Manav Sewa Foundation

Manav Sewa Foundation Manav Sewa Foundation, Nepal is a non-profit public welfare social organization. Objectives of Organization

1.
(2)

Manav Sewa Foundation, Nepal is a non-profit public welfare social organization established in 2076 B.S. This organization is committed to work for the development of the entire human community through various social, religious and survive activities. For the overall development of economically and socially deprived children, woman, elderly, orphans and helpless people, the organization plans to open orphanages, child center and elderly homes (hermitage)and conducting various activities for them. It is also focused to protect and promote people with disabilities and who are deprived of education, health and other services. Besides this, our organization is also focused to promote education, sports, technical skills and other essentials for the overall development of all sections of the society through various competition, support and establishment of student scholarship funds. To conduct humanitarian services and skills program for the child development and their rights, youth rights, youth empowerment, women’s empowerment, women’s rights, Dalit empowerment and their rights, protection of the elderly people, disabled, tribes, minorities, rights of disabled, upliftment of the backward classes. Conducting child friendly programs to provide educational materials to the school and providing necessary education materials to the students like uniforms, bags and health related public awareness materials is also looked up so as to promote education to the children who are deprived and are helpless. To protect and promote people with disability and who are deprived of education, health and other services.

2. Organizing different training programs for the development of tourism sectors of Nepal.

3. To conduct public awareness meetings, conferences, trainings etc. to end the misconception and traditions in the net of illiteracy and darkness prevailing in the society.

4. To promote education, sports, technical skills and other essentials for the overall development of all sections of the society through various competition, support and establishment of student scholarship fund.

5. To conduct various employment oriented training, seminars to reduce the problem of unemployment in coordination with various governmental, non-governmental, national and international organizations.

आज मंगलबार, विघ्नहर्ता श्री गणेशजीको कृपाले तपाईंका सबै बाधा हटून् सफलता र सकारात्मकता सधैँ तपाईंको साथमा रहोस्। ❤️🙏    ...
04/08/2026

आज मंगलबार, विघ्नहर्ता श्री गणेशजीको कृपाले तपाईंका सबै बाधा हटून् सफलता र सकारात्मकता सधैँ तपाईंको साथमा रहोस्। ❤️🙏

03/08/2026

आज पवित्र साउन महिनाको तेस्रो सोमबार। 🔱

देवका देव महादेव भगवान् पशुपतिनाथको पावन दर्शन गर्दै उहाँको असीम कृपा, आशीर्वाद र संरक्षण सबैमा प्राप्त होस्। साउन महिना भगवान् शिवको अत्यन्त प्रिय महिना मानिन्छ। यस पावन अवसरमा श्रद्धा, भक्ति, पूजा–आराधना र व्रतले जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा सकारात्मक ऊर्जा भरियोस् भन्ने मंगलकामना गर्दछौं।

पवित्र साउन महिनाको तेस्रो सोमबारको सम्पूर्णमा हार्दिक शुभकामना! 💚🙏

ॐ नमः शिवाय। 🔱
हर हर महादेव! ❤️🙏

आज साउन १५  खिर खाने दिन! ❤️🙏नेपाली परम्पराअनुसार साउन १५ मा खिर खाएर सुख, समृद्धि, सुस्वास्थ्य र पारिवारिक सद्भावको काम...
31/07/2026

आज साउन १५ खिर खाने दिन! ❤️🙏
नेपाली परम्पराअनुसार साउन १५ मा खिर खाएर सुख, समृद्धि, सुस्वास्थ्य र पारिवारिक सद्भावको कामना गर्ने सुन्दर चलन रहिआएको छ।
यस पावन अवसरमा तपाईं तथा तपाईंका सम्पूर्ण परिवारमा सुख, शान्ति, उत्तम स्वास्थ्य, प्रगति र समृद्धिको हार्दिक शुभकामना। भगवानको कृपाले सबैको जीवन खिरजस्तै मिठो, प्रेममय र आनन्दमय बनोस्।
शुभ साउन १५! शुभ खिर खाने दिन! 🍚

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः।। 🙏❤️आज गुरु पूर्णिमाजीवनको ...
29/07/2026

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः।। 🙏❤️
आज गुरु पूर्णिमा
जीवनको प्रारम्भदेखि अक्षर चिनाउने पहिलो क्षणसम्म, ज्ञान, संस्कार, प्रेरणा, हौसला, सही मार्गदर्शन र उज्ज्वल भविष्यतर्फ डोर्‍याउनुहुने सम्पूर्ण आदरणीय गुरुजनहरूप्रति सधैं हार्दिक श्रद्धा, सम्मान र कृतज्ञतासहित सादर नमन। पावन गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 🙏📚

24/07/2026

मानव सेवा फाउण्डेसन, नेपालमा काम गरेको प्रमाणपत्र प्राप्त गर्ने बारे सूचना:

ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ – २०८१, ऐतिहासिक श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ – २०८२ तथा ऐतिहासिक श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट् ज्ञान महायज्ञ – २०८२ लगायत यस संस्थाद्वारा सञ्चालित विभिन्न धार्मिक तथा आध्यात्मिक महायज्ञहरूमा कलाकार, स्वयंसेवक, प्रतिनिधि, व्यवस्थापन टोली तथा अन्य कुनै पनि जिम्मेवारीमा रही योगदान पुर्‍याउनुभएका सम्पूर्ण महानुभावहरूलाई यस संस्थामा कार्य गरेको आधिकारिक प्रमाणपत्र केहि व्यक्तित्वहरुलाई आवश्यक परेको कुरा जानकारीमा आएकोले तथा अन्य कुनैपनि व्यक्ति जो विगतमा हामीसँग जोडिएर कार्य गर्नुभएको छ उहाँहरुले यथासिघ्र आफ्नो परिचय खुल्ने कागजातको विवरण सहित काठमाडौं-१०, बुद्धनगर स्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पर्क गरी पुर्व जानकारी गराई आफुले काम गरेको प्रमाणपत्र प्राप्त गर्न सक्नुहुनेछ।
थप जानकारीका लागि संस्थाको कार्यालयमा प्रत्यक्ष सम्पर्क गर्नुहुन अनुरोध छ।
धन्यवाद ।
सम्पर्क नम्बर:- 9762809661

आज मंगलबार विघ्नकर्ता होइन, विघ्नहर्ता श्री गणेश भगवानको पावन दर्शन गरी दिनको शुभारम्भ गर्नुहोस्। उहाँको कृपा र आशीर्वाद...
14/07/2026

आज मंगलबार
विघ्नकर्ता होइन, विघ्नहर्ता श्री गणेश भगवानको पावन दर्शन गरी दिनको शुभारम्भ गर्नुहोस्। उहाँको कृपा र आशीर्वादले तपाईंका सम्पूर्ण कार्य सफल बनून्, सबै बाधा–अवरोध हटून् र आजको दिन सुख, शान्ति, समृद्धि तथा फलदायी रहोस्।
श्री गणेशाय नमः। 🕉️🌺🙏

आज सोमबार दुप्चेश्वर महादेवको दर्शन गर्नुहोस्। 🙏बागमती प्रदेशको नुवाकोट जिल्लामा अवस्थित दुप्चेश्वर महादेव नेपालका प्रमु...
13/07/2026

आज सोमबार दुप्चेश्वर महादेवको दर्शन गर्नुहोस्। 🙏

बागमती प्रदेशको नुवाकोट जिल्लामा अवस्थित दुप्चेश्वर महादेव नेपालका प्रमुख आस्थाका धामहरूमध्ये एक पवित्र तीर्थस्थल हो। सच्चा श्रद्धा र भक्तिभावले दर्शन तथा पूजा गरे मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ।
यस पावन सोमबारको अवसरमा दुप्चेश्वर महादेवको दिव्य दर्शन गर्नुहोस् र भगवान शिवको कृपा, आशीर्वाद तथा सकारात्मक ऊर्जा प्राप्त गर्नुहोस्। महादेवको कृपाले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि सधैं कायम रहोस्। 🙏🕉️

हर हर महादेव!❤️🙏

आज र भोलि योगिनी एकादशी परेको छ। ❤️🙏🏼आज र भोलि परेको पावन योगिनी एकादशी भगवान श्रीहरि विष्णुको आराधना गर्ने अत्यन्त पुण्...
10/07/2026

आज र भोलि योगिनी एकादशी परेको छ। ❤️🙏🏼

आज र भोलि परेको पावन योगिनी एकादशी भगवान श्रीहरि विष्णुको आराधना गर्ने अत्यन्त पुण्यमयी तिथि हो। यस दिन श्रद्धा, भक्ति र विधिपूर्वक व्रत बसेर भगवान विष्णुको पूजा, जप, ध्यान तथा हरिनाम स्मरण गर्नाले जन्मजन्मान्तरका पाप नष्ट भई पुण्य, सुख, शान्ति र मोक्षको मार्ग प्रशस्त हुने सनातन धार्मिक विश्वास छ। भगवान श्रीहरि विष्णुको असीम कृपाले सबै भक्तजनको जीवनमा धर्म, भक्ति, आरोग्य, सुख, समृद्धि र मंगलमय आशीर्वाद प्राप्त होस्।

ॐ नमो भगवते वासुदेवाय।🕉️🙏

आज मंगलवार 🙏 गणेश भगवानले हजुरहरु सबैको मनोकांक्षा पुरा गरुन । ॐ जय गणेश 🌺🙏🙏
06/07/2026

आज मंगलवार 🙏
गणेश भगवानले हजुरहरु सबैको मनोकांक्षा पुरा गरुन ।
ॐ जय गणेश 🌺🙏🙏

शुभ प्रभात ❤️🙏आज शुक्रबार।संकटमोचन श्री बजरंगबली हनुमानजीको असीम कृपा, शक्ति र आशीर्वाद सधैं तपाईं र तपाईंको परिवारमाथि ...
03/07/2026

शुभ प्रभात ❤️🙏

आज शुक्रबार।
संकटमोचन श्री बजरंगबली हनुमानजीको असीम कृपा, शक्ति र आशीर्वाद सधैं तपाईं र तपाईंको परिवारमाथि रहिरहोस्। उहाँको कृपाले जीवनका सबै दुःख, बाधा र संकटहरू हटून्।मनमा सकारात्मक ऊर्जा, घरमा सुख–शान्ति, शरीरमा उत्तम स्वास्थ्य र प्रत्येक कदममा सफलता प्राप्त होस्।आजको दिन तपाईंका लागि शुभ, मंगलमय, सुखद र उपलब्धिमूलक रहोस्। 🌸🙏
जय श्री हनुमान
जय बजरंगबली 🕉️

Address

Buddhanagar, Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Manav Sewa Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Manav Sewa Foundation:

Shortcuts

Share