Samaj Sewa Sudhar Yuwa Nepal

Samaj Sewa Sudhar Yuwa Nepal ☮️☮️☮️
Peace
❣️❣️❣️
Love
👬👫👭
Social Work
Say No To Drugs🚭️🚭️🚭️

समाज सेवा सुधार युवा नेपालको आयोजनामा बाराको कलैयास्थित जानकी हलमा बुधबार छठ रमाइलो उत्सव कार्यक्रम भब्यताका साथ सम्पन्न...
24/10/2025

समाज सेवा सुधार युवा नेपालको आयोजनामा बाराको कलैयास्थित जानकी हलमा बुधबार छठ रमाइलो उत्सव कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। “ आएन इभेन्ट फर अ चारिटेबल क्वज “ भन्ने नाराका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो ।

समाज सेवा सुधार युवा नेपालका अध्यक्ष साहेब बाबू मंसुरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अमृता अनाथ आश्रय कलैयाकी अध्यक्ष फुलमती बस्नेतले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन्। सो कार्यक्रममा छठ पर्वको नृत्य,संगीत,डान्डिया डान्स लगायत सामुहिक नृत्य भएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् अमृता अनाथ आश्रय कलैयाकि अध्यक्ष फुलमती बस्नेतले उक्त संस्थाको सहयोग पाउँदा बालबालिकाहरु धेरै नै उत्साहित रहेको बताएकी छिन्। मलाई थाहा नै नदिई यति सहयोग गर्नु भएकोमा उनले धन्यवाद व्यक्त गरेकी छिन् ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै जीनियस इन्टरटेन्मेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडका संचालक अन्कुश ब्याहुतले उक्त कार्यक्रमको सम्पूर्ण आम्दानी कलैयास्थित अमृता अनाथ आश्रमलाई सहयोग गर्ने उद्देश्य रहेको बताएका छन्। आउने दिनमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गर्ने उनले प्रतिबद्धता गरेका छन् ।

उक्त कार्यक्रममा नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास, सिद्धेश्वर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मणिन्द्रनाथ शर्मा,ए प्लस हस्पिटलका संचालक प्रेमलाल पाण्डे,डाक्टर विकेश पाण्डे,भर्चुअल नेटवर्क प्रा.लि कलैया शाखाका प्रबन्धक राजेश पण्डित,समाजसेवी,स्थानीय,सञ्चारकर्मीहरु लगायतको सहभागिता रहेको थियो। #

We so thankful to everyone who has helped us along the way.🙏💯❣️
23/10/2025

We so thankful to everyone who has helped us along the way.🙏💯❣️

छठ रमाइलो उत्सव कार्यक्रम भब्यताका साथ कलैयामा सम्पन्न

थप समाचार कमेन्टमा....

07/09/2024

समाज सेवा सुधार युवा नेपालद्रारा आयोजित महिलाहरुको महान चाड हरितालिका तिजको शुभ उपलक्ष्यमा श्री सिदेश्वर मन्दिर परिषरमा तिज विषेश कार्यक्रम भब्यताका साथ शुक्रबार सम्पन्न भएको छ । सम्पुर्ण महिला तथा दिदिबहिनीहरुलाई कार्यक्रममा सहभागी भैइ दिनु भएकोमा तथा सहयोग गर्ने सम्पुर्ण ब्याक्तित्वहरुलाई हृदय देखि धेरै धेरै धन्यवाद ।🙏
Supported By:
Nava Janma Sudhar Kendra , Ranibu Lalitpur
Helping Home sudhar Kendra ,Kalaiya
Grace Foundation Women Rehabilitation center
Lamatar,Lalitpur
Clothing Brand CVC Shirt

समाज सेवा सुधार युवा नेपालद्रारा आयोजित महिलाहरुको महान चाड हरितालिका तिजको शुभ उपलक्ष्यमा यहि भदौ २१ गते शुक्रबार श्री ...
30/08/2024

समाज सेवा सुधार युवा नेपालद्रारा आयोजित महिलाहरुको महान चाड हरितालिका तिजको शुभ उपलक्ष्यमा यहि भदौ २१ गते शुक्रबार श्री सिदेश्वर मन्दिर परिषरमा विषेश कार्यक्रम हुने भएको छ । सम्पुर्ण महिला तथा दिदिबहिनीहरुलाई उक्त कार्यक्रममा सहभागी भैइ दिनु हुन हार्दिक अनुरोध गर्दाछौ ।
For more Information contact 9802870090,9825235556
9855049257

"The Evidence is clear: invest in prevention,"     The international day against drug Abuse and illicit Trafficking,also...
26/06/2024

"The Evidence is clear: invest in prevention,"
The international day against drug Abuse and illicit Trafficking,also known as world drug Day,is observed annually on June 26th to raise awareness about the devastating impact of drug Abuse and illicit Trafficking on individuals, communities,and societies worldwide.this year's theme,"The evidence is clear: invest in prevention,"emphasizes the urgent need to adopt evidence _based, compassionate, and human rights _centered approaches to combat The global drug problem. "SAY NO TO DRUGS"
Thanks for being participate







Re Saheb Ali

Address

Bank Road
Kalaiya

Telephone

+9779802870090

Website

Alerts

Be the first to know and let us send you an email when Samaj Sewa Sudhar Yuwa Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share