शिक्षक

शिक्षक A Educational page.....you can learn many more.

राजनीति गर्ने शिक्षकलाई कारबाही गर्ने सम्बन्धमा।
02/10/2026

राजनीति गर्ने शिक्षकलाई कारबाही गर्ने सम्बन्धमा।

महिला कर्मचारीकाे लागि महिनावारी/रजश्वला विदा थपिएकाे छ।  #निजामतीविधेयक२०८३
01/10/2026

महिला कर्मचारीकाे लागि महिनावारी/रजश्वला विदा थपिएकाे छ।
#निजामतीविधेयक२०८३

वीरगञ्ज महानगरपालिकाले शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन विद्यालयलाई निर्देशन दिएको छ ।
01/10/2026

वीरगञ्ज महानगरपालिकाले शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन विद्यालयलाई निर्देशन दिएको छ ।

शिक्षा सेवाका उपसचिवले दिनुभएको सुझाव
01/10/2026

शिक्षा सेवाका उपसचिवले दिनुभएको सुझाव

01/10/2026

कर्मचारी र शिक्षकलाई फरक फरक नियम र कानुन

खाँडादेवी ( रामेछाप) गाउँपालिकाले स्थायी शिक्षकहरूलाई स्थानीय भत्ता उपलब्ध गराएको र महालेखा परीक्षकको कार्यालयले उक्त भत्ता प्रचलित कानुनअनुसार दिन नमिल्ने ठहर गरी सम्पूर्ण शिक्षकबाट असुलउपर गर्नुपर्ने भनी बेरुजु औँल्याएको छ ।

बढुवा नतिजा पुनरावलोकन सम्बन्धी सूचना प्राथमिक प्रथम तनहुँ,बागलुङ र नवलपरासी सुस्तापूर्व
30/09/2026

बढुवा नतिजा पुनरावलोकन सम्बन्धी सूचना प्राथमिक प्रथम तनहुँ,बागलुङ र नवलपरासी सुस्तापूर्व

शिक्षक तलबमान २०८३/८४
30/09/2026

शिक्षक तलबमान २०८३/८४

श्री शान्ति माध्यमिक विद्यालय, भिमसेनथापा गाउँपालिका, गोरखाका प्रधानाध्यापक रामकृष्ण ढकाल लगायतले शिक्षकको स्थानीय भत्ता...
30/09/2026

श्री शान्ति माध्यमिक विद्यालय, भिमसेनथापा गाउँपालिका, गोरखाका प्रधानाध्यापक रामकृष्ण ढकाल लगायतले शिक्षकको स्थानीय भत्ता दिलाई पाउँ भनी सर्वोच्च अदालतमा दिनुभएको निवेदनमा आज सर्वोच्च अदालतले विपक्षीहरूको नाउँमा कारण देखाउ आदेश जारी गरेको छ ।

आवश्यक कारवाही व्यवस्थाका लागि निर्देशन सम्बन्धमा।https://giwmscdnone.gov.np/media/pdf_upload/Noticeedcu_ayxjanh.pdf
30/09/2026

आवश्यक कारवाही व्यवस्थाका लागि निर्देशन सम्बन्धमा।

https://giwmscdnone.gov.np/media/pdf_upload/Noticeedcu_ayxjanh.pdf

लिखित जवाफ पेस गर्ने बारे!
30/09/2026

लिखित जवाफ पेस गर्ने बारे!

Address

Newroad
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when शिक्षक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share