Routine of kalaiya update

Routine of kalaiya update Kalaiya

26/08/2026

कति भयानक थियो बाढी? रसुवागढी नाकाको चिनियाँ क्षेत्रतर्फ रहेको अध्यागमन कार्यालयको सीसीटीभी फुटेज। सीसीटीभी फुटेजमा देखिएको समय चिनियाँ समय हो।

उक्त बेला नेपालमा करिब ९ बजेको थियो।

26/08/2026

रसुवामा आएको बाढीले बस्ती र सवारी साधन बगाए-
भिडियो सौजन्यः जयराम सिग्देल


09/08/2026

कलैया र गन्जभवानीपुर बाटोको अवस्था ? सोही बाटो मलाहीसम्मको पनि दुर्दशा यस्तै देखिन्छ ।

07/08/2026

खुसीको खबर:
मानवत–मटियर्वा सडक यो वर्ष पनि बन्न सकेन तर फेसबुकमा फोटो, पोस्ट र स्टन्टबाजी भने निरन्तर जारी रहनेछ ढुक्क हुनुस्😂 काम जीरो ० भए पनी फेसबुकमा Gen-g को नाममा स्टन्टबाजी भई रखछ ।

जागिरको अवसर।।
07/08/2026

जागिरको अवसर।।

03/08/2026

GB Rai को लागी इंटरपोललाई सरकार ले कैले पकराउको लागी पत्रचार गरने

एक वर्षमै सवारी मर्मतमा पचरौता नगरपालिकाको ६८ लाख ४८ हजार खर्च ..
02/08/2026

एक वर्षमै सवारी मर्मतमा पचरौता नगरपालिकाको ६८ लाख ४८ हजार खर्च ..

बाराको कलैयामा ऐतिहासिक बृहत सद्भाव र्‍याली सम्पन्न: हजारौंको सहभागितामा ‘हिन्दू–मुस्लिम भाइभाइ’ को उद्घोष
01/08/2026

बाराको कलैयामा ऐतिहासिक बृहत सद्भाव र्‍याली सम्पन्न: हजारौंको सहभागितामा ‘हिन्दू–मुस्लिम भाइभाइ’ को उद्घोष

30/07/2026

फेरि एक युवकको छातीमा गोली हानेर सरकार ले हत्या गरेको छ।
य हत्यारा सरकार,
नागरिकको ज्यान यति सस्तो किन बनाइँदैछ? शान्ति र सुरक्षाको प्रत्याभूति दिनुपर्ने राज्यबाट पटक–पटक गोली चल्ने र निर्दोष नागरिकको मृत्यु हुने घटना अस्वीकार्य छ।
सत्तामा हुँदा नागरिकको ज्यान जोगाउन नसक्नेहरूले जवाफ दिनैपर्छ। मौनता होइन, जवाफदेहिता चाहिन्छ।
हत्यारा सरकार मुर्दावाद!
नागरिकमाथि गोली चलाउने दमनकारी प्रवृत्ति मुर्दावाद!

30/07/2026

गोलबजार तनावग्रस्त। गोली प्रहारबाट मृत लासलाई राजमार्गमै राखेर प्रदर्शन।

Address

Kalaiya
Kalaiya
053

Website

Alerts

Be the first to know and let us send you an email when Routine of kalaiya update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share