Sunrise Club

Call Directions

Sunrise Club Reg. No. 2187
Estd: 2065 B.S

Chairman: Dul Bahadur Pun
Vice Chairman: Surya Neupane
Secretariat: Binod Karki
Treasurer: Indra Bahadur Pun
Vice Secretariat: Santosh Paudel
Members: Shok Mani Subedi, Navin Karki, Ishwori G.C, Indra Bahadur Pun, S**a Ram B.K, Shobha Devkota, Som Bahadur Gurung

14/10/2026

९ औं खुल्ला रकतदान कार्यक्रम।

🩸 रक्तदान जीवनदान ❤️सनराइज क्लबको आयोजनामा हुने ९औँ खुल्ला रक्तदान कार्यक्रममा सहभागी बनौँ। 🙏रक्तदान गरौँ, जीवन बचाऔँ। 🩸...
25/09/2026

🩸 रक्तदान जीवनदान ❤️
सनराइज क्लबको आयोजनामा हुने ९औँ खुल्ला रक्तदान कार्यक्रममा सहभागी बनौँ। 🙏
रक्तदान गरौँ, जीवन बचाऔँ। 🩸❤️

25/09/2026

अत्यन्त जरुरी सूचना

निरन्तर वर्षा तथा प्रतिकूल मौसमका कारण सनराइज क्लबद्वारा आयोजित रक्तदान कार्यक्रम पूर्वनिर्धारित मितिमा सञ्चालन गर्न असम्भव भएकाले कार्यक्रमको मिति परिवर्तन गरिएको जानकारी गराउँदछौँ।

उक्त रक्तदान कार्यक्रम अब असोज २८ गते, बुधबार आयोजना गरिनेछ। यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ। सम्पूर्ण रक्तदाता तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई रक्तदान गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

– आयोजक
सनराइज क्लब, पोखरा–२६, कास्की

Address

Sundari Bazar, Lekhnath/3
Kaski
00977

Telephone

+9779816653575

Website

Alerts

Be the first to know and let us send you an email when Sunrise Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share