Jevaia Oral Health Care

Jevaia Oral Health Care JOHC is the only community based, sustainable dental care program in Nepal. Our project establishes locally based dental care & prevention in rural areas.

Grateful to Sarathinews.com for the news coverage!
28/11/2025

Grateful to Sarathinews.com for the news coverage!

पर्वत/कुश्मा नगरपालिकाका छ वटा वडामा सञ्चालित मुख स्वास्थ्य परियोजना प्रभावकारी बन्दै गएको छ । मुख स्वास्थ्य सम....

Congratulations to All
26/11/2025

Congratulations to All

18/11/2025
18/11/2025
सुचना ! सुचना !! सुचना !!!मुख स्वास्थ्य सम्बन्धी देउसी भैलो प्रतियोगिताको नतिजानेपालीहरुको महान चाड शुभ दीपावली २०८२ को ...
03/11/2025

सुचना ! सुचना !! सुचना !!!

मुख स्वास्थ्य सम्बन्धी देउसी भैलो प्रतियोगिताको नतिजा
नेपालीहरुको महान चाड शुभ दीपावली २०८२ को पावन अबसरमा जिभाय नेपाल र महानगर/नगरपालिका र गाउँपालिकाहरुको समन्वय तथा सहकार्यमा संचालित मुख स्वास्थ्य परियोजना अन्तगर्त जिल्ला तथा प्रदेश स्तरीय मुख स्वास्थ्य सम्बन्धी देउसी भैलो प्रतियोगिता २०८२ को नजिता प्रकाशित गरिएको छ ।विद्यालय तथा बालबालिकाहरुलाई बधाई साथै सम्पुर्ण विद्यालय तथा बालबालिकाहरुलाई सहभागिता जनाउनु भएकोमा आभार ब्यक्त गर्न चाहन्छौ ।

A time for family reunions, exchange of gifts and sharing blessings 💝 wishing everyone a very happy Dashain 2082. May th...
27/09/2025

A time for family reunions, exchange of gifts and sharing blessings 💝 wishing everyone a very happy Dashain 2082. May this festive season fill your life with new hope, positivity,joy and bliss.
Happy Vijaya Dashami🙏💐
JEVAIA FAMILY

18/09/2025
जिभाय नेपालको आयोजनामा मासिक बैठक सम्पन्नपोखरा, २९ वैशाख २०८२ - पोखरा महानगरपालिका वडा न. ५ मा रहेको जिभाय नेपालको कार्य...
13/05/2025

जिभाय नेपालको आयोजनामा मासिक बैठक सम्पन्न

पोखरा, २९ वैशाख २०८२ - पोखरा महानगरपालिका वडा न. ५ मा रहेको जिभाय नेपालको कार्यालयमा मिति २०८२ साल वैशाख २९ गते सोमबार जिभाय नेपालमा कार्यरत टिम लीडरहरूको मासिक बैठक सम्पन्न भएको छ।

उक्त बैठकमा मासिक कार्यक्रमहरूको समीक्षा गरिनुका साथै आगामी कार्यक्रमहरूको योजना तयार पारिएको छ। बैठकमा टिम लीडरहरूले आफ्ना कार्ययोजनाहरू प्रस्तुत गर्दै संस्थाको उद्देश्यअनुरूप प्रभावकारी कार्यक्रम सञ्चालनका लागि छलफल गरेका थिए।

जिभाय नेपालले मुख स्वास्थ्य सेवाका क्षेत्रमा निरन्तर कार्य गर्दै आइरहेको छ र यस्ता बैठकहरूले संस्थाको कार्यदिशालाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

पोखरा, २०८२ बैशाख २६ - पोखरा महानगरपालिका वडा न. २३, चापाकोट, कास्कीमा जिभाय नेपालको आयोजना तथा पोखरा महानगरपालिकाको समन...
12/05/2025

पोखरा, २०८२ बैशाख २६ - पोखरा महानगरपालिका वडा न. २३, चापाकोट, कास्कीमा जिभाय नेपालको आयोजना तथा पोखरा महानगरपालिकाको समन्वयमा मुख स्वास्थ्य परियोजना विद्यालय मुस्कान कार्यक्रम अन्तर्गत मुख स्वास्थ्य संयोजक (OHC) हरूका लागि अभिमुखीकरण तथा दन्त मञ्जन र ब्रस वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
उक्त कार्यक्रम मिति २०८२ बैशाख २६ गते शुक्रवार बिहान ११:०० बजे वडा न. २३ को कार्यालयमा आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता वडा न. २३ का वडा अध्यक्ष श्री राम काजी गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत श्री राम प्रसाद तिवारी उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा मुख स्वास्थ्य संयोजकहरूका लागि अभिमुखीकरण, वडा शिक्षा समितिद्वारा निर्मित वार्षिक पात्रोको विमोचन तथा वडा न. २३ का सम्पूर्ण विद्यालयहरूलाई दन्त मञ्जन र ब्रस वितरण गरिएको थियो। कार्यक्रममा वडा शिक्षा समितिका सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, शिक्षक अभिभावक सङ्घका अध्यक्षहरू, प्रधानाध्यापकहरू, आमा समूहका प्रतिनिधिहरू र प्रत्येक विद्यालयबाट एक जना शिक्षक (मुख स्वास्थ्य संयोजक) को सहभागिता रहेको थियो।
यो कार्यक्रमले विद्यार्थीहरूमा मुख स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। साथै, वडा शिक्षा समितिको वार्षिक पात्रो विमोचनले शैक्षिक गतिविधिहरूलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
जिभाय नेपाल र पोखरा महानगरपालिकाको यो सहकार्यले स्थानीय स्तरमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

Address

Pokhra
Kaski

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 17:00

Telephone

+9779802832236

Alerts

Be the first to know and let us send you an email when Jevaia Oral Health Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Jevaia Oral Health Care:

Share