08/08/2026
बागलुङ्ग मूलपानी समाज काठमाडौँको सातौं साधारण सभाबाट सर्वसम्मत निर्वाचन चौथो कार्य समितिका पदाधिकारी र सदस्यहरू:
१. श्री कृष्ण बहादुर के.सी. — अध्यक्ष
२. श्री धनराज सापकोटा — उपाध्यक्ष
३. श्री ठाकुर प्रसाद शर्मा — सचिव
४. श्री बद्रीनाथ गौतम — कोषाध्यक्ष
५. श्री विष्णु राज जोशी — सदस्य
६. श्री टेक नारायण के.सी. — सदस्य
७. श्री नारायण प्रसाद गौतम — सदस्य
८. श्री लोक राज पन्त — सदस्य
९. श्री पूर्ण प्रसाद गैरे — सदस्य
१०. श्री विष्णु बहादुर के.सी. — सदस्य
सम्पूर्ण पदाधिकारी र तथा सदस्यहरूलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!
साथै, आज बसेको कार्यसमितिको बैठकले पूर्व अध्यक्ष श्री बिष्णु बहादुर के.सी. लाइ बिशेष सल्लाहकारमा रहिदिन आग्रह गरेकोमा वहाँले स्विकार गर्दै समाजलाई निरन्तर सहयोग रहने कुरा आश्वस्त पार्नु भयो।