31/05/2026
नयाँ कार्यसमिति गठन
आज मिति ३१ मइ(May )२०२६को दिन सनातन हिन्दू समाज बेलडाँगीको पुरानो कार्यसमिति विगठन गरि नयाँ ७ सदस्य कार्यसमिति गठन गरिएको छ । सो समितिमा निम्न जिम्मेवारी रहेको छ ।
1. अध्यक्ष : ओम सापकोटा
2. उपाध्यक्ष : लोक नाथ भट्टराई
3. सचिव: थिरु प्रसाद घिमिरे
4. कोषाध्यक्ष : छवि घिमिरे
5. सदस्य: कुमारी गौतम
6. सदस्य: दिलमाया शर्मा
7. सदस्य : जीतबहादुर भट्टराई
नव निर्वाचित सम्पूर्ण कार्यसमिति सदस्यहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना एवम् बधाई छ ।