16/01/2025
माहुरी होम वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालत परिसरमा भएको आक्रमण प्रयासको कडा निन्दा गर्दछ । यो मानव अधिकार र कानुनी प्रक्रिया माथिकाे आक्रमण हो। हामी दोषीमाथि छानबिन, कानुनी कारबाही, र कानुनी पेशाको सुरक्षा सुनिश्चित गर्न माग गर्दछौं।