Nepal Indigenous Nationalities Students' Federation

Nepal Indigenous Nationalities Students' Federation It was established in 1999.

Nepal Indigenous Nationalities Students Federation (NINSF) is an autonomous and the one and only representative umbrella organization of the 59 indigenous students' nationalities recognized by the government of Nepal.

३२ औं बिश्व आदिवासी दिवसकोअबसरमा शुभकामना आदान प्रदान साथै  साँस्कृतिक कार्यक्रम तथा पुरस्कार बितरन कार्यक्रम नेपाल आदिव...
24/08/2026

३२ औं बिश्व आदिवासी दिवसकोअबसरमा शुभकामना आदान प्रदान साथै साँस्कृतिक कार्यक्रम तथा पुरस्कार बितरन कार्यक्रम नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ सुन्सरी जिल्ला समितिको अध्यक्ष राजेश माझी जिको सभापतित्वमा र प्रमुख अतिथि दुहबी नगर पालिका प्रमुख बेद नारायण गच्छदार जि बिशिस्ट अतिथि विद्यार्थी महासंघ संघीय अध्यक्ष जि र दुहबी नगर पालिका उप प्रमुख जि लगायत आदिवासी जनजाति संघ संस्थाबाट पाल्नु भएका विशिष्ट अतिथि,अतिथि पत्रकार, विद्यार्थी साथीहरू लगायत कार्यक्रम सफलता पुर्बक सम्पन्न भयो। साथै पुरस्कार पाउनेहुने सम्पूर्ण विद्यार्थीहरुमा हार्दिक शुभकामना सहित आयोजक जिल्ला समितिलाई विशेष धन्यवाद 🙏🙏
#होटल सन पार्क दुहबी ,सुन्सरी

21/08/2026

Justice For Garima🙏😭✅
मानवरूपी दानव अपराधीलाई कडाभन्दा कडा सजाय होस।साच्चिकै राष्ट्रमा न्याय र कानुन मर्यादीत छ भन्ने अपराधी कुनै पनि बहानामा उम्किन नपाइयोस।

Rest in Peace Garima Nanu😭
A Black Day for Entire Nation😪😓

21/08/2026

३२ औं विश्व आदिवासी दिवसको शुभ अवसरमा आदिवासी जनजाती बिद्यार्थी महासङ्घ सुनसरीद्वारा आयोजित "शुभकामना -आदान प्रदान कार्यक्रम २०८३" मा उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौं ।

भव्य र सभ्य रूपले सफल पारौं ।


MEDIA PARTNER:
आपन थारू समुदाय -Tharu Community🇳🇵

21/08/2026

नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघ, सुनसरीको आयोजनामा दुहबीमा ३२ विश्व आदिवासी दिवसको अवसरमा
शुभकामना आदानप्रदान, साँस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम-२०८३ हुने भएको छ ।
Date :2083/05/07, Sunday Venue: (Hotel Sun Park) Duhabi-5, Sunsari
Time: 11 A.M.
Duhabi Municipality Duhabi, Sunsari

सम्पूर्णमा हार्दिक निमन्त्रणा 🙏🇳🇵

MEDIA PARTNER:
आपन थारू समुदाय -Tharu Community

21/08/2026
नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, पृथ्वी नारायण क्याम्पस समन्वय समिति पोखरा कास्की द्वारा यही मिति २०८२ माघ १५ र १...
03/02/2026

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, पृथ्वी नारायण क्याम्पस समन्वय समिति पोखरा कास्की द्वारा यही मिति २०८२ माघ १५ र १६ गते नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको २६ औं स्थापना दिवसको अवसरमा आयोजित “वृहत् सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता–२०८२” नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, पृथ्वी नारायण क्याम्पस समन्वय समितिका अध्यक्ष रबिन्द्र कुमार श्रेष्ठको सभाध्यक्षमा साथै नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, केन्द्रिय अध्यक्ष
मलाई प्रमुख आतिथ्यतामा उदघाटन गरि कार्यक्रम भव्य र सभ्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।साथै दोस्रो दिन १६ गते आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठानका उपाध्यक्ष रेशम गुरुङ ज्यु प्रमुख अतिथिमा आउनु भएको थियो पुरस्कार सहित प्यानल दिस्केशन कार्यक्रम सभ्य र भब्य तरिकाले सम्पन्न भएको थियो। बिजेता सम्पुर्ण नृत्य टोली र उप बिजेता टोली र सहभागी सम्पुर्ण टोली प्रति हार्दिक शुभकामना र धन्यवाद दिन चहन्छु।साथै सहभागी सम्पुर्ण विद्यार्थी साथीहरूमा र आयोजक प्रती विशेष धन्यवाद दिनचाहन्छु।

साथै कार्यक्रममा हरेक तह र तप्काबाट जोडिनु भएका यहाँहरू सम्पूर्णप्रति धन्यवाद ।

नमस्कार, गोरलगैची जोजोलोप्पा, सेवा, सेवारो, ल्हासो फ्याफुल्ला, झोर्ले, छ्याँजलो, टाँसी देले नम्से सम्पुर्णमा आदिवासी अभिबादन 🙏🙏

आज बिहान ८:०० बजे हार्दिक होटेल बागबजारमा भेटौ हजुर🙏🙏
09/01/2026

आज बिहान ८:०० बजे हार्दिक होटेल बागबजारमा भेटौ हजुर🙏🙏

Address

Bagbazar
Kathmandu
44600

Opening Hours

Monday 10:30 - 15:45
Tuesday 10:30 - 15:45
Wednesday 10:30 - 15:45
Thursday 10:30 - 15:45
Friday 10:30 - 15:45
Sunday 10:30 - 15:45

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Indigenous Nationalities Students' Federation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Indigenous Nationalities Students' Federation:

Shortcuts

Share