हाम्रो ठाउ जुरोपानी गाउ

हाम्रो ठाउ जुरोपानी गाउ WELCOME TO JUROPANI JHAPA YOU CAN GET AS MUCH AS POSSIBLE INFORMATION ABOUT JUROPANI JHAPA IN THIS PAGE AS YOU WISH. It is in the plain (Terai) of Nepal.

Juropani (जुरोपानी) is a village development committee of the Jhapa district of Nepal. It lies in the southeastern border of Nepal with India. It is located in the southwestern part of the Jhapa District and bordered by Maharanijhoda VDC in the west, Khajurgachi and Gauruganj VDC in the South, Gauradaha VDC in the North, Korobari and Mahabhara VDC in the east. There are 9 wards within this village. Mostly Bramans, Chetri, Jaisi, Kumai, Rajbansi, Satar, etc. are living here.

प्रहरीले व्यवसायी शंकर अग्रवाललाई पक्राउ गरेको छ ।बैंकिङ कसुरमा फरार रहेका उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युर...
22/07/2026

प्रहरीले व्यवसायी शंकर अग्रवाललाई पक्राउ गरेको छ ।

बैंकिङ कसुरमा फरार रहेका उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एसएसपी अनुप शमशेर जबराले कान्तिपुरलाई बताए ।

उनका अनुसार, अग्रवाललाई बुधबार नै अदालतमा हाजिर गराइएको छ । 'पुरानो मुद्दा भएकाले उनलाई आजै उच्च अदालत, पाटन हाजिर गराउँदैछौं,' उनले भने ।

प्रहरीका अनुसार, दीपक भट्टसमेत प्रतिवादी भएको मुद्दामा जोडिएकाले उनलाई नियन्त्रणमा लिइएको हो ।

20/07/2026

FIFA World Cup

08/07/2026

जे होस FIFA World Cup त नेपालको सांसदले खेल्दैरछ्न यहाँ पनि।

Address

Jhapa District
023

Alerts

Be the first to know and let us send you an email when हाम्रो ठाउ जुरोपानी गाउ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हाम्रो ठाउ जुरोपानी गाउ:

Shortcuts

Share