27/07/2026
सदस्यता पून खुला गरिएको बारेमा जानकारी :
नेपाल सरकारका निकाय अन्तर्गत सूचिकृत भएको संस्था CSAN ले सदस्यता पून खुला गरेको छ । रसायन शास्त्र स्नातकोत्तर तहमा अध्ययनरत साथीहरुले सदस्यता लिन सक्नुहुनेछ । सदस्यता लिएका साथीहरुबाटै नयाँ कार्यसमिती बनाईने प्रावधान भएको हुँदा सम्बन्धित विषयमा थप जानकारीको लागि दिईएका नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुने सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
9862070740 , 9847787503 , 9849934453