ठकुरी सहयोग संगठन नेपाल

ठकुरी सहयोग संगठन नेपाल ठकुरी सहयोग संगठन नेपाल द्वारा सम्पु?

🤔👍️
26/03/2026

🤔👍️

ार्की आयोग प्रतिवेदनः ओली लेखक र खापुुङलाई ज्यान मुद्दा, अरु के ? || Karki Commission Report || SIDHAKURA ||www.sidh...

🇳🇵🇳🇵🇳🇵❣️🙏🙏🙏 ॐ ॐ ॐ देश समाल्न कै निमित्त भए पनि आउनु पर्छ नत्र समाल्न सकिन्न नि नयाँ आउनुभयेको प्रति । आफै मनन गर्नुस आफू...
26/03/2026

🇳🇵🇳🇵🇳🇵❣️🙏🙏🙏 ॐ ॐ ॐ देश समाल्न कै निमित्त भए पनि आउनु पर्छ नत्र समाल्न सकिन्न नि नयाँ आउनुभयेको प्रति । आफै मनन गर्नुस आफू भित्र हुन्छ भगवान पनि राक्षश पनि कुन राम्रो हो आफै बिचार गर्नु होला। जय होस ॐ 🕉️🕉️🕉️ऊँ ऊँ ऊँ 🕉️🕉️🕉️🕉️🕉️ऊँ ऊँ ऊँ 🕉️🕉️🕉️🕉️🕉️ऊँ ऊँ ऊँ 🕉️श्री श्री श्री १०००००८ गुरु गोरखनाथ पिर योगीराज गुरु सिद्ध रत्ननाथ देवि पाटन पात्र देवता यात्रा

असन्तोषी दु:खी निखिल जन विख्यात जगमा .
असन्तोषी भै भै कन पनि सुखी मै छु जगमा ।
अमिल्दो यो सारो छ जटिल समस्या तर पनि.
असारे संसार सकल सुखसार : परहितम।।

जाग गोरक्ष जाग। जाग गोर्खाली जाग।

चिनिराखेश! फकाएर हेर ।

अखट विकट वाटा उइ उकाला वराला.
झड भड भिड गौँडा जीर्ण साँगू कराला।
वनकर भय भारी लेख खोला र नाला.
विष वुकि हिम काटी वीर कैलास जाला।

ॐ: गौः श्रीः शिवौ वेदा

हाम्रो मौलिकता कतातिर गयो ? मूलस्थली हो कता ? भाषा भूषण भेष संस्कृति कला आदर्श शैली कता ? कस्मा छन् थरका थला तल हुँदा थारू कसोरी भयो? जेठो वेद हिमाल हो सकलको कैलास साछी छ यो
:- विश्व शान्ति प्रतिक राष्ट्र गुरु योगी नरहरिनाथ
हामी को थियौ ? को हौं ? कहाँ छौ ? र कहाँ जाँदै छौ ? विचार विमर्श गर्नुस्। हाम्रा पुर्खा दास होइन शासक थिए।
हाम्रो मौलिकता बुझ्न अब ढिलो नगरौं, खोजी मौलिकताको अभियान समृद्धिको।।।।

जय जय गोरख जय जय काली,

कतै साथी भन्थे किन यसरी भौतारिनु पर्यो …?
म भन्थे ई खोला रवि शशि नदि वायु समय उतै नाडी श्वासमा रगत मुटुको धुकधुकि पनि
थकाई मार्दैनन अनि किन निठल्ला बनि बसौँ …?

विश्व शान्ति प्रतिक : राष्ट्र गुरु योगी राज नरहरिनाथ

ॐ गौँ जय जय गुरु गोरख जय जय गोरखाकाली जाग गोरक्ष जाग ॐ शिव गोरक्ष
जाग शिव गोरक्ष जय गौँ गुरु गाई गाउँ ज्ञान वेद
जय गोरखकाली आमा जय गुरु गोरखनाथ ॐ अलक

सबै यौटैका हौ मनु र मनुका मानव जति
थियो यौटै भाषा पछि फिजिन जाँदा जगतमा ।
भये लाखौं शाखा अँरु पनि उही मूल सबको ।
बचाऊँऔ बाँचौ मिलिजुलि फुलौ सत्फल फलौँ ।

नगरौं नास रत्नको रास हस्तमा रहेको
रिपुले पनि नाई नभनी थपाला भएको
यसैमा जन्म्यौ यसैमा हुर्क्यौ यसैमा विलाउ फुटेका भई जुटेर सबै छुटेका मिलाऔकेपि ओलि रमेश लेखक सेना प्रमुख अशोक राज सिङ्देल लाई कार्वाही हुने भयको छन इनिहरु जेल जान पर्छ इनिघतुले गर्दा नेपालमा थुलो जन धन को क्षेती भयको हो। सेर गर्नुहोला। 🇳🇵🇳🇵🙏🙏😭नेपाल सरकारले गाँजा लाई फौजदारी अपराध को बर्ग वाट हटायो अथवा गाँजा लाई Decriminalize गर्यो भने मात्रै प्रदेश सरकारले त्यो प्रदेश भित्र मात्र लागु हुने गरी गाँजा सम्बन्धित कानुन बनाउने सक्ने अबस्था रहेको देखिन्छ।

सङ्घीय कानूनको अधिकार: नेपालको संविधानको अनुसूची-५ अनुसार, फौजदारी कानून बनाउने अधिकार सङ्घको एकल क्षेत्राधिकारमा पर्दछ।

गाँजाको वर्गीकरण: लागुऔषध नियन्त्रण ऐन, २०३३ ले गाँजालाई लागुऔषधको रूपमा परिभाषित गर्दै यसको खेती, उत्पादन, बिक्री, वितरण र प्रयोगलाई निषेध गरेको छ।
र सोहि लागु औषधि नियन्त्रण ऐन २०३३ ले गाँजा लाई विभिन्न अबस्था गाँजा लाई नियमावली बनाई प्रयोग गर्न सकिने व्यवस्था पनि गरेको छ। तर नियमावली बनाउने अधिकार संघीय सरकारमा निहित छ किनकि नेपाल सरकारले गाँजा सम्बन्धित कसुर लाई फौजदारी अपराध अन्तर्गत को कसुर मानेको छ र सोहि अनुरुप कैदीबन्दीहरुले जेल सजाय भोगिरहेका छन् !!

कानूनी बाझिने अवस्था: संविधानको धारा ५७ बमोजिम, प्रदेशले बनाएको कुनै पनि कानून सङ्घीय कानूनसँग बाझिएमा, बाझिएको हदसम्म त्यो कानून स्वतः अमान्य हुन्छ।
#देखीस #नेपालबन्छजबनेपालमैबन्छ #नेपालगाँजाबैधानिकमहाअभियान ाजसंस्था पुनःस्थापना नभएसम्म आन्दोलन गरिरहन्छौं ! ॐ ॐ

ॐ शिव गोरक्ष जय शिव गोरक्ष जय जय गोरख जय जय कालीऊँ ऊँ ऊँ 🕉️🕉️🕉️ ऊँ ऊँ ऊँ 🕉️🕉️🕉️🕉️🕉️ऊँ ऊँ ऊँ 🕉️🕉️🕉️🕉️🕉️ऊँ ऊँ ऊँ 🕉️🕉️🕉️🕉️🕉️ऊँ ऊँ ऊँ 🕉️🕉️🕉️🕉️🕉️ऊँ ऊँ ऊँ 🕉️🕉️🕉️🕉️🕉️ऊँ ऊँ ऊँ 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️ऊँ ऊँ ऊँ 🕉️🕉️🕉️🕉️🕉️ऊँ ऊँ ऊँ 🕉️🕉️🕉️🕉️🕉️ऊँ ऊँ ऊँ 🕉️श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाह सरकारकाे सदैव जय जय हाेस ।राजसंस्था पुनःस्थापना नभएसम्म आन्दोलन गरिरहन्छौं ! ॐ ॐ

ॐ शिव गोरक्ष जय शिव गोरक्ष जय जय गोरख जय जय कालीऊँ ऊँ ऊँ 🕉️🕉️🕉️ ऊँ ऊँ ऊँ 🕉️🕉️🕉️🕉️🕉️ऊँ ऊँ ऊँ 🕉️🕉️🕉️🕉️🕉️ऊँ ऊँ ऊँ 🕉️🕉️🕉️🕉️🕉️ऊँ ऊँ ऊँ 🕉️🕉️🕉️🕉️🕉️ऊँ ऊँ ऊँ 🕉️🕉️🕉️🕉️🕉️ऊँ ऊँ ऊँ 🕉️🕉️🕉️🕉️🕉️

26/03/2026
राजतन्त्र जिन्दावाद हिजो नि भने आज नि भन्छु अनि नितान्त म बाचुन्जेल राजसंस्था जिन्दावाद भनिरहनेछु 👑❤️🇳🇵
31/12/2025

राजतन्त्र जिन्दावाद हिजो नि भने आज नि भन्छु अनि नितान्त म बाचुन्जेल राजसंस्था जिन्दावाद भनिरहनेछु 👑❤️🇳🇵

31/12/2025

काठमाडौंमा दुई पाङ्ग्रे साधन असुरक्षित, चोरी भएकामध्ये २५ प्रतिशत मात्र भेटिने गरेको तथ्याङ्क ...

बुझिस??? बुझ्दैनस ??? बुझिस कि नाइ अझै पनि बुझाउनु पर्ने छ कोहिलाई ??? आफू भित्र देखी आफू नै सुधारमा हुनुहोस राज्य या रा...
30/12/2025

बुझिस??? बुझ्दैनस ??? बुझिस कि नाइ अझै पनि बुझाउनु पर्ने छ कोहिलाई ??? आफू भित्र देखी आफू नै सुधारमा हुनुहोस राज्य या राष्ट्र आफै बन्छ, हामी नेपालीलाई कुनै देशको सहयोग चाइदैन। बुझिस नि के बुझिस???? अउकात छ तेरो बुझ्न् को निमित्त ???? त्याग हुनुपर्दैन है आफै हुन्छ सबै आफै आउँछ पैसा, है क्या मज्जाको बनाइस हाम्रो प्यारो, असल, इमन्दारी, वीर गोर्खाली हौ। हामी बुझिन्छ नि हैन अब, कि फेरि बुझाउनुपर्ने होर???? सम्पुर्ण झारे हो🤣😂👍️ राजाको देश हो राजा कै देश रहन्छ बुझिस नि के बुझिस 👍️😎🌏️🕉️

Lubhu Hatya | KeshabRaj Hayu | Debraj Dhungel 'CHAUTARI TV ' is authorized to upload this video. Using this video on other channels without prior permission ...

के होला??? भोलि केही थाहा छैन??? फर्कि आउने होकि होइन त्यो नि थाहा छैन। 🇳🇵🇳🇵🕉️🌎️🙏👍️😍😭
30/12/2025

के होला??? भोलि केही थाहा छैन??? फर्कि आउने होकि होइन त्यो नि थाहा छैन। 🇳🇵🇳🇵🕉️🌎️🙏👍️😍😭

South Asia on the Brink: Bangladesh Turmoil, Pakistan’s Threat & India SurroundedUntil recently, Dhaka was considered one of New Delhi’s most reliable partne...

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when ठकुरी सहयोग संगठन नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share