Kiran Foundation

Kiran Foundation work for social services

प्रजातन्त्र दिवस २०८१ को शुभकामना!स्वतन्त्रता, समानता, र लोकतन्त्रको रक्षा गर्दै अघि बढौं!यस ऐतिहासिक अवसरमा सम्पूर्ण ने...
19/02/2025

प्रजातन्त्र दिवस २०८१ को शुभकामना!
स्वतन्त्रता, समानता, र लोकतन्त्रको रक्षा गर्दै अघि बढौं!
यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई प्रजातन्त्र दिवस २०८१ को हार्दिक शुभकामना।
लोकतान्त्रिक मूल्य र आदर्शलाई बलियो बनाउँदै समृद्ध नेपाल निर्माण गर्न सबै एकजुट बनौं।
“सशक्त लोकतन्त्र, समुन्नत नेपाल!”

19/02/2025

नमस्कार । आज साँझ ६ .३० बजे कलैयाको भरत चोकमा राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यता दिप प्रज्जवलन कार्यक्रम हुने भएकोले दीप सहित उपस्थित हुन सादर अनुरोध गर्दछु।

किरण फाउन्डेशनले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पिपराबिर्ता, महागढीमाई न.पा.-९ का कक्षा १० का विद्यार्थीहरूलाई ...
18/02/2025

किरण फाउन्डेशनले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पिपराबिर्ता, महागढीमाई न.पा.-९ का कक्षा १० का विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरेको छ। साथै, आसन्न SEE परीक्षाका लागि विद्यार्थीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछ। तपाईंहरूको मेहनतले सफलता प्राप्त गरोस् र उज्जवल भविष्य निर्माण होस् भन्ने कामना गर्दछौं!

Address

Kalaiya

Website

Alerts

Be the first to know and let us send you an email when Kiran Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share