Kapilvastu jaycees

Kapilvastu jaycees Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kapilvastu jaycees, Nonprofit Organization, Banganga, Kapilvastu.

Kapilvastu Jaycees is a non-profit voluntary membership-based organization of young active citizens age 18 to 40 working from Kapilvastu district for developing the Leadership, Personality, and Entrepreneurship skills of young people of Nepal.

09/03/2025

कपिलबस्तु जेसीजको सम्पन्न भएको २५ औ शाखा अधिवेशन बाट २०२५ को लागि निर्बाचित कार्यसमिति सम्पुर्णमा हार्दिक बधाइ एवम सफल कार्यकालको शुभकामना
निर्बाचित टिम
अध्यक्ष : जेसी जनक प्रसाद बेल्बासे
का. का. उपाध्यक्ष : जेसी रितु खरेल
का. का. उपाध्यक्ष : जेसी रञ्जन अर्याल
उपाध्यक्ष : जेसी शसांक पौडेल
उपाध्यक्ष : जेसी निलकमल थारु
उपाध्यक्ष : जेसी शुसिल घिमिरे
उपाध्यक्ष : जेसी दिनेश भण्डारी

कपिलबस्तु जेसिज को २५ औ अधिबेशन को निर्बाचन कार्यक्रम सम्बन्धी सूचना !
05/02/2025

कपिलबस्तु जेसिज को २५ औ अधिबेशन को निर्बाचन कार्यक्रम सम्बन्धी सूचना !

"श्रीकृष्ण जन्माष्टमीले तपाईंको मनमा प्रेम, शान्ति, र सुखको नयाँ दीप जलाओस्।शुभ जन्माष्टमी!"
26/08/2024

"श्रीकृष्ण जन्माष्टमीले तपाईंको मनमा प्रेम, शान्ति, र सुखको नयाँ दीप जलाओस्।

शुभ जन्माष्टमी!"

हिन्दु धर्मावलम्वीहरुको पर्व जनै पूर्णिमा (रक्षा वन्धन)को अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धि त...
19/08/2024

हिन्दु धर्मावलम्वीहरुको पर्व जनै पूर्णिमा (रक्षा वन्धन)को अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुमकामना
व्यक्त गर्दछौं ।

STUDY IN JAPAN🇯🇵Hurry up!!April 2025 𝐈𝐧𝐭𝐚𝐤𝐞! का लागि नयाँ कक्षाहरू सञ्चालन भैरहेका छन्!✅ Minimum 12 Pass ले Apply गर्न म...
06/08/2024

STUDY IN JAPAN🇯🇵
Hurry up!!
April 2025 𝐈𝐧𝐭𝐚𝐤𝐞! का लागि नयाँ कक्षाहरू सञ्चालन भैरहेका छन्!
✅ Minimum 12 Pass ले Apply गर्न मिल्ने ।
✅ सस्तो Tuition Fee भएको College हरुमा Apply गर्न सकिने ।
✅ आफुले चाहेको City मा Apply गर्न सकिने ।
✅ Visa Acceptance Ratio उच्च भएको ।
✅ Gap Accept हुने ।
✅ सजिलै Part-Time Job पाउन सकिने ।
✍️ समयमै आफ्नो Seat सुरक्षित गरी Japan 🇯🇵 मा उच्च शिक्षासंगै उज्वल भविष्य बनाउने तपाईंको चाहना पुरा गर्नुहोस् ।
We can also apply (ssw working visa), bachelor pass working visa
Contact Us:
Nepal skill development academy & research center
Banganga-1, Bairiya Kapilvastu
Contact no : 076550034 ,9857053200 ,9847449610

Address

Banganga
Kapilvastu
32800

Telephone

+9779857023959

Website

Alerts

Be the first to know and let us send you an email when Kapilvastu jaycees posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share