Nepal Children's Organization

Nepal Children's Organization Nepal Children's Organization (NCO) was established under the National Direction Act-2018 B.S 1964 A.

It is an autonomous, non-governmental, non-profit making, non-political, and self-governing organization working for the best interest of Nepalese children by shielding and promoting their rights in addition to providing residential care to the children to threat.

14/09/2026

६२ औं राष्ट्रिय बाल दिवसका अवसरमा सवै बालबालिकाहरुमा हार्दिक मंगलमय शुभकामना।❤️🩵🤼‍♀️🤹‍♂️🤹‍♀️👨‍👩‍👧‍👧

Sabaijanalai निमन्त्रणा 🙏🙏
23/06/2026

Sabaijanalai निमन्त्रणा 🙏🙏

२०८०को बाल दिवसका केही झझल्को
16/05/2026

२०८०को बाल दिवसका केही झझल्को

04/05/2026

बाल संगठनको संरक्षणमा रहेका, उमेर अनुसार वा स्कूल पास भै बिदाई भएका, आमाबुबाको पहिचान समेत नभएका जस्को जन्मदर्ता र नागरिकता समेत बाल संगठनको सिफारिश तथा संरक्षकको सनाखत पछि मात्र नेपाली नागरिक बन्छ।उनिहरु बिदा भइसके पछि खुट्टा टेक्ने जमिन हुदैन ,ओत लाग्ने छानो र पेट भर्ने मानो हुदैन र जीउ छोप्ने न्यानो कपडा र आफ्नो भन्ने कोही हुँदैन ।तर पनि सुकुम्बासी र भूमिहिनलाई पटक पटक जग्गा बितरण गर्दा यिनीहरु समेटिएनन्।धेरै हुनेखानेले पाए तर राज्यको नजर र करुणा यिनीहरुमाथि भएन।किनभने बोल्दिने कोही भएन।

ब्रह्मा करोतु दीर्घायु विष्णु करोतु सम्पदा ।हर: हरतु पापानि गात्रं रक्षतु चण्डिका नयां वर्ष २०८३ सालको हामी सबैमा हार्दि...
14/04/2026

ब्रह्मा करोतु दीर्घायु विष्णु करोतु सम्पदा ।
हर: हरतु पापानि गात्रं रक्षतु चण्डिका
नयां वर्ष २०८३ सालको हामी सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
सम्पूर्ण नेपाली ,नेपाली र मन भएका, बाल बालिका प्रति स्नेह राख्नुहुने मनकारी व्यक्तित्वहरूका साथै बालमन्दिर भित्रका र यहांबाट बिदा भएका प्यारा नानीबाबुहरू र सन्ततिहरूका तथा विश्वभरिका बालबालिकाहरुलाई हाम्रो शुभकामना।

02/04/2026

आजदेखि शुरुहुने कक्षा १० को(एस.ई.ई.)परीक्षामा सहभागी हुने नेपाल बाल संगठन (बाल मन्दिर)का नानीबाबुहरु लगायत देशभरिका सम्पूर्ण परीक्षार्थी नानीबाबुहरुलाई नियमित साथै शैक्षिक यात्राको यो महत्वपूर्ण क्षणमा शुभकामनासहित आशिर्वाद छ।असल,बुद्धिमान,विवेकवान र सफल मानिस बन्ने ढोका खुलोस् पुन: शुभकामना दिन्छु।

15/01/2026

सवैमा मकर सङ्क्रान्तिको विशेष शुभकामना।

23/12/2025

Address

Balmandir, Naxal
Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+97714411202

Alerts

Be the first to know and let us send you an email when Nepal Children's Organization posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Children's Organization:

Shortcuts

Share