घुमिफिरी ओखलढुंगा

घुमिफिरी ओखलढुंगा we are with you

With Flowers TV – I just got recognised as one of their top fans! 🎉
28/05/2026

With Flowers TV – I just got recognised as one of their top fans! 🎉

रवि लामिछाने जुन पहिलो साता भारत भ्रमणमा जानेसत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जुन...
24/05/2026

रवि लामिछाने जुन पहिलो साता भारत भ्रमणमा जाने
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जुन १ र २ तारिखमा भारत जाने भएका छन्। भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी दुई दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।
भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विक्रम मिश्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। उनले भारत सरकारका अन्य मन्त्रीहरूसँग पनि भेटघाट गर्ने तालिका छ।
परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको केही दिनपछि लामिछानेको यो भ्रमण तय भएको हो। भ्रमणका क्रममा उनले भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ। घुमिफिरी ओखलढुंगा
Flowers TV

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when घुमिफिरी ओखलढुंगा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share