हामी भुमिपुत्र/आदिवासी खश, हाम्रो पहिचान इतिहास संस्कृति

  • Home
  • Nepal
  • Jumla
  • हामी भुमिपुत्र/आदिवासी खश, हाम्रो पहिचान इतिहास संस्कृति

हामी भुमिपुत्र/आदिवासी खश, हाम्रो पहिचान इतिहास संस्कृति KHASA People Are One Of The Ancient Aboriginal TRIBE Of Himalayan foothills.
(1)

Their Ancient Religion Is Masta (ancestoral worship) With influence of Own Jasamani buddhisim Sect.

 #खश देखि  #क्षेत्री करण को इतिहास।।।बड़ा महाराजले आफ़नो जीबनकाल मा ६ राज्य बिजय गरे -  #नेवारका ३,  #लिम्बुका दुई र  #म...
17/05/2026

#खश देखि #क्षेत्री करण को इतिहास।।।

बड़ा महाराजले आफ़नो जीबनकाल मा ६ राज्य बिजय गरे - #नेवारका ३, #लिम्बुका दुई र #मगरका एक!

#मगर ससुराली बाहेक अरु कय्यो लाई दास (मासिन्या ) बनाउन मिलने बनाई दिए!

बिक्रम संबत १९२० सालमा श्री ५ सुरेन्द्रबाट लालमोहर जारी गराई श्री 3 जंग बहादुर ले #नेवार (यहाँ नेवार भन्नाले सबे नेवार जात लाइ होइन) र #लिम्बुलाई नमासिने गराए!!
तेही लालमोहर बाट श्री 3 जंग बहादुरले हामी #खश हरुलाई क्षेत्रीय/छेत्री बनाको हुन! आज नेपालमा क्षेत्री/छेत्री भन्ना साथ १५० वर्ष अघि मात्र क्षेत्रीय/छेत्री भएको पर्बतिया खश नस्ल जात हरुलाई मात्र लियिन्छ!!

( योगी नरहरिनाथ को सन्धिपत्र संग्रह)

्षेत्री_र_ठकुरी #क्षेत्री_ठकुरी #भुमिपुत्र_मुलबासी_खश

हाम्रो खश को Whats up group मा join हुने इच्छूक छन भने यहाँ लिन्क दियेको छ। कृपया join गर्नु होला
06/05/2026

हाम्रो खश को Whats up group मा join हुने इच्छूक छन भने

यहाँ लिन्क दियेको छ। कृपया join गर्नु होला

WhatsApp Group Invite

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर चल्ने सार्वजनिक बसहरुमा यात्रा गर्नेहरु र वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरूलाई...
04/05/2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर चल्ने सार्वजनिक बसहरुमा यात्रा गर्नेहरु र वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरूलाई टार्गेट गरेर लुट्ने निम्न ६ जना समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसमध्ये ५ जना काभ्रेका रहेका छन्-

१.काभ्रेको नमोबुद्ध नगरपालिका–५ का ३० वर्षीय गंगे भनिने गंगाबहादुर तामाङ,
२.काभ्रेको तेमाल गाउँपालिका–८ घर भएका ३५ वर्षीय कर्नेश तामाङ लामा,
३. काभ्रे तेमाल–४ घर भएका २८ वर्षीय सुजन लामा,
४. काभ्रेकै नमोबुद्ध नगरपालिका–५ घर भएका ३१ वर्षीय राम लामा,
५. काभ्रेकै पनौती नगरपालिका–६ का ३१ वर्षीय अमृत ब्लोन ।
६. ललितपुर महानगरपालिका–८ घर भएका २९ वर्षीय रोशन श्रेष्ठ

लुट्नेमा तामाङहरू अगाडी।

जय मोङोल

03/05/2026

गु भोटे मोङोल को छाया मात्र लागे पनि जस्तो सज्जन पनि येस्ते पेन्टी चोर हुदा रहेछन। यो थाइ लेन्ड को भिक्षु केही दिन नेपाल आयेको रहेछ। आयेर यहाँ को हाडनाता करनी expert गु भोटे मोङोल सङ सङत गये पश्चात् येस्तो घटना भयेको रहेछ्🤭🤭
🤭🤭🤭🤭

#मोङोल_आतंकि_नेपाल_छोड #गु_भोटे

तिब्बती नागरिक आनी छोईङले कसरी बनाईन नेपालको वंशज नागरिकता ??किर्ते नागरिक्ता प्रयोग गरेर भित्र्याईन करोडौं रुपैयाँ, लुम...
28/04/2026

तिब्बती नागरिक आनी छोईङले कसरी बनाईन नेपालको वंशज नागरिकता ??

किर्ते नागरिक्ता प्रयोग गरेर भित्र्याईन करोडौं रुपैयाँ, लुम्बिनीको उपाध्यक्ष बन्न खोजेपछि भयो खुलासा

‘फूलको आँखामा फूलै संसार’ गीतका कारण कुनै बेला चर्चाको शिखरमा रहेकी आनी छोइङ डोल्मा लामो समयदेखि गुमनाम थिईन। तर, लुम्विनी विकास कोषको उपाध्यक्षमा दावी गर्न थालेपछि फेरी उनको चर्चा सुरु भएको छ।

यसअघि उपाध्यक्षका लागि बहालवाला उपाध्यक्ष अबधेश त्रिपाठी, ल्यार्केल लामा र सुमंगलम भिक्षु (रमेश बानीया)को नाम चर्चामा थियो। विहिवारदेखि आनीको नाम पनि सार्वजनिक चर्चामा आएको छ। उनी यसअघि कोषको सदस्य रहिसकेकी छिन्।

किड्नी फाउण्डेशन, ट्राभल्स, कन्सलटेन्सीका साथै आर्य तारा स्कुल लगायतका सामाजिक संघसंस्थाहरुमार्फत समाज सेवामा लागेकी आनी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र उनको सचिवालयसँग निकै नजिक थिईन।

ओलीले तुइन विस्थापनको कार्यक्रम घोषणा गर्दा उनले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी थिइन् । यस क्रममा आनीले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट पनि गरिन। यही मेसोमा उनले आफनो बैंक खाता रोक्का भएको विषय ओलीलाई सुनाईन।

तर, त्यस विषयमा नत प्रधानमन्त्री बोले, नत आनीले नै सार्वजनिक रुपमा कुनै अभिब्यक्ति दिईन। यही रहस्यमय बार्तापछि आनी भुमिगत जस्तै भईन। उनी सार्वजनिक रुपमा कतै देखा परेकी छैनन्। खासमा हङकङबाट आएको करोडौं रकमको स्रोत खुलाउन नसकेपछि उनको विषयमा अनुशन्धान भईरहेको छ। सोही कारण बैंक खाता पनि रोक्का भएको थियो।

आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर नेपाल भित्र्याएकी थिईन। ०७५ वैशाख २६ गते आनीको नाममा रहेको मेगा बैंकको ००१००५००३९४२४ नम्बरको खातामा ५ लाख ७९ हजार ९ सय ८० अमेरिकी डलर (६ करोड ४३ लाख ७७ हजार ७ सय ८) र २७ गते ५ लाख ३९ हजार ९ सय ८० अमेरिकी डलर (५ करोड ९९ लाख ३७ हजार ७ सय ८) रुपैयाँ, र २८ गते ५ लाख २९ हजार ९ सय ८० (५ करोड ८८ लाख २७ हजार ७ सय ८० रुपैयाँ) जम्मा भएको थियो।

त्यसपछि उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइको अनुशन्धानमा परिन। पटक पटक गरी करिव २० करोड नेपाली रुपैयाँ भित्र्याएकी उनले पछि फेरी १८ करोड रकम भित्र्याउन खोजेपछि राष्ट्र बैंकले रोकेको थियो ।

तिब्बती नागरिक, नेपालको बंशज नागरिक्ता

आनी सन् १९७१ मा काठमाडौंमा जन्मिएकी थिइन्, उनी तिब्बती नागरिक हुन। सानो उमेरमै आफ्नै बाबुबाट शारीरिक शोषण र हिंसा सहन बाध्य भएकी उनी बौद्ध भिक्षुणी भएर हिडेकी थिईन। तिव्वती शरणार्थीको रुपमा नेपाल आएको उन्को परिबार र आनी स्वयमले आफ्नो आत्मकथा र विभिन्न अन्र्वार्ताहरुमा बताएकी छन् । तर उनले नागरिकता भने बंशजको आधारमा लिएकी छिन।

त्यसैले उनीमाथि नेपाली नागरिक्त किर्ते रहेको आरोप लागेको हो। यतिमात्र होईन, उनको जन्म, उनका माता, पिता र परिवारदेखि आनी बन्नेदेखि फर्पिङमा खोलिएको आर्य तारा स्कुलको आम्दानी र सहयोग समेत शंकास्पद छ। उनले नक्कली बाउ खडा गरेर नागरिक्ता लिएको पाईएपछि उनका हरेक गतिविधि शंकाको घेरामा छन्।

काठमाडौंको चपली भद्रकाली–६ का कान्छाबहादुर लामालाई बाउ बनाएर उनले ०४६ जेठ १९ गतेको मितिमा नागरिकता बनाएकी छन् । ३१४ नम्वरको नागरिकतामा उनको नाम छोइङ डोल्मा मोक्तान लामा छ। यता, कान्छाबहादुरको भने ०३९ सालमै मृत्यु भईसकेको थियो।

कान्छा बहादुरका एक मात्र सन्तान छोरा प्रमानसिंह लामा (मंगाइ) ले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा आफ्नो परिवारको प्रतिष्ठा र इज्जतलाई आनीले बद्नाम गरेको भन्दै कारबाहीका लागि निवेदन पनि दिएका थिए। यता आनीको आफनै आत्मकथामा भने ‘आफू र आफ्नी आमामाथि ज्यादती गर्ने जँड्याहा बाबुको मृत्यु २०६१ सालमा भएको’ बताएकी छन्।

यी सवै प्रकरणले उनी किर्ते नागरिक्ता बोकेर नेपालमा वसिरहेको पुष्टि हुन्छ। आवरणमा समाजसेवा देखाएपनि आनीले दलाई लामाको प्रचार गरिरहेको आरोप छ। तिब्बती शरणार्थीकी छोरी आनीले कसरी बंशजको नेपाली नागरिकता पाईन भन्ने गम्भीर प्रश्न हो ।

उनको सम्बन्ध बीआईए फाउन्डेसन नामको संस्थासँग पनि देखिएको छ। बीआईएले अपांगता भएका ब्यक्तिहरुलाई देखाएर करोडौं रुपैयाँ डोनेसन उठाउने गरेको छ। त्यसका सञ्चालकलाई आनीले करोडौं पर्ने गाडी नै गिफ्ट दिएकी छिन्। गोकर्ण ढुङ्गाना ब्यवस्थापक रहेको बीआइएले आनी लगायत नायक राजेश हमाल समेतलाई दुरुपयोग गर्ने गरेको छ।

#आनि_छोइङ

hmm. रोचक
28/04/2026

hmm. रोचक

राई-लिम्बुहरूको Yakha Yakthung उत्पत्ति र आप्रवासन सम्बन्धी ऐतिहासिक तथा आनुवंशिक (DNA) आधारहरू

राई र लिम्बु समुदायहरूको उत्पत्ति पूर्वी हिमालय र दक्षिण–पश्चिम चीन क्षेत्रसँग जोडिएको मानिन्छ। विशेष गरी तिब्बत, युन्नान र ब्रह्मपुत्र नदी उपत्यका हुँदै नेपाल प्रवेश गरेको सिद्धान्तलाई विभिन्न आनुवंशिक (genetic) तथा ऐतिहासिक प्रमाणहरूले समर्थन गर्छन्।
DNA तथा भाषिक प्रमाण
राई–लिम्बु समुदायहरू Sino-Tibetan भाषा परिवार अन्तर्गत पर्छन्, जसले तिनको मूल पूर्व–एशियाली (East Asian) भएको देखाउँछ।
आधुनिक DNA अध्ययनहरूमा (जस्तै: National Geographic Genographic Project तथा Human Genome Diversity Project) पूर्वी नेपालका किराँती समुदायमा East Asian genetic markers (O2, D haplogroups) उच्च मात्रामा पाइएका छन्।
यी markers विशेष गरी युन्नान, तिब्बत र दक्षिण–चीन क्षेत्रसँग मिल्दोजुल्दो देखिन्छन्।
आप्रवासन मार्ग (Migration Routes)
केही लिम्बु समूहहरू सिधै तिब्बत (आजको Tibet) बाट Sikkim हुँदै पूर्वी नेपाल प्रवेश गरेका हुन।
तर धेरैजसो राई समूहहरू भने Yunnan क्षेत्रबाट दक्षिणतर्फ झर्दै Brahmaputra Valley हुँदै नेपाल आएका मानिन्छ।

Ming युद्ध र विस्थापन:
Ming–Burma Wars (१५-१६औँ शताब्दी) का बेला चीनको Ming dynasty र बर्मा (म्यानमार) बीच भएका युद्धहरूले दक्षिण–पश्चिम चीन क्षेत्रमा ठूलो जनसङ्ख्या विस्थापन गराएको थियो।
यी युद्ध, राजनीतिक दबाब, र भू–राजनीतिक अस्थिरताका कारण केही जातीय समूहहरू दक्षिण (म्यानमार) Nagaland, Mizoram र पश्चिम असम हुँदै हिमालय Nepal तर्फ सरेको अनुमान गरिएको छ।
यही ऐतिहासिक पृष्ठभूमिले राई–लिम्बु जस्ता किराँती समूहहरूको ब्रह्मपुत्र करिडोर हुँदै नेपाल प्रवेश गर्ने सम्भावनालाई आधार दिन्छ।

Address

Sinja
Jumla
123456

Website

Alerts

Be the first to know and let us send you an email when हामी भुमिपुत्र/आदिवासी खश, हाम्रो पहिचान इतिहास संस्कृति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share