20/03/2026
🌹🌹🌹 Happy Eid, ईद मुबारक 2082 🌹🌹🌹
मुस्लिम समुदायहरुको महान पर्ब ईदुल फित्रको पावन अवसरमा स्वदेश तथा बिदेश मा रहनु भएका सम्पूर्ण मुस्लिम दाजुभाई,दिदिबहिनि,ईष्ट मित्र तथा शुभचिन्तक हरुमा शुख,शान्ति, समृद्धि एवम उतरोतर प्रगतिको कामना गर्दै ईद को बिशेष शुभकामना व्यक्त गर्दछु।