Adolescent Group of Baragadhi

Adolescent Group of Baragadhi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Adolescent Group of Baragadhi, Non-Governmental Organization (NGO), Kalaiya, Bara, Kalaiya.

30/04/2026

Climate change directly affects sexual and reproductive health and rights (SRHR), especially for women, girls, adolescents, pregnant women, people with disabilities, poor households, and marginalized communities. WHO notes that climate factors can negatively affect maternal and newborn health, contraceptive use, gender-based violence, harmful practices, and access to SRHR services.

18/03/2026
13/03/2026

Child marriage is still a major issue in Nepal’s Terai region. 📊
Studies show that about 37% of women in Nepal are married before the age of 18, with even higher rates in the Terai.
Early marriage often forces girls to drop out of school, face early pregnancy, and struggle with health and economic challenges. Every girl deserves education, freedom, and the opportunity to decide her own future.
Let’s work together to raise awareness and end child marriage. Education and community support can change lives. ✊

🌸 Happy National Children’s Day 2082! 🌸Children are the heart of our present and the hope of our future. Every child des...
14/09/2025

🌸 Happy National Children’s Day 2082! 🌸

Children are the heart of our present and the hope of our future. Every child deserves love, respect, education, safety, and an environment where their dreams can grow without fear. On this National Children’s Day, let us commit ourselves to protecting their rights, nurturing their potential, and creating a society where no child is left behind.



✅के तपाई बालविवाह मुक्त मधेश प्रदेश हेर्न चाहनु हुन्छ ? आफ्नो महत्वपूर्ण विचार दिनुहोस् 👉 https://bit.ly/girlssummitsurv...
23/04/2025

✅के तपाई बालविवाह मुक्त मधेश प्रदेश हेर्न चाहनु हुन्छ ? आफ्नो महत्वपूर्ण विचार दिनुहोस् 👉 https://bit.ly/girlssummitsurvey2025
✅यो सर्वेक्षण भर्न ५ मिनेट मात्र लाग्नेछ, र यो सर्वेक्षण वैशाख १५, २०८२ सम्म मात्र भर्न सक्नुहुने छ

06/02/2025

नेपालमा विवाहको कानुनी उमेर २० वर्ष नै कायम रहनुपर्छ। कम उमेरमा विवाह हुँदा बालिकाहरू शिक्षा अधुरै छोड्न बाध्य हुन्छन्, स्वास्थ्य जोखिम बढ्छ, र हिंसा तथा दमनको सिकार हुन्छन्। शिक्षा पहिलो, विवाह पछि!
#नेपाल में_विवाह के_उम्र_२०_बरस ही_कायम_रही

20/01/2025
20/01/2025

प्रेस विज्ञप्ति
विवाहको उमेरहद २० वर्ष नै कायम राख्न अपिल ।

मुलुकी देवानी संहिता, २०७४ को दफा ७० उपदफा १ (घ) अनुसार विवाहको उमेर २० वर्ष पुरा भएको भनी व्यवस्था रहेकोमा प्रतिनिधी सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितीले २०८१ माघ २ गते विवाहको उमेरहद २० वर्षबाट घटाएर १८ वर्षमा झार्न दिएको सुझाव प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अध्ययन, अनुसन्धान तथा वैज्ञानिक तथ्यका आधारमा कानुनी रुपमै विवाहको उमेर २० वर्ष तय गरिएकोमा कानुन बनाउने तहबाटै एकाएक उक्त उमेर १८ वर्षमा झार्ने बहस अगाडी बढनु दुःखद रहेको छ ।

बालबालिकाको शिक्षा, प्रजन्न स्वास्थ्य, मानसिक तथा शारीरिक परिपम्वता, सम्मानयुक्त पारिवारिक वा सामाजिक जीवनयापन, बालअधिकार, किशोरकिशोरीको अधिकारलाई ध्यानमा राखी कानुनी रुपमा नै नेपालमा विवाहको उमेर २० वर्षपछिलाई तोकिएको तथ्य सर्ववितिदै छ । यसरी वैज्ञानिक आधारमा तय गरिएको २० वर्षपछिको विववाह योग्य उमेरलाई १८ वर्षमा झार्ने वहसलाई पूर्णविराम दिन जोडदार दिन माग गर्दछौ । यस सम्बन्धमा बाल विवाह अन्त्यका लागि क्रियाशिल बालबालिकातथा किशोरकिशोरीका प्रतिनिधित्व गर्ने क्ल्व, समुह, संजालहरु, नागरिक समाजका संघसंस्थाहरु तथा अगुवाहरुसंग छलफल गरी सुझाव लिन समेत अनुरोध गर्दछौं ।

किशोरकिशोरी समुह, बारागढी, बारा
किशोरकिशोरी समुह, फेटा, बारा
मधेश प्रदेश, नेपाल

Girls empowerment for future...
27/09/2024

Girls empowerment for future...

Address

Kalaiya, Bara
Kalaiya

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Adolescent Group of Baragadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share