Kripa Samuha

Kripa Samuha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kripa Samuha, Non-Governmental Organization (NGO), Manglapur,Ti.Na.Pa, Jogikuti.

आउनुहोस्, २०८३ लाईसकारात्मक परिवर्तन, नयाँ लक्ष्यर सफलताको वर्ष बनाऔं।💙📞 सम्पर्क: ९८५७०४३२५७/०७१-५६१४७७📧 kripasamuha73@g...
14/04/2026

आउनुहोस्, २०८३ लाई
सकारात्मक परिवर्तन, नयाँ लक्ष्य
र सफलताको वर्ष बनाऔं।
💙

📞 सम्पर्क: ९८५७०४३२५७/०७१-५६१४७७
📧 [email protected]

🙏🌸शुभ दिपावली २०८२— Kripa Samuha परिवार
20/10/2025

🙏🌸
शुभ दिपावली २०८२
— Kripa Samuha परिवार

🙏🏻
26/08/2025

🙏🏻

29/06/2025

नेपाल एक कृषिप्रधान देश हो, जहाँको जनजीवन, संस्कृति, र अर्थतन्त्र कृषिसँग गहिरो रूपमा गाँसिएको छ। कृषिमा विशेषगरी धान उत्पादनले विशेष स्थान ओगटेको छ। “असार १५ – धान दिवस” केवल रोपाइँको प्रतीक मात्र नभई हाम्रो पहिचान, परिश्रम, र सहकार्यको उत्सव हो।

“माटो प्रेम गरौं, कृषक सम्मान गरौं,
आफ्नो भान्सामा आफ्नै धानको चामल राखौं।”

राष्ट्रिय धान दिवसको अवसरमा सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक सम्मान र शुभकामना।

⸻🏆 खेलाडी सम्मान कार्यक्रम 🏅अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा गैरकानुनी ओसारपसारविरुद्धको दिवस २०८२ को अवसरमा Best L...
27/06/2025



🏆 खेलाडी सम्मान कार्यक्रम 🏅
अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा गैरकानुनी ओसारपसारविरुद्धको दिवस २०८२ को अवसरमा Best Life Care द्वारा आयोजित अन्तर पुनःस्थापना फूटसल प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल कृपा समूहका खेलाडीहरूलाई सम्मान गर्दै विशेष कार्यक्रम सम्पन्न गरियो।

👏 तपाईहरूको मेहनत, समर्पण र खेलप्रतिको लगावले हामी सबैलाई गर्व गराएको छ।
कृपा समूहको तर्फबाट हार्दिक बधाई र शुभकामना! 💐

🏆 अन्तर पुनर्स्थापना फुटसल प्रतियोगिता २०८२अन्तर्राष्ट्रिय लागूपदार्थ दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रि...
26/06/2025

🏆 अन्तर पुनर्स्थापना फुटसल प्रतियोगिता २०८२
अन्तर्राष्ट्रिय लागूपदार्थ दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा Best Life Care द्वारा आयोजित प्रतियोगितामा कृपा समूह उपविजेता बन्न सफल भयो।

⚽ हाम्रो प्रयास, हाम्रो संकल्प — पुनर्स्थापनातर्फ एक सशक्त कदम।
🙏 सहयोग र समर्थन गर्ने सम्पूर्णमा धन्यवाद।

#कृपासमूह #लागूपदार्थमुक्तसमाज

यहीं आउदो जून २६ तारीक मा हुन गई रहेको अन्तर्राष्ट्रिय लागू औषध तथा अवैध   तसकरी बिरुद्धा दिवस मा हुन गई रहेको इंटर रेहब...
24/06/2025

यहीं आउदो जून २६ तारीक मा हुन गई रहेको अन्तर्राष्ट्रिय लागू औषध तथा अवैध तसकरी बिरुद्धा दिवस मा हुन गई रहेको इंटर रेहब फुटसल प्रतियोगिता को लागी जर्सी सार्वजनिक गर्दै यस संस्थाका खेलाड़ी साथीहुरू ।।

यस नयाँ वर्षमा तपाईको हरेक इच्छा पुरा होस् र भगवानले तपाईको जीवनमा धेरै खुशीयाली छावोस्, यही शुभकामनाको साथ यो नयाँ वर्ष...
13/04/2025

यस नयाँ वर्षमा तपाईको हरेक इच्छा पुरा होस् र भगवानले तपाईको जीवनमा धेरै खुशीयाली छावोस्, यही शुभकामनाको साथ यो नयाँ वर्ष तपाईलाई बधाई छ ।

"Growing together, harvesting success as one team! 🌾  "@@ SamuhaSKripa Samuha
22/11/2023

"Growing together, harvesting success as one team! 🌾 "
@@ SamuhaSKripa Samuha

24/10/2023

बडा दशैंको मंगलमय सुभकामना

विश्वभर शान्ति र सद्भावको प्रकाश छर्ने शान्तिका अग्रदूत भगवान बुद्धको २५६७ औँ जयन्तीको अवसरमा विश्व शान्तिको कामना सहित ...
05/05/2023

विश्वभर शान्ति र सद्भावको प्रकाश छर्ने शान्तिका अग्रदूत भगवान बुद्धको २५६७ औँ जयन्तीको अवसरमा विश्व शान्तिको कामना सहित सम्पुर्ण आमावुवा,दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एंवम उत्तरोत्तर प्रगतिको हार्दिक मङल्मय शुभकामना व्यक्त गर्दछौ ॥

कृपा समूह परिवार

Address

Manglapur,Ti.Na.Pa
Jogikuti

Telephone

97771561477

Website

Alerts

Be the first to know and let us send you an email when Kripa Samuha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kripa Samuha:

Share