GAC Foundation Nepal

GAC Foundation Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GAC Foundation Nepal, Nonprofit Organization, Medical chowk , Nayabazar, Kathmandu.

आदरणीय गुरुज्यू, फ्रान्सस्थित नेपाली केटाकेटी एभेनिर संस्थाका संस्थापक डा. पासाङ काजी शेर्पाज्यू, GAC EXPRESS NEPAL PVT....
07/09/2026

आदरणीय गुरुज्यू, फ्रान्सस्थित नेपाली केटाकेटी एभेनिर संस्थाका संस्थापक डा. पासाङ काजी शेर्पाज्यू, GAC EXPRESS NEPAL PVT. LTD. का संस्थापक नवराज पाण्डेज्यूबाट बार्सिलोना, स्पेनबाट प्रदान गरिएको विशेष आर्थिक सहयोग, साथै GAC Team का सुनिल गुरुङ, राजन सिलवाल, महेश्वरजी, प्रल्हाद दाइ लगायत सम्पूर्ण सहयोगीहरूको महत्त्वपूर्ण साथ र सहकार्यमा बाढीपीडित परिवारहरूका लागि राहत कार्यक्रम सम्पन्न गरिएको छ।

त्यसैगरी, केटाकेटी एभेनिरका पासाङ सरका भान्जा निमाजी, भेनाज्यू लगायत सम्पूर्ण टिमको प्रत्यक्ष सहभागिता र अथक प्रयासमा, यस महाविपत्तिबाट प्रत्यक्ष प्रभावित रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाका करिब १०० घरपरिवारलाई अति आवश्यक खाद्यान्न तथा लत्ताकपडालगायत, Blankets जस्ता सामग्री वितरण गरिएको छ।

उक्त राहत सामग्री भदौ २१ गते, आइतबार अर्थात् ०६ सेप्टेम्बर २०२६ मा प्रत्यक्ष प्रभावित क्षेत्रमा पुगेर वितरण गरिएको हो।

यस मानवीय कार्यमा आर्थिक, भौतिक तथा प्रत्यक्ष रूपमा साथ, सहयोग र समन्वय गर्नुहुने सम्पूर्ण सहयोगी हातहरू तथा टिमप्रति हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछौं। 🙏

विपत्तिको घडीमा मानवताको सेवाभन्दा ठूलो धर्म अरू केही हुँदैन।

Next support by our teams for deep victims from flash flooding !
07/09/2026

Next support by our teams for deep victims from flash flooding !

Address

Medical Chowk , Nayabazar
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when GAC Foundation Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share