थलीनौबिस युवा संजाल

थलीनौबिस युवा संजाल सामाजिक धार्मिक ऐतिहासिक कार्य !

Happy follow-versary to my awesome followers. Thanks for all of your support! Tapendra Budha
11/09/2026

Happy follow-versary to my awesome followers. Thanks for all of your support! Tapendra Budha

आज  लोकदोहोरीको बहुतै रमाइलो हुन्या हो सबैजना आउनुहोला है!
08/09/2026

आज लोकदोहोरीको बहुतै रमाइलो हुन्या हो सबैजना आउनुहोला है!

हार्दिक धन्यवाद  नागरिक प्रेसलाई हाम्रो मौलिक पहिचानको पर्व बिर्सती मेला २०८३ को पावन अबसरमा सम्पुर्ण श्रद्धालु भक्तजन, ...
04/09/2026

हार्दिक धन्यवाद नागरिक प्रेसलाई
हाम्रो मौलिक पहिचानको पर्व बिर्सती मेला २०८३ को पावन अबसरमा सम्पुर्ण श्रद्धालु भक्तजन, मेला भर्न आउने सम्पुर्ण जात्रु महानुभाबहरु, लोक संस्कृति ,लोक डेउडा, लोकदोहोरी र भलिबल खेलका पारखीहरु , ढाकेनाच ,चाभाइ र भारिखेलका पारखीहरु सबै सबैलाई भब्य सुभकामना व्यक्त गर्दछु। बझाङको बिर्सती मेलालाई सभ्य भब्य बनाउन जहाँ छौँ त्यहीँबाट लागौं । सबैलाई हार्दिक आभार व्यक्त गर्दछु।

“माल जनम्या देबि पर्वत आया, पर्वत आया गोसाइँ हेरोफेरो च्वायो। हेरोफेरो च्वायो गोसाइँ बैसेकु भयो।” बाठपाला देबता....

 #पोस्ट_न_६ बिर्सती मेला लाई सभ्य र भब्य  बनाउनका लागि केदारस्यु -४ बाग्थलामा रहेको आरती ब्रिज कर्नर तथा श्री शिक्षोदय म...
26/08/2026

#पोस्ट_न_६
बिर्सती मेला लाई सभ्य र भब्य बनाउनका लागि केदारस्यु -४ बाग्थलामा रहेको आरती ब्रिज कर्नर तथा श्री शिक्षोदय मा वि का पूर्व प्र अ को तर्फबाट रु ३००० (तीन हजार ) सहयोग गर्नु भएकोमा आदरणीय गगन विष्ट सरलाई हार्दिक धन्यवाद !!
दुर्गा माताले रक्षा गरुन् 🙏

🎉 I earned the emerging talent badge this week, recognizing me for creating engaging content that sparks an interest amo...
26/01/2026

🎉 I earned the emerging talent badge this week, recognizing me for creating engaging content that sparks an interest among my fans!

नौबिस्या कप खुला क्रीकेट प्रतियोगिता आज त्रिभुवन बिश्वबिद्धालय आयुर्वेदिक क्याम्पसमा सभ्य र भब्य  ढंगले सम्पन्न  भएको छ।...
15/01/2026

नौबिस्या कप खुला क्रीकेट प्रतियोगिता आज त्रिभुवन बिश्वबिद्धालय आयुर्वेदिक क्याम्पसमा सभ्य र भब्य ढंगले सम्पन्न भएको छ। हाम्रो निमन्त्रणालाई स्वीकार गर्दै पाल्नु भएकोमा बिशिस्ट अथितीहरु युवा नेता ऐन महर, कर्णाली बिज्ञान प्रतिस्ठानका रेक्टर डाक्टर हिमाल धामी , हिक्मत बोहरा हिलारी, नरेश महर,लगायत त्रिभुवन बिश्वबिद्धालय र जिल्ला बाहिरबाट हाम्रो निमन्त्रणालाई स्वीकार गर्दै पाल्नु भएकोमा मदन बिष्ट लगायत उपस्तिथ सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। राजधानी काठमाडौंमा आजबाट संचालित खेलमा जम्मा २६ वटा टिमका सम्पुर्ण खेलाडी र बझाङका युवा खेलाडी र खेल प्रेमी सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं। आयोजना गर्दै गर्दा भएका अपुगताहरु क्रमशः सुधार गर्दै बझाङका युवाहरूलाई मैत्रीपुर्ण खेलकुदमा सहभागी गराएर सबैलाई एकताबद्द गराउने र बझाङ जिल्लाका युवाहरूलाई राजधानी काठमाडौंमा जोड्ने र एक आपसमा सुभकामना आदानप्रदान कार्यक्रम भब्य ढंगले सम्पन्न भएको छ।

यो कार्यक्रमलाई माया गरेर उपस्थिति जनाइदिनु भएकोमा कलाकार सुनिल नेपाली , उमाशंकर जोशी पत्रकार लोकेश धामी लगायत उपस्थित सबैलाई हार्दिक आभार व्यक्त गर्दछु।

15/01/2026
भोलीका खेलहरु  सबैजना  समयमै आउनुहोला  है !
15/01/2026

भोलीका खेलहरु सबैजना समयमै आउनुहोला है !

प्रधानमन्त्री कप एक दिवसीय पुरुष रास्ट्रीय प्रतियोगिताका लागि  बझाङ जिल्ला बाट छनौट खेलमा सहभागी हुन चाहने इच्छुक खेलाडी...
15/01/2026

प्रधानमन्त्री कप एक दिवसीय पुरुष रास्ट्रीय प्रतियोगिताका लागि बझाङ जिल्ला बाट छनौट खेलमा सहभागी हुन चाहने इच्छुक खेलाडी साथीहरुले यो खेलाडी दर्ता फारम भर्नका लागि सम्पर्क गर्न हुन जानकारी गरिन्छ ।
साथै आफैले भरेर आउन चाहने खेलाडीहरुले यो फारम भरी आफ्नो जन्म दर्ता अथवा जन्म दर्ता खुल्ने प्रमाण सहित २०८२ साल माघ महिनाको ४ गते बेलुका ४:०० बजे भित्र दुर्गाथली गाउँपालिका वडा न ५ जाफ्री स्थित क्रीकेट खेल मैदानमा अनिवार्य उपस्थित भईदिनहुन जानकारीका साथ अनुरोध गरिन्छ ।


बझाङ क्रिकेट संघ

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when थलीनौबिस युवा संजाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share