COCAP Volunteer-Collective Campaign for Peace

COCAP Volunteer-Collective Campaign for Peace शान्तिका लागि साझा अभियान(COCAP) मानवअधिकारका क्षेत्रमा काम गर्ने ४३ गैरसरकारी संस्थाहरुको संजाल हो

🌟 Heartfelt Thanks to All Participants! 🌟On behalf of Central Volunteers Core Team Coordinator Mr. Mohit Pandey and the ...
23/01/2026

🌟 Heartfelt Thanks to All Participants! 🌟

On behalf of Central Volunteers Core Team Coordinator Mr. Mohit Pandey and the entire Central Volunteers Core Team, we extend our sincere gratitude to all the passionate young minds who participated in the Discussion Program on Social Protection and its Implementation Status in Nepal.

Your active presence, thoughtful insights, and meaningful discussions truly made the program impactful and inspiring. The enthusiasm and commitment you showed toward understanding social protection policies and their real-world implementation reaffirm our belief that youth voices are essential in shaping an inclusive and just Nepal.

We are also thankful for the collaborative spirit, open dialogue, and shared learning that defined the session. Programs like this become successful only because of engaged participants like you—curious, critical, and committed to positive change.

Let’s continue this journey of learning, dialogue, and collective action together. We look forward to your continued engagement in future initiatives.

🙏 Once again, thank you for your valuable time and contributions.
Together, we can make a difference!


Mr. Mohit Pandey
Central Volunteers Core Team Coordinator
COCAP Volunteer Core Group

🌟 Calling Young Minds of Nepal! 🌟Central COCAP Volunteers Core Group Coordinator Mr. Mohit Pandey and Team warmly invite...
22/01/2026

🌟 Calling Young Minds of Nepal! 🌟

Central COCAP Volunteers Core Group Coordinator Mr. Mohit Pandey and Team warmly invite passionate young minds to be part of an insightful discussion on an important national issue.

🗣️ Discussion Program on Social Protection and its Implementation Status in Nepal

📅 Date: 23rd January 2026 (Friday)
🕕 Time: 12:PM
📍 Venue: COCAP National Secretariat Meeting Hall, Anamnagar, Kathmandu
🏢 Organized by: COCAP Volunteer Core Group

This program aims to encourage youth engagement, dialogue, and awareness on social protection policies and their real-world implementation in Nepal. Your voice matters—come, learn, share, and connect!

📞 For more information:
9851404408 | 9745702088

प्रीय युवा साथिहरु, राष्ट्रिय परिचयपत्र मार्फत मतदाता परिचयपत्र प्राप्त गर्ने तरिका यसप्रकार छ :आफ्नाे विवरण अनलाइन मार्...
13/11/2025

प्रीय युवा साथिहरु,

राष्ट्रिय परिचयपत्र मार्फत मतदाता परिचयपत्र प्राप्त गर्ने तरिका यसप्रकार छ :

आफ्नाे विवरण अनलाइन मार्फत आफैँ भरेर पनि मतदाता नामावलीमा दर्ता हुन सकिन्छ ।

अब ढिला नगराै, आजै मतदाता परिचयको लागि आवेदन दर्ता गरौँ !

विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा  स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरूमा ...
02/10/2025

विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं

कोक्याप केन्द्रीय स्वयंसेवक संयोजन समिति🙏

शान्तिका लागि साझा अभियान (COCAP) केन्द्रीय स्वयंसेवक संयोजन समितिले International Youth Day 2025 को अवसरमा  'Youth For ...
12/08/2025

शान्तिका लागि साझा अभियान (COCAP) केन्द्रीय स्वयंसेवक संयोजन समितिले International Youth Day 2025 को अवसरमा 'Youth For Change; Climate Action Starts with Us for Sustainable livelihood' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम Premier College Tinkune Kathmandu मा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरू संग 'Youth For Change; Climate Action Starts with Us for Sustainable Livelihood' को बारेमा अन्तक्रिया तथा छलफल कार्यक्रम भयो।
कार्यक्रम सहजकर्ता को रुपमा रहनुभएका कोक्याप केन्द्रीय स्वयंसेवक समितिका संयोजक मोहित पाण्डेयले जलवायु परिवर्तनले पारेको प्रभावका सम्बन्धमा जानकारी गराउनु भयो । त्यस्तै जलवायु परिवर्तनले उद्यमशिलतामा पारेको प्रभाव र अवसरका बारेमा उक्त समितिका पूर्व संयोजक राजेश पाण्डेले जानकारी गराउदै युवाको भूमिकालाई अझै परिणाममुखी बनाउनु पर्नेमा जोड दिनुभयो।
कार्यक्रमलाई सफल बनाउन कोक्याप केन्द्रीय स्वयंसेवक संयोजक समितिका सदस्य, करन लाबड, सुजन रिमाल, गायत्री सापकोटा पनि सहभागी हुनुभएको थियो।

उक्त अन्तरक्रियात्मक कार्यक्रमा उत्साहजनक उपस्थितिले हाम्रो हौसला बढाएको छ।
आजको कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गराउने Premier College परिवार प्रति हार्दिक आभार प्रकट गर्दछौँ ।

कार्यक्रमका केही झलकहरु यहाँ प्रस्तुत गरिएको छ ।

शान्ति लागि साझा अभियान (COCAP) देशका ४३ वटा गैर-सरकारी संस्थाहरुको राष्ट्रिय सञ्जाल हो । कोक्यापको महत्वपूर्ण मेरुदण्डक...
06/07/2025

शान्ति लागि साझा अभियान (COCAP) देशका ४३ वटा गैर-सरकारी संस्थाहरुको राष्ट्रिय सञ्जाल हो । कोक्यापको महत्वपूर्ण मेरुदण्डको रुपमा रहेको स्वयंसेवक समूह जुन १ केन्द्रीय स्वयंसेवक समूह, र अन्य समूह देशका ७ वटै प्रदेशमा रहेका छन्। उक्त समूहहरुले कोक्यापको उदेश्यलाई पुरा गर्न मानवअधिकार, सामाजिक सुरक्षा/न्याय, जलवायु परिवर्तन, उद्यमशिलता/जिविकोपार्जन लगायतका क्षेत्रमा अन्तरक्रियात्मक कार्यक्रम र अभियान सञ्चालन गर्दै नागरिको हक/ अधिकार सुनिश्चित गर्न, सुशासन र सामाजिक न्याय स्थापित गर्न दुई दशक भन्दा लामो समय देखि निरन्तर/अनवरत रूपमा सातै प्रदेश बाट कार्य गरिरहेका छन् ।
मिति २०८२/०३/२० गते कोक्याप केन्द्रीय स्वयंसेवकहरुको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त साधारण सभा बाट सन् २०२५/२६ का लागि COCAP केन्द्रीय 'स्वयंसेवक संयोजन समिति' मा निम्न व्यक्ति सर्वसम्मत निर्वाचित हुनुभएको छ।

१) संयोजक: मोहित पाण्डेय
१) सदस्य: सुजन रिमाल
३) सदस्य: गायत्री सापकोटा
४) सदस्य: ललिता नाथ
५) सदस्य: करन लावड

यहाँहरु सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना !

निवर्तमान संयोजक: राजेश पाण्डे
शान्ति लागि साझा अभियान (COCAP)

उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ !!
04/07/2025

उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ !!

01/07/2025

शान्तिका लागी साझा अभियान (COCAP) केन्द्रीय स्वयंसेवक समुहको १९ औँ वार्षिक साधारण सभा मिति २०८२ असार २० गते दिउँसो १ बजे हुने भएको छ ।
कृपया यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानि उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं
(नोट: यदि हाम्रो अधिल्लो सूचनामा प्रकाशित नामावलीमा नाम यहाँहरु कसैको नाम छुटेको छ भने यही असार १९ गते भित्र जानकारी गराउन हुन अनुरोध गरिन्छ )

कार्यक्रम बारे थप जिज्ञासा तथा जानकारीको आवश्यकता भएको खण्डमा ९८६५६४२३७०/९८५१४०४४०८ मा सम्पर्क गरी जानकारी गरिदिनुहोला ।
यहाँको सहयोगको लागि आभार व्यक्त गर्दछौँ !
______________________________
केन्द्रीय स्वयंसेवक संयोजन समिति
शान्तिका लागी साझा अभियान (COCAP)

16/06/2025

सूचना!
शान्तिका लागी साझा अभियान (COCAP) केन्द्रीय स्वयंसेवक समुहको १९ औँ वार्षिक साधारण सभा मिति २०८२ असार ३ गर्ने भनिएको भए पनि विविध कारणले गर्दा सारिएको जानकारी गराउँछौ।
उक्त साधारण सभा गर्ने मिति, समय र स्थान पुनः हजुरहरुलाई जानकारी गराउने छौँ ।

कार्यक्रम बारे थप जिज्ञासा तथा जानकारीको आवश्यकता भएको खण्डमा ९८६५६४२३७०/९८५१४०४४०८ मा सम्पर्क गरी जानकारी गरिदिनुहोला ।
यहाँको सहयोगको लागि आभार व्यक्त गर्दछौँ !
______________________________
केन्द्रीय स्वयंसेवक संयोजन समिति
शान्तिका लागी साझा अभियान (COCAP)

शान्तिका लागी साझा अभियान (COCAP) केन्द्रीय स्वयंसेवक समुहको १९ औँ वार्षिक साधारण सभामा यहाँहरूको सहभागिताका साथै उल्लेख...
02/06/2025

शान्तिका लागी साझा अभियान (COCAP) केन्द्रीय स्वयंसेवक समुहको १९ औँ वार्षिक साधारण सभामा यहाँहरूको सहभागिताका साथै उल्लेखित सदस्य सूचिका सम्बन्धमा आफ्नो तर्फबाट कुनै दाबी वा विरोध भए हामीलाई सम्पर्क गरी जानकारी दिनुहुनेछ भन्ने अपेक्षा सहित यो सुचना जारी गरेका छौँ ।
हामीसित सम्पर्कमा रहनु भएका साथीहरुमा जानकारी पुगिसकेको भएपनि यदि तपाई छुट्नु भएको छ भने क्षमा याचना गर्दै यसै सूचनालाई आधिकारिक निमन्त्रणा मानि उपस्थिति जनाई दिनु हुन समेत अनुरोध गर्दछौँ ।

कार्यक्रम बारे थप जिज्ञासा तथा जानकारीको आवश्यकता भएको खण्डमा ९८६५६४२३७०/९८५१४०४४०८ मा सम्पर्क गरी जानकारी गरिदिनुहोला ।
यहाँको सहयोगको लागि आभार व्यक्त गर्दछौँ !
______________________________
केन्द्रीय स्वयंसेवक संयोजन समिति
शान्तिका लागी साझा अभियान (COCAP)

सम्पूर्णमा नमस्कार !यही मिति २०८१ साल चैत ८ गते शुक्रबारको दिन यस संस्थाको केन्द्रीय कार्यालय अनामनगरमा दिउँसो १२:०० बजे...
18/03/2025

सम्पूर्णमा नमस्कार !
यही मिति २०८१ साल चैत ८ गते शुक्रबारको दिन यस संस्थाको केन्द्रीय कार्यालय अनामनगरमा दिउँसो १२:०० बजे देखि १:३० बजे सम्म ‘‘‘Enhancing Entrepreneurship and Enterprise Development for Sustainable Livelihood in Nepal’’ विषयमा कोक्याप स्वयंसेवक संयोजन समितिका संयोजक राजेश पाण्डे र सदस्य मोहित पाण्डेय संग खुला छलफल तथा अन्तरक्रिया कार्यक्रम हुने जानकारी गराउँदै इच्छुक महानुभावहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

कार्यक्रम बारे थप जानकारीः
स्थानः शान्तिका लागि साझा अभियानको केन्द्रीय सभाहल अनामनगर, काठमाडौँ
समयः दिउँसो ठिक १२:०० बजे
सम्पर्क नम्बरः ९८६५६४२३७०/९८५१४०४४०८

If you want to attend the program, please help by filling out this Google form.
https://docs.google.com/forms/d/e/1FAIpQLScD9_2f_kutIyEXENG_FclsRDU2Gw6_oy0qIEDrsFv7H9FDmg/viewform?usp=header

Address

Anamnagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when COCAP Volunteer-Collective Campaign for Peace posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to COCAP Volunteer-Collective Campaign for Peace:

Share