहीन हुनु भएको छ । उहाँ हराउनु भएको ठहर छ । उहाँ बेङ्गलोर मेजेस्टिक स्टेसन क्षेत्रबाट हराउनु भएको जानकारी प्राप्त भएको छ ।
उहाँलाई कतै देख्नु भएको, भेट्नु भएको वा उहाँको कुनै जानकारी भएमा कृपया परिवारजन वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ अथवा तल दिइएको नम्बर मा खबर गरिदिन हार्दिक अनुरोध गर्दछौँ ।
whatsApp - 9804614508
call - 9847518109

आमा: जीवनको पहिलो गुरु, अनन्त प्रेरणा❤️🙏     #आमाकोआशीर्वाद"
17/04/2026

आमा: जीवनको पहिलो गुरु, अनन्त प्रेरणा❤️🙏
#आमाकोआशीर्वाद"

Happy Ram Nawami to all: राम नवमीको सबैलाई शुभकामना !🚩🙏* "सत्य, धर्म र मर्यादाको बाटोमा हिँड्ने शक्ति मिलोस् - जय श्रीरा...
27/03/2026

Happy Ram Nawami to all: राम नवमीको सबैलाई शुभकामना !🚩🙏

* "सत्य, धर्म र मर्यादाको बाटोमा हिँड्ने शक्ति मिलोस् - जय श्रीराम!”🚩🙏

🚩🚩 #जयश्रीराम🚩🚩

Address

बानेश्वर
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल रानाथारु युवा समाज काठमाडौं,नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share