हामी बाँच्न चाहन्छौं

हामी बाँच्न चाहन्छौं Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हामी बाँच्न चाहन्छौं, Community Organization, Kathmandu.

13/01/2026
🚨 बर्दियामा बाघको आतंक 🚨बर्दिया जिल्ला गेरुवा गाउँपालिका वडा नं. ४ गोला निवासी रविन्द्र थारुको घरमा खोरभित्र रहेको सुँगु...
13/01/2026

🚨 बर्दियामा बाघको आतंक 🚨
बर्दिया जिल्ला गेरुवा गाउँपालिका वडा नं. ४ गोला निवासी रविन्द्र थारुको घरमा खोरभित्र रहेको सुँगुरमाथि बाघले आक्रमण गरेको छ।
घरमा रहेका दुईवटा सुँगुरमध्ये एउटालाई बाघले आक्रमण गरी मरेको छ।
साँझ करिब ६:३० बजेतिर भएको घटनापछि स्थानीय बासिन्दाहरूले होहल्ला गरेपछि बाघ सुँगुरलाई छोडेर भागेको बताइएको छ।
घटनापछि गाउँमा त्रासको वातावरण सिर्जना भएको छ।
स्थानीयवासीहरूले मानव बस्ती नजिकै बाघको आवतजावत बढ्दै गएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

13/01/2026

आज बर्दियाबासीले काठमाडौँको रत्नबाटिका स्थित रानीपोखरी को क्षेत्रमा शान्तिपूर्वक प्रदर्शन गरेको छ। मध्यवती क्षेत्र खारेज गर , जनतालाई सुरक्षा दे लगायतका विभिन्न नारासहित प्रदर्शन गरेका छन्। अब भने आफ्ना माग विभिन्न ठाउँमा मन्त्रालय 𝑾𝑾𝑭 , वन कार्यालय लगायत विभिन्न ठाउँमा गई माग सम्बोधन गर्न जोर दिइने छ । अझै पनि दिमागका लागि विभिन्न क्षेत्रमा विभिन्न विज्ञसँग छलफल गरी समस्याहरूको हल खोजिनेछ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when हामी बाँच्न चाहन्छौं posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share