Karnali Bikash Kendra

Karnali Bikash Kendra This is the official page of Karnali Bikash Kendra

कर्णाली विकास केन्द्र, कालिकोटको तर्फबाट वैवाहिक जीवनका हार्दिक शुभकामनाहाम्रो यस Karnali Bikash Kendra    कालिकोटका    ...
05/10/2025

कर्णाली विकास केन्द्र, कालिकोटको तर्फबाट वैवाहिक जीवनका हार्दिक शुभकामना

हाम्रो यस Karnali Bikash Kendra कालिकोटका सम्माननीय अध्यक्ष श्री अधिवक्ता नवीन जैसी ज्युलाई नयाँ वैवाहिक जीवनको हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छौं।

नयाँ जीवनयात्राको यो सुन्दर शुरुवातले तपाईँको जीवनमा अनन्त खुशी, आपसी माया, समझदारी र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौं।
आपसी विश्वास र सहकार्यले तपाईँको वैवाहिक सम्बन्ध अझ गहिरो, दृढ र आदर्श रहोस्।

तपाईँको नेतृत्व, समर्पण र प्रेरणादायी योगदानले संस्था निरन्तर उचाइमा पुर्‍याइरहेको छ, र हामी विश्वास गर्छौं—नयाँ जीवनको सुरुवातले यो यात्रामा अझ सकारात्मक ऊर्जा र प्रेरणा थप्नेछ।

हार्दिक शुभकामना सहित,
कर्णाली विकास केन्द्र (Karnali Bikash Kendra), कालिकोट परिवार

07/07/2025

SEE काे रिजल्टपश्चात कर्णाली प्रदेशका १०वटा जिल्ला विध्यार्थी भाईवहिनीहरूकाे उच्च शिक्षा अध्ययनकाे अन्याेलता, अनिश्चितता र आर्थिक मितव्ययितालाई मध्यनजर गर्दै Science र Management काे लागि प्रतिष्ठित काठमाडाैकाे बाँसवारीमा रहकाे Trimurti Academy र Karnali Bikash Kendra बीच द्विपक्षीय सम्झाैता भएको छ । कालिकाेटका आर्थिक रूपले विपन्न, जेहेन्दार र अपांगता भएका विध्यार्थीहरूले सहुलियतमा +2 अध्ययनकाे सुनाैलाे अवसरलाई नछुटाउनुहाेस्, ।
केही जानकारी 👇️
१. Science पढ्ने विध्यार्थीहरूका लागि प्रति महिना रू. ४ हजार । (हाेस्टेल बस्नेकाे हकमा एकमुष्ट प्रति महिना रू १५ हजार मात्र)
२. Management पढ्ने विध्यार्थीहरूका लागि महिना रू. ३ हजार । (हाेस्टेल नि: शुल्क)
थप जानकारीका लागि
९८५१३६०८३५ (गाेपाल सर - त्रिमुर्ति एकेडेमी )
९८५११०२१४० (नविन जैसी - कर्णाली विकास केन्द्र )

🌈 In Solidarity with Q***r Persons with Disabilities ♿As a proud ally , we stand in strong support of LGBTIQA+ and disab...
22/06/2025

🌈 In Solidarity with Q***r Persons with Disabilities ♿

As a proud ally , we stand in strong support of LGBTIQA+ and disability inclusion always, and in solidarity.

We celebrated the success of Rainbow Disability Nepal empowering “LGBTIQA+ Disability Networking Event” and “Pride Fashion Walk” on the occasion of Pride Month, held on 20th June 2025.

It was an amazing space for uplifting the diversity, self-expression, and resilience of q***r persons with disabilities. Together, we continue to raise our voices for visibility, rights, and equality.

***rAndDisabled

कर्णाली विकास केन्द्रका अध्यक्ष अधिवक्ता नवीन जैसी ले र सान्नी त्रिवेणि गाउपालिकाका अध्यक्ष महेश केसि तथा प्रमुख प्रशासक...
19/06/2025

कर्णाली विकास केन्द्रका अध्यक्ष अधिवक्ता नवीन जैसी ले र सान्नी त्रिवेणि गाउपालिकाका अध्यक्ष महेश केसि तथा प्रमुख प्रशासकीय अधिकृत प्रेम बडुवाललाइ कर्णाली विकास केन्द्रको तर्फबाट मायाको चिनो प्रदान गर्नु भएको छ।

कर्णाली विकास केन्द्रका कार्यसमिति सदस्य, सामाजिक अभियान्ता श्री बबि ठटाल (बविता दर्जी) ज्यू,लाई जन्माेत्सवकाे भारी शुभक...
25/05/2025

कर्णाली विकास केन्द्रका कार्यसमिति सदस्य, सामाजिक अभियान्ता श्री बबि ठटाल (बविता दर्जी) ज्यू,लाई जन्माेत्सवकाे भारी शुभकामना 💕🙏

19/05/2025

Hon. Rajib Bikram Shah, Minister, Ministry of Economic Affairs and Planning, Karnali Province, in the Karnali Education Expo 2025 Season One

वैशाख ३, ४ र ५ गते विरेन्द्रनगर नगरपालिका सुर्खेतमा कर्णाली विकास केन्द्रद्वारा संचालन गरिएकाे कर्णाली EDU Expo- सिजन वा...
29/04/2025

वैशाख ३, ४ र ५ गते विरेन्द्रनगर नगरपालिका सुर्खेतमा कर्णाली विकास केन्द्रद्वारा संचालन गरिएकाे कर्णाली EDU Expo- सिजन वान पश्चातकाे निष्कर्ष सहितकाे १३ बुदे कर्णाली घाेषणा पत्र कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजिव बिक्रम शाह लाई सस्थाका तर्फ बाट सस्थाका अध्यक्ष अधिवक्ता नवीन जैसी उपाध्यक्ष मनोज देवकोटा सहितको टिमले आज मन्त्रालय गएर बुझाउनु भएको छ।

28/04/2025

Karnali Education Expo-2025, Season One
Prof. Dr. Nanda Bahadur Singh, Former VC, Mid-Western University

23/04/2025

Karnali Education Expo-2025 Season.... 2nd day

Thanks to onlinedabali.com
22/04/2025

Thanks to onlinedabali.com

---- Read More ----

Thans to Ukaalo
22/04/2025

Thans to Ukaalo

सुर्खेतमा तीन दिनसम्म चलेको एक्स्पोले शिक्षा प्रणालीमा आमूल परिवर्तनको अभियानलाई सार्वजनिक बहसको विषय बनाउनु.....

Address

Sanni Triveni Rural Municipality
Kalikot
KALIKOT,

Alerts

Be the first to know and let us send you an email when Karnali Bikash Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share