18/04/2026
हार्दिक समवेदना !
यस सिड फाउन्डेसन संस्थाका निवर्तमान सह सचिव शिव घमिरे र हाम्रा शुभ चिन्तक सन्तोष घिमिरेका पिता , पोखरा महानगर पालिका वडा नं ३१ , एकान्त कुना निवासी पचभैया सामुदायिक वन उपभोक्ता समतिका अध्यक्ष , सार्वजनिक जग्गा एवं वन संरक्षणमा अडिग सामाजिक व्यक्तित्व श्री मोहन बहादुर घिमिरे ज्युको ६७ वर्षको उमेरमा भएको असामयिक एवं अकल्पनिय दुखद निधनले हामीलाई स्तब्ध बनाएकोछ। यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै सिड फाउन्डेसन परिवार हार्दिक समवेदना प्रकट गर्दछौं ।