युवा शक्ति कल्ब

युवा शक्ति कल्ब युथ फोर्स क्लब (YFC) एक गैर-नाफामूलक, जनकल्याणकारी सामाजिक संस्था हो जसले गरिब तथा असहाय बालबालिका, महिला र मार्गीलाई सशक्त बनाउन उद्देश्य राख्दछ।

21/02/2026

Yesthaniy tahme thah lagi tohar mehnt dekhnih aadmi rokela

जय छठि मैया 🙏
27/10/2025

जय छठि मैया 🙏

04/10/2025

🚨 Breaking Update 🚨

भारी वर्षा भइरहेको छ ☔
सवैलाई सुरक्षित र सचेत रहन अनुरोध 🙏

यदि कुनै ठाउँमा सञ्चार वा सम्पर्क अबरुद्ध भएमा तुरुन्तै सम्पर्क गर्नुहोस् 👇
📞 NTC: 1498 | Ncell: 9005
📞 ISP: 9801878941 | मन्त्रालय: 9841520115

🔧 मर्मत तथा पुनःसञ्चालनका लागि टोली तयारी अवस्थामा छ ।
📞 हाम्रो सम्पर्क: 9821293508 / 9817242912

सबैले सावधानी अपनाऔं र सुरक्षित रहौं। 💧

— युवा शक्ति क्लब (YFC)

02/09/2025

दुःखद क्षणमा श्रद्धाञ्जली

जीवन अति अनिश्चित छ भन्ने कुरालाई पुनः एकपटक हामी सबैले अनुभव गर्नुपरेको छ। हाम्रो प्यारा भाई विनय यादवको अकालमा विद्युतीय करेन्ट लागेर भएको आकस्मिक निधनले सम्पूर्ण परिवार, समाज र मित्रवृत्तलाई गहिरो शोकमा डुबाएको छ।

मानव जीवन अमूल्य हुन्छ, तर कहिलेकाहीँ नियतिले यस्तो पीडादायी क्षण ल्याउँछ, जसलाई स्वीकार गर्न पनि गाह्रो पर्छ। विनयज्यू सधैं हँसिलो, मिलनसार र आत्मीय स्वभावका युवा थिए। उनको असामयिक प्रस्थानले हामी सबैको हृदयमा ठूलो रिक्तता सिर्जना गरेको छ।

यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै, हामी सबै परिवारजनसँग एकजुट भई सहानुभूति प्रकट गर्न चाहन्छौं। शोकलाई साझा गर्दै, उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्ने हेतुले आज बेलुकी ७ बजे दुःखी दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।

अतः, सम्पूर्ण समाज, इष्टमित्र, नातागोता र शुभचिन्तकहरूलाई उक्त कार्यक्रममा उपस्थित भई दिवंगत आत्माको चीरशान्तिको लागि दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गर्न हार्दिक अनुरोध गर्दछौं

🔔 सावधान बनौं! ठगीबाट बचौं! 🔐आजभोली सामाजिक सञ्जाल, फोन कल वा म्यासेजमार्फत विभिन्न प्रकारका ठगी गर्ने घटना बढ्दै गएका छ...
14/07/2025

🔔 सावधान बनौं! ठगीबाट बचौं! 🔐

आजभोली सामाजिक सञ्जाल, फोन कल वा म्यासेजमार्फत विभिन्न प्रकारका ठगी गर्ने घटना बढ्दै गएका छन्।
कसैले तपाईंलाई लॉटरी पर्‍यो, इनाम जित्यौ, बैंक ब्लक हुन्छ, OTP माग्ने जस्ता बहानामा सम्पर्क गरेमा तुरुन्तै होसियार बन्नुहोस्।

❌ व्यक्तिगत जानकारी (जस्तै OTP, बैंक विवरण, ID नम्बर) कसैलाई पनि नदिनुहोस्।
❌ अनजान लिंकमा क्लिक नगर्नुहोस्।
❌ शंकास्पद अकाउन्ट वा पेजहरूबाट आएका सन्देशहरूमा विश्वास नगर्नुहोस्।

✅ आधिकारिक नम्बर वा वेबसाइटबाट मात्र जानकारी पुष्टि गर्नुहोस्।
✅ आफू ठगिएको वा शंका लागेको खण्डमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा सम्पर्क गर्नुहोस्।

🚨 सजग बनौं, अरूलाई पनि सजग बनाऔं।
कृपया यो जानकारी आफ्ना साथीभाइसँग पनि सेयर गर्नुहोस् 🙏

#ठगीबाट_बचौं #सचेत_बनौं

शोभा यात्रा 🙏
01/02/2025

शोभा यात्रा 🙏

श्री श्री १००८ श्री महाशिवरात्री महामहोत्सव महायज्ञ २०८१श्री शिव कोटी होम महायज्ञबृहत शोभा यात्रा मा सहभागी हुनलाई हार्द...
25/01/2025

श्री श्री १००८ श्री महाशिवरात्री महामहोत्सव महायज्ञ २०८१
श्री शिव कोटी होम महायज्ञ
बृहत शोभा यात्रा मा सहभागी हुनलाई हार्दिक निमन्त्रणा गर्दछौं।

बाराको विश्रामपुर गाँउपालिका वडा नं ५ इटियाहीमा माघ २३ गतेदेखि लाग्ने महाशिवरात्रि महामहोत्सव महायज्ञको तयारी तिव्र रुपम...
06/01/2025

बाराको विश्रामपुर गाँउपालिका वडा नं ५ इटियाहीमा माघ २३ गतेदेखि लाग्ने महाशिवरात्रि महामहोत्सव महायज्ञको तयारी तिव्र रुपमा भईरहेको छ। उक्त यज्ञ १५ वर्ष पछि NMC को दक्षिण जाने बाटो तर्फ लाग्दैछ भने यज्ञमा १०११ वटा देवीदेवताका मूर्तिहरू बिशेष आकर्षक रुपमा तयारी हुँदैछ ।
#आकर्षक
#महाशिवरात्री
#माहामहोत्सव
#माहायज्ञ

श्री श्री १००८ श्री महाशिवारात्री महामहोत्सव श्री शिवशक्ति कोटिहोम महायज्ञ अन्तर्गत🙏भूमी पूजन कार्यक्रमबिश्रामपुर-५, बार...
03/12/2024

श्री श्री १००८ श्री महाशिवारात्री महामहोत्सव श्री शिवशक्ति कोटिहोम महायज्ञ अन्तर्गत
🙏भूमी पूजन कार्यक्रम
बिश्रामपुर-५, बारा

बिश्रामपुर गा पा वार्ड नं ५ इटियाहि मा आज भन्दा १५ वर्ष पहिले लागेको "श्री श्री १००८ श्री  महायज्ञ  लाइ पुन दोह्रयाउने  ...
17/11/2024

बिश्रामपुर गा पा वार्ड नं ५ इटियाहि मा आज भन्दा १५ वर्ष पहिले लागेको "श्री श्री १००८ श्री महायज्ञ लाइ पुन दोह्रयाउने उद्देश्य ले बसेको बैठकबाट आउँदो माघ महिना को पहिलो साता देखी महाशिवरात्री सम्म (एक महिने) महायज्ञ हुने निश्चित भयो ।
"हर हर महादेव "

Address

इटियाही-५
Kalaiya
44300

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when युवा शक्ति कल्ब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share