न्यु खुटिया चारपाते युवा क्लब मजगाउँ कैलाली नेपाल

  • Home
  • Nepal
  • Kailali
  • न्यु खुटिया चारपाते युवा क्लब मजगाउँ कैलाली नेपाल
Directions

न्यु खुटिया चारपाते युवा क्लब मजगाउँ कैलाली नेपाल New Khutiya Charpate Youth Club is an established and reputable youth club registered under the District Administration Office, Kailali.

The club is widely known for its football tradition and actively motivates youth participation in social causes.

We're ready
29/08/2026

We're ready

28/08/2026

मिति २०८३-०५-१२ गते रक्षाबन्धन को दिन जोनापुर युनाइटेड द्रारा आयोजित नाईट पेनाल्टी सुट-आउट गेममा न्यु खुटिया चारपाते युवा क्लबका गोलकिपर अभिषेक चौधरीले सर्वोकृष्ट खेल प्रदर्शन गरि दोस्रो चरण को खेलमा आफ्नो टिम लाई विजयी दिलाएका छन् । धेरै धेरै बधाई छ अभिषेक चौधरी लाई र टिमलाई !!!

रसुवा बाढीपीडितका लागि सहयोगको अपिलरसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको पीडा र कठिनाइमा हामी सबैले आफ्नो ...
27/08/2026

रसुवा बाढीपीडितका लागि सहयोगको अपिल
रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको पीडा र कठिनाइमा हामी सबैले आफ्नो तर्फबाट सक्दो साथ र सहयोग गरौँ। 🙏
नेपाल सरकारले राहत तथा पुनःस्थापनाका लागि आह्वान गरेको यस अभियानमा यो QR मार्फत आफूले सकेको आर्थिक सहयोग गरिदिनुहुन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौं।
आज हाम्रो सानो सहयोग, कसैको जीवनमा ठूलो आशा बन्न सक्छ। ❤️
🤝 रसुवाका बाढीपीडितसँगै उभिऔँ।
🇳🇵 एकजुट बनौँ, मानवताको हात बढाऔँ।
#रसुवा_बाढीपीडित #राहत_सहयोग #मानवीय_सहयोग #नेपाल

🌙⚽ नाइट पेनाल्टी प्रतियोगिता सम्पन्न🥇 प्रथम स्थान: सागर अटो, हसुलिया🥈 द्वितीय स्थान: BYC, बेली🥉 तेस्रो स्थान: शिवशक्ति य...
08/08/2026

🌙⚽ नाइट पेनाल्टी प्रतियोगिता सम्पन्न

🥇 प्रथम स्थान: सागर अटो, हसुलिया
🥈 द्वितीय स्थान: BYC, बेली
🥉 तेस्रो स्थान: शिवशक्ति युवा क्लब, स्याउले

२०८३/०४/२३ गते शुक्रबार नाइट पेनाल्टी प्रतियोगितामा सहभागी सम्पूर्ण टोली, खेलाडी, समर्थक, सहयोगी तथा उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद। 🙏❤️

तपाईंहरूको उत्साहपूर्ण सहभागिता र सहयोगले प्रतियोगितालाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

विजेता, उपविजेता तथा तेस्रो स्थान लगायत सहभागिता जनाउनु हुने सम्पूर्ण टोलीहरू प्रति हार्दिक आभार! 🏆⚽🌙

04/08/2026
सम्मान तथा हार्दिक आभार🙏💐    लागुपदार्थ दुर्व्यसनी नियन्त्रण गर्न,शिक्षा सङ्ग सङ्गै खेलकुद र स्वास्थ्य लाई अगाडि बढाउन,य...
04/08/2026

सम्मान तथा हार्दिक आभार🙏💐

लागुपदार्थ दुर्व्यसनी नियन्त्रण गर्न,शिक्षा सङ्ग सङ्गै खेलकुद र स्वास्थ्य लाई अगाडि बढाउन,यस क्षेत्रमा फुटबल को बिकास गर्न र खेलाडी उत्पादन गर्ने उदेश्य ले ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम लाई सुरुवात गर्न सैपाल युवा क्लब का अध्यक्ष एबम कैलाली जिल्ला फुटबल संघ का सहायकमहासचिव श्री रमेश बोगटी,सैपाल युवा क्लब का उपाध्यक्ष श्री धनेन्द्र चौधरी र एन्फा प्रशिक्षक श्री करन बोगटी र रमेश साउद ज्यु को सङ्युक्त सहयोगमा आज यस न्यु खुटिया चारपाते युवा क्लब मजगाउ लाई खेलकुद सामाग्री हस्तान्तरण गर्नुभएको छ।
साथै दुबै जना एन्फा प्रशिक्षक ज्यु बाट हप्ता मा दुई दिन नियमित फुटबल प्रशिक्षण समेत हुने छ।यो महत्त्वपूर्ण सहयोग का लागि हार्दिक धन्यवाद सहित आभार प्रकट गर्न चाहान्छौ।
यस क्षेत्र का सम्पूर्ण फुटबल खेल खेल्न इच्छूक भएका र प्रशिक्षण लिन चाहानुहुने बालबालिका हरुले नियमित रूपमा बेलुका ५ बजे देखि खेलमैदान मा उपस्थित हुन सक्नुहुने छ।
सहयोगले सम्बन्ध बलियो बनाउँछ, सम्मानले त्यसलाई अझ अमर
बनाउँछ।" ❤️
न्यु खुटिया चारपाते युवा क्लब परिवार
गो न पा -८ मजगाउँ कैलाली

कसको प्रहार सबैभन्दा घातक ? कसको साहस सबैभन्दा बलियो ?उत्तर मैदानमा हुनेछ !तयार छ त तपाईंको टिम ?
02/08/2026

कसको प्रहार सबैभन्दा घातक ?
कसको साहस सबैभन्दा बलियो ?
उत्तर मैदानमा हुनेछ !

तयार छ त तपाईंको टिम ?

हाम्रो यस न्यु खुटिया चारपाते युवा क्लब को सदस्य ,खेलाडी  (Striker ) राजन दहित भाइ लाई जन्मदिनको धेरै धेरै  शुभकामना सहि...
16/07/2026

हाम्रो यस न्यु खुटिया चारपाते युवा क्लब को सदस्य ,खेलाडी (Striker ) राजन दहित भाइ लाई जन्मदिनको धेरै धेरै शुभकामना सहित स्व स्वास्थ का साथै अझै प्रगतिको शुभकामना ।।।

हाम्रो यस न्यु खुटिया चारपाते युवा क्लबको खेलाडी  (STRIKER)  भाई राजन दहित र Añi Sh लाई  सम्पुर्ण चरणहरु मा सफलता पुर्वक...
03/07/2026

हाम्रो यस न्यु खुटिया चारपाते युवा क्लबको खेलाडी (STRIKER) भाई राजन दहित र Añi Sh लाई सम्पुर्ण चरणहरु मा सफलता पुर्वक पास भई नेपाल प्रहरी जस्तो गरिमामय पवित्र सङ्गठनमा प्रवेश गर्नु भएकोमा धेरै धेरै बधाई ।

सम्पुर्ण मा हार्दिक निमन्त्रणा !!
18/01/2026

सम्पुर्ण मा हार्दिक निमन्त्रणा !!

Address

Kailali
10911

Website

Alerts

Be the first to know and let us send you an email when न्यु खुटिया चारपाते युवा क्लब मजगाउँ कैलाली नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share