JOR POL YOUTH CLUB

JOR POL YOUTH CLUB Non-profit organization

जोरपोल युवा क्लब एक त्यस्तो युवा क्लब हो जुन हाल सम्म स्थापित भएका क्लबहरु भन्दा भिन्न बहुउद्देश्यीय रहेको संगठन हो। ग्रामीण समाजको बिकास र सहरी समाजको व्यवस्थितकरण गर्न ,बालबालिका र युवा पुस्ताको व्याक्तित्व तथा नेतृत्व विकास गरि आँफू ,आफ्नो समाज र राष्ट्रकै विकासमा योगदान पुर्याउने एक सक्षम नागरिक तयार पार्नु यसको मुख्य उद्देश्य रहेको छ। नैतिक विकास ,सामाजिक विकास, साँस्कृतिक विकास, आर्थिक विका

स, सीप विकास, खेलकुद विकास, महिलाहरुको चौतरफिक विकास, मनोरञ्जनको व्यवस्था तथा विविध कुराको व्यवस्थापन गर्नु पनि यस क्लबका अन्य महत्त्वपूर्ण उद्देश्यहरु हुन् ।
नेपालको तराई प्रदेश अन्तर्गत पुर्वाञ्चल विकास क्षेत्रमा पर्ने मेची अञ्चलको झापा जिल्लामा अबस्थित गौरादह नगरपालिका वार्ड नम्बर-८ मा आफ्नो अस्तित्व बनाएको यस क्लबको दीर्घकालीन सोच तथा लक्ष्य अनुसार जन्म वार्डमा आफ्नो उद्देश्य पुरा गरेको खण्डमा यसको शाखा अरु वार्ड ,गा.वि.स /नगरपालिका / जिल्लाभर तथा समग्र राष्ट्रभरि संचालनमा ल्याइने छ। जसको विस्तारमा तपाईहरु जस्ता महान व्याक्तित्वहरुको सहयोगलाई क्लबले अपरिहार्य ठान्दछ ।


जोर पोल युवा क्लब
गौरादह -८,झापा ,नेपाल

30/05/2025

Celebrating our 11th year on Facebook. Thank you for your continuing support. We could never have made it without you. 🙏🤗🎉

प्रशंसा  - पत्र (२०७०)
23/12/2021

प्रशंसा - पत्र (२०७०)

जोर पोल सूचना पाटीको केहि तस्बिरहरु -
23/12/2021

जोर पोल सूचना पाटीको केहि तस्बिरहरु -

सेवा भुक्तानी बिल
21/12/2021

सेवा भुक्तानी बिल

जोर पोल युवा क्लबका सम्पूर्ण सेवा - ग्राही मानार्थ सदस्यहरुले बुझनुपर्ने  केहि महत्वपूर्ण जानकारी तथा नियमहरू :-
18/12/2021

जोर पोल युवा क्लबका सम्पूर्ण सेवा - ग्राही मानार्थ सदस्यहरुले बुझनुपर्ने केहि महत्वपूर्ण जानकारी तथा नियमहरू :-

थप गरिएको सामग्रीहरूको केही तस्वीरहरू-
17/12/2021

थप गरिएको सामग्रीहरूको केही तस्वीरहरू-

केहि नियम तथा जानकारिहरु:
16/12/2021

केहि नियम तथा जानकारिहरु:

भाडादर सूची
16/12/2021

भाडादर सूची

सदस्यता नवीकरण पत्र
16/12/2021

सदस्यता नवीकरण पत्र

Address

JOR POL YUWAA CLUB
Jhapa District
57216

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

9779818444248

Website

Alerts

Be the first to know and let us send you an email when JOR POL YOUTH CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to JOR POL YOUTH CLUB:

Share