Khushi Rajbanshi mission 84

Khushi Rajbanshi mission 84 Mission 84 band

29/04/2026
यो गेम रमाइलो को लागि र हाम्रो वडामा खेल जिउँदै छ भन्ने आसाले खेलाउनु लागेको थियो तर टिम धेरै नै आएको हुनाले एउटै गाउँ ब...
26/04/2026

यो गेम रमाइलो को लागि र हाम्रो वडामा खेल जिउँदै छ भन्ने आसाले खेलाउनु लागेको थियो तर टिम धेरै नै आएको हुनाले एउटै गाउँ बाट १ भन्दा बढी टिम नलिने भएका छौ। यदि कोहि कसैले टिम दर्ता गर्न चाहनु हुन्छ भने १५ गते सम्पर्क गर्नु होला। गेम टाईसिट अनुसार खेलाईनेछ।

⚽️⚽️
22/04/2026

⚽️⚽️

15/04/2026

A+ blood urgent needed
कसैले सहयोग गर्न चाहनुहुन्छ भने कृपया छिटो जानकारी गर्दिनहुन अनुरोध गर्दछु।

15/04/2026

२०८३ सालमा पुरानो मित्र छोडिन्छ तर दुश्मनी छोड्ने छैन। happy new year

11/04/2026

शिवसताक्षीका मेयर ज्युले भन्नु भएको सडक बत्ति गाउलाई हैन मुख्य चोकका लागि मात्र हो रे त्यै भएर आउदो चुनाबमा गाउमा भोट माग्न आउने कष्ट नगर्दिनु होला।

11/04/2026

No 1 famous cafe in gauradaha
THE BACKYARD CAFE

11/04/2026

We won the final

07/04/2026

हाहाहा म दमक जादैछु भनेर बिर्तामोड जाने मान्छे हु।
मेरो बारेमा बुझ्न कहाँ कहाँ कुद्छौ।
के म लाटो छु जस्तो लाग्छ, साचो कुरा तिमीहरू भन्छु पागल हरु।😀😀
उल्लु बनेउ नि।
मलाई बुझ्न तिमीहरू दिमागले भेट्दैन
मन ले सोच, 2-3 किलोमीटर छेउछाउ सम्म पुग्न सक्छौ।

02/04/2026

नाटक हामीलाई थाहा छ।

गौरदह नगरपालिकाका प्रशासकीय अधिकृत ज्यू लगायत अन्य सम्पूर्ण व्यक्तित्वहरू , लाइफलाइन अस्पतालका सञ्चालक समितिका अध्यक्ष Balchandra S***a ज्यू लगायतको सम्पूर्ण व्यक्तित्व ज्यूहरू र दमक वडा नम्बर ९ का अध्यक्ष लगायत सम्पूर्ण दिग्गज अग्रज व्यक्तिहरूको उपस्थितिमा आज हामीले कदम थिएटरको पाङवाइला हिममा नाटकको ग्रान्ड रिहर्सल सम्पन्न गरेका छौं !
साथमा लाइफलाइन हस्पिटल को तर्फबाट कदम थिएटरलाइ अस्पतालको लोगो र म नाटक गर्छु, कदम थिएटरको लोगो अङ्कित टिसर्ट प्रदान गर्नुभएको छ। लाइफलाइन अस्पताल पुरै परिवारप्रति हामी आभारी छौँ।

तदनुसार
हाम्रो आजको कार्यक्रम ✅

पाए पर्ने स्थान र समयमा सबैजना उपस्थित
भइदिनुहुन अनुरोध गर्दछौं ।

अपाङ्गता रोकथाम तथा पुनःस्थापन कार्यक्रम अन्तर्गत गौरादह नगरपालिकाको आयोजना तथा कदम थिएटरको सहकार्यमा तपसिल बमोजिम मिति, समय र स्थानमा सडक नाटक प्रदर्शन हुने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
प्रदर्शन विवरण:
बिहान १०:०० बजे — ग्वालडुब्बा बजार
बिहान ११:३० बजे — वडा नं. ६ कार्यालय
दिउँसो १:०० बजे — वडा नं. ५ कार्यालय
दिउँसो ३:०० बजे — गौरादह बजार
बेलुका ५:०० बजे — बैगुन्धुरा बजार
मिति: २०८२/१२/१९ गते, बिहिबार
उक्त सडक नाटक प्रदर्शनमा सहभागी भई कार्यक्रम सफल बनाउन सहयोग गरिदिनु हुन अनुरोध छ।

Ncc collage म भन्दा २ जुनियर साथी भाई बहिनी। तर एक्दम मिल्ने। कोहि प्रहरी भए कोहि पार्टीका कार्यकर्ता तर यहाँ मित्रताले ...
29/03/2026

Ncc collage म भन्दा २ जुनियर साथी भाई बहिनी। तर एक्दम मिल्ने। कोहि प्रहरी भए कोहि पार्टीका कार्यकर्ता तर यहाँ मित्रताले जितेको छ, messenger मा ग्रुप बनाएर chat गरेको भिन्दै रमाइलो कथा बन्यो।

Address

शिवसताक्षी वडा ४
Jhapa District

Alerts

Be the first to know and let us send you an email when Khushi Rajbanshi mission 84 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Khushi Rajbanshi mission 84:

Share