08/09/2026
लाङ्गटाङ्ग पदयात्रा मार्ग सुरक्षित छ ।
२०८३ भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाडीका कारण नेपाल र तिब्बत (चिन) जोड़ने अन्तराष्ट्रीय नाका अबरुद्ध हुनुका साथै ठुलो मात्रमा धनजन र भौतिक पुर्बाधारको क्षति भए तापनी नेपालकै तेश्रो पर्यटकीय गंतब्य भने सुरक्षित रहेको जानकारी गराउन चाहान्छौ /
स्याफ्रूबेंशीबाट लाङ्गटाङ्ग जाने पुलहरू बगाए पनि बैकल्पिक बाटोको ठुलो स्याफ़्रुबाट लाङ्गटाङ्ग उपत्यका तर्फ जाने पदयात्राहरू सुरक्षित छन । रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष श्री बलराम न्यौपाने बाडी पीड़ितहरूलाई राहत सहितको सहयोग लिएर रसुवा र नुवाकोटका प्रभावित क्षेत्रहरूको अनुगमन पनि गर्नु भयो ।
Video Courtesy: Gyanendra Neupane