Kutsab Ternga Monastery

Kutsab Ternga Monastery This monastery is one of the oldest in the Himalayan region. It preserves sacred treasures linked to Padmasambhava.

From its summit, visitors enjoy breathtaking views of the Himalayas, Dhumba lakes, rivers, Jomsom, and the surrounding landscape.

के तपाईंहरूले याद गर्नुभएको छ? कुछप तेरङा गुम्बा रहेको डाँडा हेर्दा हात्तीको टाउकोजस्तै देखिन्छ नि!The hill where Kutsab...
06/06/2026

के तपाईंहरूले याद गर्नुभएको छ? कुछप तेरङा गुम्बा रहेको डाँडा हेर्दा हात्तीको टाउकोजस्तै देखिन्छ नि!

The hill where Kutsab Ternga Monastery stands looks like an elephant’s head. Have you noticed it?

सम्पूर्ण धर्मप्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा।टेल्ध छेच्युको पावन अवसरमा गुरु पद्मसम्भवको तपोभूमि गुरु साङ्फुग मा...
05/06/2026

सम्पूर्ण धर्मप्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा।

टेल्ध छेच्युको पावन अवसरमा गुरु पद्मसम्भवको तपोभूमि गुरु साङ्फुग मा गुरु सङ्फुग छेच्यु संस्थाद्वारा आयोजित वार्षिक पूजा तथा धार्मिक कार्यक्रममा उपस्थित भई धर्मश्रवण, पूजाआराधना तथा पुण्य सञ्चयमा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौँ।

आयोजक: गुरु सङ्फुग छेच्यु संस्था।

Heartfelt Invitation

On the sacred occasion of Telda Tsechu, we warmly invite all Dharma friends, devotees, and well-wishers to join the Annual Prayer and Religious Ceremony organized by the Guru Sangphug Tsechu Association at Guru Sangphug, the sacred meditation site of Guru Padmasambhava.

Your presence and participation in Dharma teachings, prayers, and merit-making activities will be greatly appreciated.

Organizer: Guru Sangphug Tsechu Association .

03/06/2026
भगवान शाक्यमुनि बुद्धको जन्म, सम्बोधि प्राप्ति तथा महापरिनिर्वाणको पावन त्रि–संयोगले युक्त सागादावा पूर्णिमाको शुभ अवसरम...
31/05/2026

भगवान शाक्यमुनि बुद्धको जन्म, सम्बोधि प्राप्ति तथा महापरिनिर्वाणको पावन त्रि–संयोगले युक्त सागादावा पूर्णिमाको शुभ अवसरमा सम्पूर्ण श्रद्धालु धर्मानुयायीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

यस पुण्यमय दिनले सबैमा करुणा, मैत्री, प्रज्ञा र सदाचारको भावना जागृत गराओस्। भगवान बुद्धको आशीर्वादले सम्पूर्ण प्राणीहरूको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि तथा कल्याण प्राप्त होस् भन्ने मंगलकामना गर्दछौँ।

घरपझोङ–५, ठिनी  निवासी श्रद्धालु धर्मानुयायी छिरीङ दोर्जे गुरुङ र कुङगा गुरुङज्यूबाट  मणि चक्र निर्माण गृहमा थाङ्का चित्...
26/05/2026

घरपझोङ–५, ठिनी निवासी श्रद्धालु धर्मानुयायी छिरीङ दोर्जे गुरुङ र कुङगा गुरुङज्यूबाट मणि चक्र निर्माण गृहमा थाङ्का चित्रणका लागि रु. १०,१००/- (दश हजार एक सय ) सहयोग प्राप्त भएकोमा हार्दिक साधुवाद तथा आभार व्यक्त गर्दछौँ।

मणि चक्र गृहमा धार्मिक चित्रण (थाङ्का ) कार्य जारी रहेको छ।
25/05/2026

मणि चक्र गृहमा धार्मिक चित्रण (थाङ्का ) कार्य जारी रहेको छ।

दुईदिने मणि मोन्लम पूजा आज दीप प्रज्वलनसहित समस्त प्राणीहरूको सुख, शान्ति तथा कल्याणको कामना गर्दै सफलतापूर्वक सम्पन्न भ...
24/05/2026

दुईदिने मणि मोन्लम पूजा आज दीप प्रज्वलनसहित समस्त प्राणीहरूको सुख, शान्ति तथा कल्याणको कामना गर्दै सफलतापूर्वक सम्पन्न भयो।

19/01/2026

थकाली ल्होसम्प तथा
सोनम ल्होसार ता ल्हो (घोडा वर्ष) को पावन अवसरमा
देश–विदेशमा रहनुभएका सम्पूर्ण धर्ममित्रहरूमा—
त्रिरत्नको करुणामय आशिष सदा प्राप्त होस्।

सबैको जीवनमा
सुख, शान्ति, समृद्धि,
उत्तम स्वास्थ्य तथा
उत्तरोत्तर प्रगतिको कामना गर्दै
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

मणि चक्र निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्री आज ठिनी गुम्बा पुर्‍याइएको छ। सबैको सहयोगप्रति हार्दिक धन्यवाद 🙏
06/01/2026

मणि चक्र निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्री आज ठिनी गुम्बा पुर्‍याइएको छ। सबैको सहयोगप्रति हार्दिक धन्यवाद 🙏

Address

Thini
Jomoson

Telephone

+9779746314900

Website

Alerts

Be the first to know and let us send you an email when Kutsab Ternga Monastery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share