Nepal Bio Medical Association

Nepal Bio Medical Association Medical Engineering Association

20/03/2025

लोकसेवा आयोग बागमती प्रदेश हेटौंडाले बायोमेडिकल टेक्निसियन, पाँचौं तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।

तपाईहरुको सहभागिता र उत्साहले कार्यक्रमलाई सबैका लागि रमाइलो र यादगार बनाई सहयोग गरिदिनु भएकोमा धन्यवाद दिन चाहन्छौं । त...
11/01/2025

तपाईहरुको सहभागिता र उत्साहले कार्यक्रमलाई सबैका लागि रमाइलो र यादगार बनाई सहयोग गरिदिनु भएकोमा धन्यवाद दिन चाहन्छौं । तपाईंको समर्थनको साँच्चिकै कदर गर्छौं र भविष्यमा अझ यस्तै समर्थनको लागि आशावादी रहेकाछौं 🙏

हार्दिक श्रद्धाञ्जली
12/05/2024

हार्दिक श्रद्धाञ्जली

13/04/2024

नयाँ वर्ष 2081काे शुभकामना, पूर्ण र रोमाञ्चक भरिएको अवसरहरूले ढकढक गर्दैन भने, ढोका बनाउनुहोस् 🙏🙏🙏

18/12/2023

प्रादेशिक अस्पताल भद्रपुर झापामा अस्पताल ब्यवस्थापक, बिएमइटी लगायतका पदहरुमा रोजगारीको अवसर:

गण्डकी प्रदेशमा बायोमेडिकल प्राविधिकलाई अवसर।
01/11/2023

गण्डकी प्रदेशमा बायोमेडिकल प्राविधिकलाई अवसर।

01/11/2023

....................💐हार्दिक श्रद्धाञ्जली💐.........................
नेपाल बायोमेडिकल संघका वरिष्ठ उपाध्यक्ष श्री रामकुमार दाहाल ज्यूकाे बुवाको असमायिक स्वर्गारोहणले नेपाल बायोमेडिकल संघ परिवार अत्यन्तै स्तब्ध र मर्माहित भएको छ । अल्पायुमा भएको उहाँको देहावसानप्रति चिर शान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दछौ साथै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ती प्राप्त होस् भनि भगवानसंग प्राथना गर्दछौ।

सुनिल उपाध्याय, महासचिव
तथा
नेपाल बायोमेडिकल संघ परिवार।

17/05/2023

Measure Your Blood Pressure Accurately, Control It, Live Longer!!

World Hypertension Day

मेडिकल उपकरणमा मेकानिकल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स समयसँगै निरन्तर विकास र परिमार्जन भईरहेका हुन्छन्। त्यसैले उक्त प्...
06/03/2023

मेडिकल उपकरणमा मेकानिकल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स समयसँगै निरन्तर विकास र परिमार्जन भईरहेका हुन्छन्। त्यसैले उक्त प्रयोगमा रहेको उपकरणको आयू पनि निश्चित हुने हुन्छ। प्रयोगमा रहेको उपकरण सही रिर्पोट दिन्छन् वा दिदैँनन् भनि थाहा पाउन र यसलाई नियमति रुपमा तालिका बनाई क्यालिब्रेसन गर्नुपर्दछ।

उपचारमा प्रयोग हुने मेडिकल उपकरण विश्वसनिय छ भने उपचारमा संलग्न चिकित्सकले दिने सेवा दिन भरपर्दो हुन्छ।

सूचना    सूचना     सूचना
03/02/2023

सूचना सूचना सूचना

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Bio Medical Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Bio Medical Association:

Share