Lions club of Kathmandu ranjana sisters

Lions club of Kathmandu ranjana sisters social service

11/12/2025

Lions Club of Kathmandu Ranjana Sisters का respected member Asha Agrawal हाम्रो भाविजी Marwadi Mahila Manch Kathmandu द्वारा आयोजित Saree - premier - league मा contestants number 14 हुनुहुन्छ वहालाई Khalti app t=vote&action=vote-contest&contest_slug=saree-premier-league साथ, समर्थन र भोट दिएर जिततर्फ अघि बढाऔँ। 🙏💐

Best wishes dear Asha Agrawal Bhabi jee
तपाईंको प्रतिभा, आत्मविश्वास र मेहनतले अवश्य नै उत्कृष्ट परिणाम ल्याओस् ❤️

  “Mental Health and Well-Being Awareness Program”Lions Club of Kathmandu Ranjana Sisters र Lions Club of Kathmandu Josh...
15/10/2025


“Mental Health and Well-Being Awareness Program”
Lions Club of Kathmandu Ranjana Sisters र Lions Club of Kathmandu Josh को संयुक्त आयोजनामा Apex Life School, Kapan मा “Mental Health and Well-Being Awareness Program” सफलतापूर्वक सम्पन्न भयो।

प्रमुख अतिथि डा. गोपाल प्रधान, डिस्ट्रिक्ट चिफ तथा मेन्टल हेल्थ संयोजकज्यूको उपस्थितिले कार्यक्रमलाई विशेष बनायो।
वक्ता (Advocate, Psychologist, and Lecturer) श्री सुनिल लामाज्यूको सन्देशले सबैलाई आत्म सन्तुलन र मानसिक स्वास्थ्यप्रति सचेत गराउनुभयो।

   Heartiest Congratulations! We are extremely proud of our dynamic leaders from Lions Club of Kathmandu Ranjana Sisters...
10/10/2025


Heartiest Congratulations!
We are extremely proud of our dynamic leaders from Lions Club of Kathmandu Ranjana Sisters for their remarkable achievements! 💐Lion Sunkeshra Jhangam Bhusan, President — Awarded as Best President of the Month (September)
Lion Sashi Bhumi Shrestha, Area Coordinator — Awarded as Best Area Coordinator of the Month (Bagmati)

🪔हार्दिक श्रद्धाञ्जली!!!🪔हाम्रो क्लब लायन्स क्लब अफ काठमाडौ रन्जना सिस्टर्सको चार्टर अध्यक्ष तथा रन्जना ब्यापार सघंको नि...
26/09/2025

🪔हार्दिक श्रद्धाञ्जली!!!🪔

हाम्रो क्लब लायन्स क्लब अफ काठमाडौ रन्जना सिस्टर्सको चार्टर अध्यक्ष तथा रन्जना ब्यापार सघंको निवर्तमान अध्यक्ष आदरणीय मित्र बिना श्रेष्ठको पुजनीय ससुराबुवा राम बहादुर श्रेष्ठ ज्युको अस्ति बिहान ५ बजे २०८२ साल असोज ०८ गते बुधबारका दिन झापाको भद्रपुरमा असामायिक निधनको खबरले अत्यन्तै मर्माहित बनाएको छ।यस दुःखद घडीमा दिवंगत आत्माको चिरशन्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन भन्ने हार्दिक सम्वेदना व्यक्त गर्दछौ। 🙏

लायन्स क्लब अफ काठमाडौ रन्जना सिस्टर्स परिवार
डिस्ट्रीक 325 आई नेपाल।

 &_RISE🩸 In support of those injured during the Gen Z protest, our blood donation campaign was conducted on 14th of Sept...
16/09/2025

&_RISE
🩸 In support of those injured during the Gen Z protest, our blood donation campaign was conducted on 14th of September at Ranjana Trade Center, Kathmandu. We collected 56 pints of blood. Heartfelt thanks to every donor for their compassion and solidarity. ✊❤️

२०८२ साल भाद्र २३ र २४ मा  Gen Z प्रदर्शनको क्रममा सहादत प्राप्त गर्नुभएका सम्पूर्ण  वीर योद्धाहरुप्रति रञ्जना ट्रेड सेन...
15/09/2025

२०८२ साल भाद्र २३ र २४ मा Gen Z प्रदर्शनको क्रममा सहादत प्राप्त गर्नुभएका सम्पूर्ण वीर योद्धाहरुप्रति रञ्जना ट्रेड सेन्टरको भुइतलामा दीप प्रज्वलन तथा गहिरो श्रद्धाञ्जली अर्पण गर्दै।

तपाईँहरूको बलिदान इतिहासले बिर्सने छैन।

 &_RISEबुबाको मुख हेर्ने दिनको अवसरमा Lions Club of Kathmandu Ranjana Sisters की President Lion Sunkesra Jangam Bhusan र...
24/08/2025

&_RISE
बुबाको मुख हेर्ने दिनको अवसरमा Lions Club of Kathmandu Ranjana Sisters की President Lion Sunkesra Jangam Bhusan र Immediate Past President Lion Kalpana Shrestha ज्यूबाट अशक्त दिपेन्द्र श्रेष्ठलाई पंखा हस्तान्तरण गर्नुका साथै आवश्यक खाद्य सामग्री वितरण र उहाँको हातगोडाका नङ काटी स्याहार–सुसारसमेत गर्नुभयो। यस महान एवं मानवतापूर्ण कार्यप्रति सम्पूर्ण क्लब परिवार हृदयदेखि धेरै धेरै आभार प्रकट गर्दछौं। 🙏❤️

हाम्रो क्लबकी  सदस्य लायन रेश्माबहिनीलाई नयाँ पसल सञ्चालनको अवसरमा ढिला भए पनि सम्पूर्ण क्लब परिवारको तर्फबाट धेरै धेरै ...
06/08/2025

हाम्रो क्लबकी सदस्य लायन रेश्माबहिनीलाई नयाँ पसल सञ्चालनको अवसरमा ढिला भए पनि सम्पूर्ण क्लब परिवारको तर्फबाट धेरै धेरै शुभकामना तथा बधाई। हजुरको व्यवसाय फस्टाउँदै जाओस्।👏💐

लायन्स क्लब अफ काठमाडौँ रञ्जना सिस्टर्स परिवार

 लायन्स वर्ष २०२५–२६ अन्तर्गत लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालद्वारा आयोजित डिस्ट्रिक्ट क्लब अफिसर्स...
03/08/2025


लायन्स वर्ष २०२५–२६ अन्तर्गत लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालद्वारा आयोजित डिस्ट्रिक्ट क्लब अफिसर्स इन्स्टलेसन तथा पहिलो क्याबिनेट मिटिङ्ग मा एल सी के रन्जना सिस्टर्सको सक्रिय सहभागिता।
यस अवसरमा सम्मानित सबै लायन साथिहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना!!👏🙏

Address

New Road
Kathmandu

Telephone

+9779851046614

Website

Alerts

Be the first to know and let us send you an email when Lions club of Kathmandu ranjana sisters posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lions club of Kathmandu ranjana sisters:

Share