Nepal Wushu Federation-NWUF

Nepal Wushu Federation-NWUF This is the official page of Wushu Federation of Nepal, International Wushu federation (IWUF) affiliated. Our page is the central committee of Wushu in Nepal.

National Sports Council, NepalNepal Olympic Committee@topfans
15/07/2026

National Sports Council, NepalNepal Olympic Committee@topfans

उसुको प्रमुख प्रशिक्षकमा नव–नियुक्त गणेश अर्यालको सम्मानमा

14/07/2026

राष्ट्रिय खेलकुद परिषद राखेपले केही दिन अघि मात्रै अर्याललाई नेपाल उसुको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो...

14/07/2026

राष्ट्रिय खेलकुद परिषद राखेपले केही दिन अघि मात्रै अर्याललाई नेपाल उसुको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो ।

हार्दिक बधाई गणेश गुरु।National Sports Council, Nepal
14/07/2026

हार्दिक बधाई गणेश गुरु।
National Sports Council, Nepal

ललितपुर – नेपाल उसुको प्रमुख प्रशिक्षकमा नव–नियुक्त गणेश अर्यालको सम्मानमा नेपाल उसु महासंघले एक भव्य सम्मान क.....

काठमाडौं, असार ३०, राष्ट्रिय खेलकुद परिषद् राखेपद्वारा नेपाल उसुको प्रमुख प्रशिक्षकमा नियुक्त हुनुभएका राष्ट्रिय तथा अन्...
14/07/2026

काठमाडौं, असार ३०, राष्ट्रिय खेलकुद परिषद् राखेपद्वारा नेपाल उसुको प्रमुख प्रशिक्षकमा नियुक्त हुनुभएका राष्ट्रिय तथा अन्तराष्ट्रिय निर्णायक गणेश अर्याल ज्यूको सम्मानमा नेपाल उसु महासंघले आज काठमाडौंमा एक भव्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

नेपालमा उसु खेलका संस्थापक प्रनिल ध्वज कार्की ज्यूको प्रमुख आतिथ्य तथा महासंघका अध्यक्ष वीर बहादुर तामाङ ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व प्रमुख प्रशिक्षक अम्बर कुमार थिङ, अन्तर्राष्ट्रिय प्रशिक्षक सुमन भट्ट, राष्ट्रिय टिमका प्रशिक्षक तुलसीनन्द बज्रचार्य, अन्तर्राष्ट्रिय प्रशिक्षक चोक बहादुर थापा, अन्तर्राष्ट्रिय महिला निर्णायक जुनी राई महासंघका वरिष्ठ उपाध्यक्ष दधिराम सिटौला, महासचिव लाक्पा छिरिङ लामा, उपाध्यक्षहरू नारायण गिरी र राजकपुर थपलिया, सचिवहरू निकेश श्रेष्ठ र गोविन्द्र बहादुर शाहि, कोषाध्यक्ष लानम लामा, केन्द्रीय सदस्यहरू दीपक लामा र योगेन घिमिरे, साथै एशियन गेम्सका लागि छनोट भएका खेलाडीहरू, अन्तर्राष्ट्रिय रेफ्री तथा निर्णायकहरू र महासंघका अन्य पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नवनियुक्त प्रमुख प्रशिक्षक अर्याललाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। उपस्थित वक्ताहरूले अर्यालको नेतृत्वमा नेपाली उसुले नयाँ उचाइ हासिल गर्ने र अन्तर्राष्ट्रिय स्तरमा थप सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे। प्रमुख अतिथि कार्कीले उसु खेलको दिगो विकासका लागि एकता, अनुशासन र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। अध्यक्ष तामाङले महासंघ सदै खेलाडी, प्रशिक्षक तथा समग्र उसु खेलको विकास र विस्तारप्रति प्रतिबद्ध रहने बताउनुभयो। कार्यक्रम भव्य, सभ्य तथा सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको थियो I

07/07/2026

प्रतियोगितामा बागमती, सुदुरपश्चिम, मधेश, कर्णाली, लुम्बिनी र गण्डकी गरी छ प्रदेशका खेलाडीहरूको सहभागिता रहेको थि...

07/07/2026

ललितपुर–कालभैरब स्पोट्र्स एकेडेमीको आयोजनामा भैँसीपाटी आवासस्थित कम्ब्याट फिटनेसमा कालभैरब उसु साण्डा प्रो च...

07/07/2026

🇳🇵 A Powerful Performance by Bijaya Sinjali 🇳🇵

Representing Nepal at the 4th Taolu World Cup in China, Nepali athlete Bijaya Sinjali delivered an outstanding and impressive performance in the Men’s Jianshu event, capturing the attention and admiration of everyone present. His display of skill, precision, and dedication truly reflected the hard work and discipline he has put into mastering his craft.

With confident movements, excellent balance, and refined technique, Bijaya showcased a strong and commanding presence throughout the competition. Each motion was executed with clarity and control, highlighting not only his technical ability but also his deep understanding of the art of Wushu. His performance stood as a proud representation of Nepal’s growing strength and potential on the international Wushu stage.

Such remarkable efforts from athletes like Bijaya continue to inspire and elevate the standard of Wushu in Nepal, paving the way for future talents and greater achievements on the global stage.National Sports Council, Nepal

07/07/2026

🇳🇵 Another Historic Achievement by Susmita Tamang 🇳🇵

Nepal’s most successful female Wushu athlete, Susmita Tamang, has once again made the nation proud with another outstanding performance at the 4th Taolu World Cup.

Competing in thefemale daoshu event, Susmita earned an impressive 9.670 points, showcasing exceptional skill, precision, and consistency against some of the world’s finest athletes. Her remarkable performance further strengthens her legacy as one of Nepal’s greatest Wushu athletes and highlights the growing presence of Nepali Wushu on the international stage.

Congratulations, Susmita Tamang! Wishing you continued success in the upcoming events. 🇳🇵🥋

Representing Nepal with pride! 🇳🇵🥋Our dedicated judges Manjur Maharjan, Junj Rai, and Dilip Lama are actively participat...
07/07/2026

Representing Nepal with pride! 🇳🇵🥋

Our dedicated judges Manjur Maharjan, Junj Rai, and Dilip Lama are actively participating in the IWUF International Wushu Judges Training & Certification Course (IWJTCC) 2026 in Haikou, China.

This prestigious training brings together international judges to enhance officiating standards, deepen technical knowledge, and prepare for the 20th Asian Games.

Wishing them continued success as they proudly represent Nepal on the international stage.

Best wishes for a successful training and congratulations on this remarkable achievement!

🇳🇵National Sports Council, NepalNepal Olympic CommitteeRoutine of Nepal banda

Address

Kathmandu

Telephone

+9779851137209

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Wushu Federation-NWUF posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Wushu Federation-NWUF:

Shortcuts

Share